ओलीले प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्छः भीम रावल
आलोपालोअनुसार गर्ने सहमति नै हो भने केपी ओलीले प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्छ ।
११ असार, २०७६
Share
समाजवादको अभ्यास गर्ने बेला भएको छैन
हामी वितरणमुखीभन्दा पनि उत्पादनमुखी हुन्छौं । यति गर्दा कतिपय मानिसलाई पुँजीवादीको बाटो हो भन्ने लाग्न सक्ला । तर, पुँजीवाद नभई समाजवाद आउँदैन
३ जेठ, २०७६
Share
विद्यामा पुरानै व्यवस्थाको धङधङी छ
नीतिगत सँगै व्यवस्थापकीय र कार्यशैलीको कमजोरीका कारण विद्याजीले अपेक्षाकृत काम गर्न सक्नुभएन । मूलतः महानगरको नेतृत्वमा क्षमतावान् मान्छे नआएका कारण समस्या भएको छ ।
१८ वैशाख, २०७६
Share
एकै चालकले हजार किलाेमिटर
‘दुई जना चालक छन् ?’ भीमदत्त राजमार्गको बुडर सडक खण्डको धारापानी नजिक गस्तीमा रहेका ट्राफिक प्रहरीले सोधेपछि बसका सहायकले दुईवटा लाइसेन्सको बीचमा ५ सयको नोट च्यापेर दिए । मुसुक्क हाँसेर ट्राफिकले इन्ट्री गरे ।
१६ वैशाख, २०७६
Share
कालिकोटमा नमूना योजना : रोजगार बैंक
युवाको रोजगार, स्थानीय अर्थतन्त्रको वृद्धि र विकास निर्माणमा द्रुत गतिका लागि जनपरिचालको ढोका खुलेको छ । रासकोट नगरपालिकाको पहल पनि जनतामा विश्वास र परिचालनमा देखियो । विकासका लागि नेपाली सन्दर्भमा मौलिक बाटो हुन सक्छ । स्थानीय व्यक्तिहरुका ज्ञान र सीपबाट विकासको गोरेटो खनिन सक्छ यही भएर हामीले संघीयतालाई स्वीकार गरेका हौं ।
२७ फागुन, २०७५
Share
राजपाका नेता मन्त्री बन्न लोकसेवा पास छन्ः त्रिपाठी
सूर्य चिन्हमा चुनाव लडेका त्रिपाठी औपाचरिकरुपमा नेकपा प्रवेश गर्ने चाँजोपाँजो मिलाउँदैछन् । सत्तागठबन्धनको हिस्सेदार भए पनि सरकारको काम, संघीयता कार्यान्वयनको प्रक्रियाप्रति उनी सन्तुष्ट छैनन् ।
३ फागुन, २०७५
Share
अभिभावक शिक्षा माला बनाउँदैछौंः शाही
शिक्षामा बालबालिकालाई मात्र नभई अभिभावक शिक्षा माला बनाउँदै छौ । उच्चशिक्षासम्मलाई लक्षित गरेर अभिभावक शिक्षा माला बनाएका छौं ।
- सूर्यबहादुर शाही
२९ माघ, २०७५
Share