केपी ओली कुर्सीमा रहुन्जेल लोकतन्त्रमाथि खतरा : बाबुराम भट्टराईपूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली कुर्सीमा रहुन्जेल लोकतन्त्रमाथि खतरा रहेकाले सवाधान हुन आग्रह गरेका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विवादित बनेका दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेपछि भट्टराईले सामाजिक संजाल ट्विटरमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्१२ वैशाख, २०७७ Share
कोरोना जोखिम : उमेरका आधारमा मात्र हेरिनुहुन्ननेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी अपडेटका क्रममा प्रवक्ता डा. विकास देखकोटाले नेपालमा थप २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताए१ वैशाख, २०७७ Share
कोरोना भाइरस संक्रमणको दोस्रो चरणमा नेपाल, सावधान ! चाैथाेमा नपुगाेस्नेपालमा थप तीन जनामा कोरोना संक्रमण देखिएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आधिकारिक फेसबुक पेजबाट नेपालमा थप तीन जनामा कोरोना भाइरस संक्रमण देखिएको पुष्टि गरेको हो२२ चैत, २०७६ Share
कोरोना संक्रमित भेटिएपछि रणनीति परिवर्तन गर्दै सरकारकोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सरकारले रणनीति परिवर्तन गर्दै सर्विलियन्सको दायरा बढाउन लागेको हो१० चैत, २०७६ Share
चुनौतीका चाङमा प्रधानमन्त्रीको दोस्रो इनिङ्सविनाशकारी भूकम्पसँगै नाकाबन्दी भोगेका नेपालीले भविष्यमा आइपर्ने सम्भावित जटिलतालाई मध्यनजर गर्दै आफूलाई चाहिने आवश्यक वस्तु सुरक्षित गर्न थालेका छन् । यसले गर्दा बजारमा दैनिक उपभोग्य वस्तुको अभाव हुन थालेको छ । यस्तो अवस्थामा व्यापारी, उद्योगी, कर्मचारीदेखि जनतासम्मलाई विश्वास दिलाएर अगाडि बढ्नु पनि प्रधानमन्त्रीको ठूलो चुनौतीको विषय हो९ चैत, २०७६ Share