जनकपुर बम बिष्फोट प्रकरणः पूर्व राज्यमन्त्री टकलालाई जन्मकैद
टकलासँगै जन्मकैदको सजाय पाउनेमा मुकेश चौधरी, राजन मुक्ति भनिने रञ्जित झा, जयप्रकाश चौधरी, योगेश कुमार कर्ण, मुकेश कर्ण र जितन्द्र झा छन् भने अर्का अभियुक्त ओमप्रकाश यादवलाई भने ५ वर्षको कैद सजाय गर्ने फैसला गरेको छ ।
१५ चैत, २०७५
Share
जव मन्त्रीले परीक्षा हलमा अपशव्द बोले...
धनुषाको सरस्वती नमूना उच्च माध्यामिक विद्यालयमा निरीक्षणको क्रममा मन्त्री शाहले आज केन्द्राध्यक्षसहित परीक्षा हलमा गार्ड बसेका विद्यालयका शिक्षकलाई अपमानजनक शब्द प्रयोग गर्दै गाली गरेका छन् ।
११ चैत, २०७५
Share
मेयर लालकिशोर शाह ‘महामूर्ख’
उपाधि बिजेता साहले जनकपुरको विकासमा महत्वपूर्ण योगदान गरिरहेका छन् । मैथिली भाषा, साहित्य, कला र संस्कृतिको विकासका लागि समेत उनको उल्लेख्य योगदान छ ।
७ चैत, २०७५
Share
कुम्भमेलामा नेपाली खाल्सा
पृथ्वीको ४ स्थान हरिद्वार, प्रयाग, नासिक र उज्जैनमा अमृत कलशबाट अमृत झरेको मान्यता छ । सोही चार स्थानमा कुम्भ मेला लाग्ने गर्छ । यस वर्ष भारतको उत्तर प्रदेशको प्रयागमा कुम्भ मेला लागेको हो ।
२९ फागुन, २०७५
Share
हेलो सीएम एप प्ले स्टोरबाटै गायब
हिंसामा परेको बेला महिलाले एप्लिकेशन डाउनलोड भएको मोबाइल तीनपटक हल्लाए त्यो जानकारी नजिकको प्रहरी कार्यालयमा आकस्मिक कलको रूपमा पुग्ने र पीडितको लोकेसनपनि प्रहरीले थाहा पाउने एप्लिकेशन निर्माता इन्जिनियर आदित्य राजले दावी गरेका थिए ।
२८ फागुन, २०७५
Share
जनकपुरका झकिझकाउ पोखरी
हरेक महिनाको पूर्णिमा तिथिमा शहरको मध्य भागमा रहेको धनुषसागर, गंगासागर र अंगराजसागर पोखरीहरुमा श्रद्धालुहरुको घुइँचो लाग्ने गर्छ ।
२६ फागुन, २०७५
Share