आधारभूत प्राथमिकता भुलेर ओली अमरत्वको अभिलाषामासाम्राज्यवाद र विस्तारवादविरुद्ध रटान लाइ–लाइ सत्तारोहण गरेकाहरूले एमसीसी पास गर्न गरेको रोइलो हेर्दा नक्कली राष्ट्रवादको योभन्दा भद्दा नाटक मञ्चन अरु के हुन सक्ला ? हिङ नभए पनि हिङ बाँधेको टालोसम्मको राष्ट्रवाद ठानेका जनताले ओलीको असली राष्ट्रवाद योभन्दा बुझ्न अब केही बाँकी छैन ।२६ वैशाख, २०७८7 min read Share
जे फैसला भए पनि कानुनी उपचारको बाटो खुला छनिर्वाचन आयोगले दलकाे आधिकारिकतासम्बन्धी विवादमा आलटाल र ढिलासुस्ती देखाउनु, नेपाल कम्युनिस्ट पार्टीसँग सम्बन्धित मुद्दा आजका दिनसम्म थाँती राखेर संसद् बैठक सुरु हुनु ठीकअघि असंवैधानिक संसद् विघटन गर्ने प्रतिगमनकारीहरूलाई लाभ पुग्ने गरी त्यसको अनपेक्षित फैसला दिनु, राजनीतिक अभिष्टसहित फैसलाको भाषा प्रयोग गरिनु अर्को प्रकारले व्यवस्था, राजनीति र दलीय हस्तक्षेप हो२३ फागुन, २०७७4 min read Share
विश्वविद्यालय कलंकित हुनबाट जोगाऔँ, नत्र इतिहासले क्षमा गर्ने छैन चलाउने सरमाथि आक्रमण प्रकरणले अझै पुष्टि गरेकाे छ, सरकारले विश्वविद्यालयको गरिमामाथि आँच पुग्ने घटना निरुत्साहित गर्नुपर्छ । कुनै पनि शैक्षिक संस्थामा तालाबन्दी गर्न प्रतिबन्ध लगाइनुपर्छ । विभिन्न बहानामा प्राध्यापकहरूमाथि हुने आपराधिक आक्रमणलाई निरुत्साहित गर्न कडा दण्ड सजायको व्यवस्था गरिनुपर्दछ२५ असोज, २०७७ Share