अपराधी समात्ने कलामा रियाे पहिलाे, दाैडमा टाइगर (तस्वीरहरू)नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार आज अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ ।२६ कात्तिक, २०८०1 min read Share
नजिकियो तिहार, भाइमसला किन्नेको घुइँचो (तस्वीरहरू)तिहार नजिकिएसँगै पसलहरूमा घुइँचो बढेको छ । असन, इन्द्रचोकलगायत काठमाडौंका व्यापारिक स्थानहरूमा तिहारको सामान किन्नेहरूको घुइँचो बढेको हो ।२४ कात्तिक, २०८०1 min read Share
तिहार नजिकिएसँगै झिलीमिली काठमाडौं (तस्वीरहरू)तिहार नजिकिएसँगै काठमाडौंका सडक, मन्दिर तथा भवनहरू झिलीमिली बत्तीले सिंगारिएका छन् । त्यस्तै मन्दिर तथा चोकहरूमा पनि झिलीमिली बत्ती बलिरहेको देखिन्छ ।२३ कात्तिक, २०८०1 min read Share
तिहारमा यसरी गरिँदै छ प्रधानमन्त्री कार्यालयको सिँगारपटार (तस्वीरहरू)२१ कात्तिक, २०८०1 min read Share
सुन र चाँदीका सिक्का किन्नेको घुइँचो (तस्वीरहरू) राष्ट्र बैंकको टक्सार विभागले मंगलबार सुनका असर्फी र चाँदीका सिक्का बिक्री सुरु गरेको छ । बबर महलस्थित टक्सार विभागले असर्फी र सिक्का किन्नेको घुइँचो लागेको छ । २१ कात्तिक, २०८०1 min read Share
सर्वोच्चमा भावविह्वल भारती (तस्वीरहरू) कैद माफी मिनाहा गर्ने निर्णय उल्ट्याउँदै रिगललाई पक्राउ गर्द परमादेशको फैसला सुनाउँदा सर्वोच्चमा रहेकी भारती रोइन् । १६ कात्तिक, २०८०1 min read Share
च्यासलमा एमालेको चियापन (तस्वीरहरू)नेकपा एमालेले वडादसैंँ, तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा आज आयोजना गरिएको चियापन सुरु भएको छ ।१५ कात्तिक, २०८०1 min read Share
काठमाडौंको भृकुटीमण्डपमा सुरु भयो पुष्प मेला (फोटो फिचर)काठमाडौंको भृकुटीमण्डपमा फ्लोरा एक्स्पो सुरु भएको छ । तिहारलक्षित एक्स्पो १८ कात्तिकसम्म चल्नेछ । १४ कात्तिक, २०८०1 min read Share
मंगलबार गुटेरेस पुगेको अन्नपूर्ण बेसक्याम्प १३ वर्षअघि यस्तो थियो (फोटो फिचर)करिब १३ वर्षअघि शिलापत्रकर्मी सुशील श्रेष्ठले त्यस क्षेत्रको तस्वीर लिएका थिए । मंगलबार गुटेरेस अन्नपूर्ण आधार शिविर पुगेको सन्दर्भ पारेर फोटो पत्रकार श्रेष्ठले खिचेका तीनै तस्वीरहरू प्रकाशित गरिएको छ ।१४ कात्तिक, २०८०1 min read Share
आरती साहलाई न्याय आन्दोलनमा बृहत् नागरिक आन्दोलनको ऐक्यबद्धता (तस्वीरहरू) १३ कात्तिक, २०८०1 min read Share
राष्ट्रसंघीय महासचिव संसद भवनमा नेपाल भ्रमणमा रहेका राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस संसद भवन नयाँ बानेश्वर पुगेका छन् ।१२ कात्तिक, २०८०1 min read Share
काेशी किनारमा 'धरतीकै पहिलाे धाम' (तस्वीरहरू)कोशी प्रदेशको सुनसरी जिल्लामा पर्छ बराहक्षेत्र धाम । बराहक्षेत्र नगरपालिका वडा नम्बर १ मा रहेको यो तीर्थस्थलमा भारतलगायत देशबाट हिन्दु तीर्थालु दर्शनका लागि आउने गरेका छन् ।७ कात्तिक, २०८०1 min read Share
सिरहाको मिर्चैयास्थित दुर्गा माताको मन्दिरमा जमरा माग्नेको भिड (फोटोफिचर)आज विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाई आशीर्वाद लिइन्छ ।७ कात्तिक, २०८०1 min read Share
सिरहाको मिर्चैयामा नवरात्रि महोत्सवको उल्लास (तस्वीरहरू)बडा दसैँको अवसरमा सिरहाको मिर्चैया बजारमा नवरात्रि महोत्सवको मेला लागेको छ ।४ कात्तिक, २०८०1 min read Share
दसैँमा झकिझकाउ मैतीदेवी मन्दिर (तस्वीरहरू)बडादसैँको अवसरमा मैतीदेवी मन्दिर झकिझकाउ पारिएको छ । झकिझकाउ मन्दिरमा श्रद्धालु भक्तजनको अत्याधिक भीड लागेको छ ।२ कात्तिक, २०८०1 min read Share
दसैँको लागि खसी, बोका र च्याङ्ग्रा किन्ने तयारीमा हुनुहुन्छ ? थाहा पाउनुहोस् कति पर्छ ? (तस्वीरहरू)खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसी, बोका र च्याङ्ग्रा बेच्न थालेको छ ।३० असोज, २०८०1 min read Share