नेकपाले बागमतीमा ह्वीप लगायो, हामीले विवेक गुमायौंप्रदेशसभा मात्र होइन, संघीयतामा जाँदा पनि अध्ययन अनुसन्धानमार्फत यसको औचित्य पुष्टि गर्ने गरी गएका होइनौं । हाम्रो संघीयताको सुरुवात बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश नाम राख्ने गरी हाम्रो बहस सुरु भएको होइन१ माघ, २०७६ Share
कांग्रेस सपार्न अब युवानेता नै चाहिन्छ (भिडियोसहित)केन्द्रीय समिति बहिष्कार गर्दै सभापतिहरूसँगको छलफल सुरु गरेपछि पार्टीको विवाद उत्कर्षमा पुगेको हो । नेपाली कांग्रेसमा देखिएको पछिल्लो घटनाक्रमबारे शिलापत्रकर्मी प्रदीप बस्नेतले युवा नेता उदयशमशेर राणासँग कुरा गरेका छन् । राणासँग गरिएको कुराकानीको सम्पादित अंश२२ पुस, २०७६ Share
सात महिनासम्म पनि प्रधानमन्त्रीलाई भेट्न पाइनँकाठमाडौंमा हुँदा धेरैजसो म पार्टी कार्यालयमै सुतें । दिनभर राजनीतिक काम, सुत्ने बेलामा पार्टी कार्यालयमा मेरो बास हुन्थ्यो । कहिलेकाहीँ कार्यकर्ताको घरमा पनि बसें । अहिले पनि विराटनगरमा मेरो सानो घर छ । काठमाडौंमा डेरा बस्न थालेको ४० वर्ष हुन थाल्यो । पहिलो पटक मन्त्री हुँदा डेरा राखेर गएको थिएँ । तर, यसपालि भने डेरा छोडेर मन्त्री क्वार्टर गएको हुँ१३ पुस, २०७६ Share
एमसीसी बीआरआईको विरुद्ध आएको हो (भिडियोसहित)एमसीसी इन्डो प्यासिफिक रणनीतिअन्तर्गतकै योजना हो भन्ने अमेरिकी राष्ट्रपतिको सुरक्षा नीतिको पेज ३९ मै लेखियो । नेपालले यो पैसा ल्याएको छ । अब प्रश्न उठ्छ– इन्डो प्यासिफिकको एलायन्स हामी हो कि होइन ?८ पुस, २०७६ Share
‘नेपालको स्वाभिमान जोगाउन पृथ्वीनारायण शाहजस्तै बन्नुपर्छ’मधेशकेन्द्रित राष्ट्रिय जनता पार्टी (राजपा नेपाल) का अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतो बोलीका हिसाबले ‘खरो नेता’का रूपमा चिनिन्छन् । खासगरी मधेशका पक्षमा उनको नीति र बोली कडा हुन्छ ।७ पुस, २०७६ Share
उपल्लो तह युवा नेतृत्व र क्षमताको विकासमा गम्भीर छैनयुवाहरूले अध्ययन अनुसन्धानमार्फत वैचारिक र राजनीतिक वृत्तमा आफ्नो भूमिका खोज्न आवश्यक छ७ कात्तिक, २०७६ Share
स्थानीय सरकारले शिक्षक नियुक्ति गर्न पाउनुपर्छसमाजवादी शिक्षा भनेको के भनेर सोध्दा कांग्रेसका नेता सबै चुप । जनवादी शिक्षा प्रणाली भन्छन् कम्युनिस्ट नेता कार्यकर्ता । के के हुन् यसका कार्यक्रम ? यसले कसरी काम गर्छ ? जनवादी शिक्षा प्रणाली व्यवस्था कसरी लागू हुन्छ ? कुन अवस्थामा यो प्रणाली सफल हुन्छ?, सोध्यो भने सबै मौन हुन्छन्४ कात्तिक, २०७६ Share
बीआरआईमा सामेल हुने विषय नेपालको राष्ट्रिय सहमति हो‘सी विचारधारा’ चीनलाई आजको विश्वसन्दर्भमा अगाडि बढ्नका निम्ति तयार पारिएको उनीहरूको रोडम्याप हो१० असोज, २०७६ Share
कांग्रेस र एमालेले चाहँदा जे हुन सक्थ्यो, त्यही संविधान आएको होतीन नेताका बीचमा सहमति भएरै संविधान जारी भएको हो । संविधान जारी हुनुमा तीन नेताको उत्तिकै भूमिका छ । अझ नेपाली कांग्रेसले नचाहेको भए संविधान जारी हुँदैनथ्यो । किनभने, कांग्रेससँग आफैंमा एकतिहाइ सिट थियो६ असोज, २०७६ Share
प्रवुद्ध समूहको प्रतिवेदन कार्यान्वयन अनिवार्य छभारतमा कसले कसलाई के दबाब दियो, कसले के भन्यो भन्नेतिर कम्तीमा म संयोजक भएर तयार पारेको प्रतिवेदनका बारेमा बोल्ने कुरा भएन । यो उहाँहरुको आन्तरिक कुरा हो । हामीलाई औपचारिकरुपमा त्यस्तो भनिएको पनि छैन ।४ भदौ, २०७६ Share
नेपाल सर्वहारा, चरुवा र गोठालाले बनाएका हुन्ः रामचन्द्र झाअवधी भाषा पुरानो भाषा हो । तुलसीकृत रामायण साढे ४ सय वर्षपहिले लेखिएको हो । भोजपुरी भाषाको पनि लामो इतिहास छ । यी सब छोडेर केही मधेसी नेताले हिन्दी भाषाप्रति देखाएको मोह पनि गलत छ२२ साउन, २०७६ Share