ट्रेण्डिङ
शिवसताक्षी घटना
अमला काण्ड भनेर हल्का बनाइएकाे घटना
नेपाली कांग्रेस
कथित महाराज विजय भण्डारी
प्रकृति लम्साल मृत्यु प्रक्ररण
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
शिवसताक्षी घटना
अमला काण्ड भनेर हल्का बनाइएकाे घटना
नेपाली कांग्रेस
कथित महाराज विजय भण्डारी
प्रकृति लम्साल मृत्यु प्रक्ररण
Sun, Feb 23, 2025
११ फागुन, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
केशवप्रसाद भट्टराई
विचार
के स्थानीय सरकार साँच्चै सरकारजस्ता भए त ?
स्थानीय तहले गरेको विकास निर्माणमा पुँजी निर्माणको दर औसतमा ५ प्रतिशत पनि नाघ्न सकेको देखिँदैन भने आन्तरिक राजस्व अभिवृद्धि गर्न पनि स्थानीय तहहरू चुकेका देखिन्छन् ।
३ फागुन, २०७८
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
विकल्प दिन चुकेका वैकल्पिक शक्ति
सामाजको यो प्रवृत्तिलाई ध्यानमा राख्दै अबका वैकल्पिक शक्तिहरूले समाजको सकारात्मक पक्षहरूको उजागर गर्ने अभियान चलाउन आवश्यक छ, जसले गर्दा समाजमा सकारात्मक कुराको देखासिखी गर्ने बानीको विकास हुन्छ
९ भदौ, २०७८
16 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
संस्थागत विकासमा चुकेको नेपाल
राजनीतिक व्यवस्था परिवर्तनमा युगान्तकारी काम भए पनि अवस्था परिवर्तनका लागि गर्नुपर्ने काम गर्न नसक्दा नेपालको लोकतान्त्रिक व्यवस्था अस्थिर र अनिश्चित देखिन्छ ।
२७ साउन, २०७८
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
आत्मरतिमा रमाउने शासक : क्लियोपेट्रादेखि विद्यादेवी भण्डारीसम्म
राष्ट्रपतिको कार्यशैली जनताप्रति जवाफदेही हुनेभन्दा पनि ती पात्रप्रति अनुगृहीत देखिन्छ, जसले उनलाई सामान्य गृहिणीबाट नेतृ अनि नेतृबाट राष्ट्रपति बन्न सहयोग गरेकाे थियो । राष्ट्रपति भण्डारी फगत ओली सरकारको रबर स्ट्याम्पका रूपमा आफूलाई प्रस्तुत गरिन् । उनले ओलीको कुर्सी जोगाउन संविधानको मात्र होइन, लोकतान्त्रिक प्रणालीकै हत्या गरिन् ।
८ माघ, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
नेताहरूबीच याे व्यक्तित्व टकराव आजकाे हाेइन, भीम मल्लका पालादेखिकाे
भीम मल्लको हत्या नै इतिहासले सम्झिरहने यस्तो घटनाको रूपमा आयो, जसले सधैँ नेपाली राजनीतिलाई झस्काइदिन्छ | तत्कालीन 'व्यक्तित्व टकराव' मा रुमल्लिएको राजनीतिक इतिहास थियो त्याे
१५ पुस, २०७७
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
राजनीतिक परिपक्वताकाे छलफलमा बीपी, महेन्द्र र प्रदीप गिरीका भनाइकाे सम्झना
बीपीका पालामा समाजको आवश्यकता एउटा चार कोठे घर, बारी, एक हल गोरु, एउटा गाई वा भैँसी थियो । त्यसैले कोइरालाले त्यसैलाई नै समाजवादको पर्यायवाचीको रूपमा अंगीकार गरे
२२ मंसिर, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
अब प्रचण्डकाे राजनीतिक भविष्य के हुन्छ ?
कुनै समय हजारौँ युवालाई परिवर्तनका लागि लामवद्ध गराउन सक्ने प्रचण्ड आज आफ्नै समूहका नेताहरूबाट पनि अपेक्षाकृत साथ नपाएको अवस्थामा छन् | राजनीतिक परिवर्तनका उपलब्धिलाई संस्थागत गर्नु त कता हो कता, उनी प्राप्त उपलब्धि स्खलित हुँदै गर्दा त्यसैको साक्षी बन्नुपर्ने अवस्थामा छन्
८ मंसिर, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
राजनीतिक पुस्तान्तरणको खाँचाे
गणेशमान सिंह श्रेष्ठ र कृष्णप्रसाद भट्टराईलाई तत्कालीन कांग्रेसले यति अपमान गर्याे कि उनीहरू पार्टीबाट बाहिरिन बाध्य भए । मनमोहन अधिकारीको नौमहिने शासनकालको ब्याजमा बचिरहेको तत्कालीन एमालेले पनि उनको सम्मान कायम राख्न सकेन । यी सबै कुराको एक मात्र कारण के देखिन्छ भने आजीवन पार्टी र सरकारको नेतृत्व गर्ने आकांक्षामा इमानदारहरूको बलि चढाइयो, फलस्वरुप राजनीति निर्णायक क्षमता नभएका वृद्धहरूको वृद्धाश्रम बन्न पुग्यो
१२ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अर्थ नीति
आर्थिक विकासको बहसमा छुटेको पाटो
विश्व आर्थिक मन्दी आजको मात्र समस्या हाेइन । यसले विश्वलाई पटक-पटक चुनौती दिएको छ । तर, एउटा गज्जबकाे कुरा के छ भने आर्थिक मन्दीले विकसित मुलुकहरू अनि विकसित विश्वसँग कनेक्टेड मुलुकहरूलाई बढी प्रभाव पारेको देखिन्छ । यसको मुख्य कारण भनेको ती मुलुकले आफ्नो स्थानीय अर्थतन्त्रको सबलीकरणमा भन्दा पनि बाह्य प्रविधि, भौतिक विकास अनि व्यापारमा बढी जोड दिए
८ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सर्च गर्नुहोस्