पिचासे नबनाेस् उद्याेग वाणिज्य महासंघकाे पचासे स्टार्टअपबदलिँदो बजारमागमा कसरी सेवा वा वस्तुलाई मागअनुरुप परिवर्तन गर्दै लैजानेजस्ता विषयवस्तुबारे ज्ञान दिलाई उद्यमीहरूलाई अन्तर्राष्ट्रिय उत्पादनलाई आफ्नो स्थानीय उत्पादनले चुनौती दिन सक्ने बनाउन जरुरी छ१५ चैत, २०७७15 min read Share
वेदका मन्त्रमा शक्ति हुन्छ भन्ने प्रमाणित हुँदा पनि जस दिन किन कञ्जुस्याइँ ?अनुसन्धानकर्ताहरूले आकाशतर्फ विशाल लाउड-स्पिकर फर्काएर कम-फ्रिक्वेन्सीको ध्वनिको तरङ्ग छाड्दा फराकिलो तिब्बती सुक्खा पहाडी भूभागमा उनीहरूले १७ प्रतिशतसम्म वर्षा बढेको भेट्टाए३ चैत, २०७७17 min read Share
तिम्रो पोइ हुन पाऊँ !मेरो इच्छा ईश्वरसँग जाहेर गर्नुअघि तिमीसँग अनुरोधसहितको एक बिन्ती बिसाउने निश्चय गरेको छु । मलाई आजैको मितिदेखि तिम्रो पोइको रूपमा स्वीकारिदिनु नि है ! अर्को जुनीमा पनि तिमी मेरो स्वास्नी बन्दिनु नि है ! तिम्रो पोइ हुने मेरो इच्छा पूरा गरिदिनु न है !२७ माघ, २०७७19 min read Share
भान्सामै बन्छ आयुर्वेदिक ओखतीआयुर्वेद नेपालको परम्परागत प्राचीन औषधीय प्रणाली हो । आयुर्वेदको दर्शनमा अनावश्यक दुःख रोक्ने (अहिंसा) र लामो स्वस्थ जीवन जिउन सहयोग पुर्याउने अनिवार्यता रहन्छ६ माघ, २०७७21 min read Share
आयुर्वेद: आफैँलाई पर्दासमेत किन चेतेनन् प्रचण्ड र ओली ?माछालाई रुख चढ्न बाँदरसँग प्रतिस्पर्धामा उतारियो भने माछा बाँदरको अघि सामान्यतया सधैँ दोयम सिद्ध हुनेछ । त्यस्तै, जलविहारमा बाँदर माछासँग पछि पर्नेछ२२ पुस, २०७७23 min read Share
विज्ञानले समेत भन्छ : १५ पुस प्रेमीहरूले घरजम गर्ने उत्तम साइतमहिलालाई सम्भोगका बेला फरकफरक चार प्रकारको चरम सन्तुष्टिको अनुभूति दिलाउने क्लिटोरिक्स, योनीको आकार दिने गरी जी-स्पट बनाएर बसेको भित्री आन्तरिक भाग, सेर्भिक्स र निप्पल गरी सन्तुष्टिदायक यौनाङ्गहरू आशीर्वादको रूपमा उपलब्ध छ९ पुस, २०७७13 min read Share
संसद्मा दर्ता गाँजा विधेयकको पुनर्लेखन जरुरीनेपालमा सकेसम्म छिटो गाँजाको गैर-अपराधीकरण गरी गाँजाको औषधिजन्य प्रयोजनका लागि उत्पादन, प्रशोधन, अनुसन्धान र व्यापारीकरण गर्ने दिशामा अघि बढ्नुसमेत अनिवार्य देखिन्छ२२ मंसिर, २०७७15 min read Share
गाँजाकाे महत्त्व संसारले बुझ्दै छ, हामी चैँ किन नबुझ्ने ?आयुर्वेदमा गाँजा शरीरको दर्द नाशक अचुक उपाय हो । गाँजा कम्तीमा ८० वटा प्राचीन आयुर्वेदिक औषधिको सूत्रमा र आठओटा युनानी फर्मुलामा अटाएको छ । कुनै समय सिंहदरबार वैद्यखानाले गाँजा प्रयोग गरेर १० प्रकारका औषधि बनाउने गरेको तथ्यसमेत भेटिएको छ५ मंसिर, २०७७13 min read Share
सेलरोटी झ्वाइँ पार्न सबैभन्दा घ्यू नै उत्तम !केही हप्ता खाना खान छोडी हर कोसिस गरेर दुब्लाउन के पाएको हुन्न १-२ दिन मुख छाडेर खान पुग्दा तुरुन्तै वा छिट्टै शरीरले बोसो हालिहाल्ने समस्या रहेको आजको डाइटिङ समस्याको चुरो घ्यूमा पाइने ओमेगा-३ ले निदान गरिदिन्छ१६ कात्तिक, २०७७ Share
कोही किन बलात्कारी हुन्छ ?एक सामान्य व्यक्ति भन्दा नितान्त फरक देखिने बलात्कारीहरु पीडितलाई बलात्कार गर्न कतिपय अवस्थामा उपयुक्त समयको पर्खाइमा बर्सौँ वर्ष कुर्नु परेको राज खोलेका थिए।३ कात्तिक, २०७७ Share
कोभिड-१९ प्रतिरोधका लागि पछ्याउनुहोस् आयुर्वेदको चरक संहितापाचन शक्ति दरिलो राख्ने र मनोवैज्ञानिक सवलताका लागि आफ्नो अन्तरआत्माको भ्रमण गरी आफैँलाई चिन्ने दिनचर्या अनुसरण गरी आध्यात्मिक, मनोवैज्ञानिक र शारीरिक रूपमा तन्दुरुस्त रही मानिसले आफ्नो शरीरको रोग प्रतिरोधात्मक शक्तिलाई वलिष्ठ राख्न सम्भव हुन्छ भन्ने मान्यता छ, संहिताको२६ असोज, २०७७ Share