राजनीतिको बदलिँदो एजेन्डाभ्रष्टाचार विरोधी अभियन्ता जुजाना कापुटोवा १ अप्रिल २०१९ मा स्लोभाकियाको राष्ट्रपतिमा निर्वाचित भइन् । उनी देशकै पहिलो महिला राष्ट्रपतिसमेत हुन् । राजनीतिको खासै अनुभव नभएकी कापुटोवाले भ्रष्टाचार विरोधी एजेन्डाकै कारण मार्कोस सेफ्कोविकलाई पराजित गरिन्९ असार, २०७६ Share
दुई तिहाइको लाचार सरकार !राजनीतिक, आर्थिक, प्रशासनिक, कूटनीतिकलगायतका संरचना धमिरो लागेर बिस्तारै मक्किँदै छन् । न्याय र समानता दलका घोषणपत्रमा सीमित बने२८ जेठ, २०७६ Share
अमेरिकाको नारकीय यात्रापोखराका ३६ वर्षीय सविन अधिकारी अमेरिकामा आँसु पिएर बाँचिरहेका छन् । ‘सपनाको देश’ पुगेका सविनसँग पीडा र पश्चाताप मात्र छ ।१८ जेठ, २०७६ Share
सामाजिक सुरक्षा र वृद्ध भत्तानयाँ वर्ष २०७६ को अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षदेखि वृद्ध भत्ता रकममा वृद्धि गर्ने घोषणा गरे । चालू आवको बजेटमा सरकारले वृद्धभत्ता बढाएको थिएन । २०७४ मा सम्पन्न स्थानीय, प्रादेशिक र संघीय गरी तीनै तहको निर्वाचनताका सामाजिक सुरक्षा भत्ता निकै चर्चामा थियो ।६ जेठ, २०७६ Share
लौन ! अब त सुधाराैंनेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले आआफ्ना तर्फबाट आयुक्त नियुक्त गर्न चाहेका छन् । आयुक्त नियुक्तिमा दुई अध्यक्षको मत बाझिएपछि नियुक्ति प्रक्रिया लम्बिएको छ२३ वैशाख, २०७६ Share
भ्रष्टाचार नियन्त्रणमा भनाई र गराईभ्रष्टाचार नियन्त्रणका लागि काम गर्नुपर्ने प्रधानमन्त्रीले कविता कार्यालयको ढोका ढोकामा टाँस्न लगाएको भरमा भ्रष्टाचार नियन्त्रण सुरु भइसक्यो भन्ने अभिव्यक्ति दिनु यथास्थितिमै रमाइरहनुबाहेक अरू केही होइन ।१० वैशाख, २०७६ Share
डिभी र अमेरिकाले दिएकाे दुःख‘कहाँ जाने के गर्ने ? कसरी बाँच्ने ? कसरी भाडा तिर्ने ? के खाने अनि कलिला बच्चीलाई के ख्वाएर पाल्ने ? म ति दिन कसरी भन्न सक्छु र भाई ?’ उसै त अध्यारो अनुहार लगाईरहेका दाईको आँखामा टिलपिल आशु आईसकेका थिए ।२४ चैत, २०७५ Share
लगानीका लागि सुशासनबजारमा झाँगिएका विभिन्न सिन्डिकेट तथा एकाधिकारलाई खारेज गर्न नसक्दा लगानीमैत्री बातावरण बन्न सकेको छैन । जसले नीजि क्षेत्रलाई एकातिर प्रतिष्पर्धी बनाउन सकेको छैन भने अर्कोतर्फ वैदेशिक लगानीलाई पनि झन् खुम्चयाउँदै लगेको छ ।१५ चैत, २०७५ Share