भृकुटीमण्डपमा सुरु भयो अन्तर्राष्ट्रिय व्यापार मेला (फोटो फिचर)मेलाको उद्घाटन गर्दै सभामुख घिमिरेले नेपालको अर्थतन्त्र प्रतिकूलताबाट अनुकूलतातर्फ गइरहेकाले ढुक्क भएर लगानी बढाउन विदेशी लगानीकर्तालाई आग्रह गरे ।१४ मंसिर, २०८०1 min read Share
काठमाडौंमा यात्रु आफैँले बटन थिचेर बाटो काट्न मिल्ने प्रणाली सञ्चालनमा (तस्वीरहरू)काठमाडौंको बबरमहलमा ‘पोलिकन क्रसिङ लाइट’ सिस्टम सञ्चालनमा आएको छ । यो प्रणाली सञ्चालनमा आएसँगै अब बाटो काट्न पैदल यात्रुले आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्न सक्नेछन् ।११ मंसिर, २०८०1 min read Share
आफ्नो आन्दोलनमा सहभागी नभएको भन्दै उपत्यकावासीसँग दुर्गा प्रसाईं दुखी शनिबार सिफलचौरमा आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै ७० प्रतिशत सटरहरू बन्द भइसकेको दाबी गर्दै उपत्यकाका घरहरू अब खाली हुने बताए ।९ मंसिर, २०८०1 min read Share
यस्तो देखियो सिफलचौरमा दुर्गा प्रसाईंको प्रदर्शन (तस्वीरहरू)तीनकुनेमा नपाएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुमतिमा प्रसाईं समूहले सिफलचौरमा बैंक, वित्तीय संस्थाका ऋणि र राजतन्त्रको पक्षमा प्रदर्शन गरेका हुन् । ९ मंसिर, २०८०1 min read Share
दुर्गा प्रसाईं घरमै प्नहरीकाे नजरबन्दमागणतन्त्रविराेधी अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले घरमै नजरबन्द गरेकाे छ । भक्तपुरकाे ठिमीमा रहेकाे घरबाट प्रसाईंलाई बाहिर निस्किन दिइएकाे छैन । ८ मंसिर, २०८०1 min read Share
बल्खुमा स्थिति तनावग्रस्त, प्रहरीले हान्यो अश्रु ग्यासप्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो । प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । अहिले स्थिति तनावग्रस्त बनेको छ ।७ मंसिर, २०८०1 min read Share
बल्खुमा दुर्गा प्रसाईंकाे शक्ति प्रदर्शन (तस्वीरहरू)काठमाडाैंकाे तीनकुनेमा प्रमुख विपक्षी दल नेकपा एमालेले विराेध प्रदर्शन गरिरहँदा बल्खुमा दुर्गा प्रसाईं नेतृत्वकाे सभा पनि सुरु भएकाे छ । ७ मंसिर, २०८०1 min read Share
दाेहाेराे प्रदर्शनकाे प्रभाव : काठमाडाैंमा कमै चलेका छन् सवारी (तस्वीरहरू)काठमाडाैंमा आज हुन लागेकाे परस्परविराेधी दाेहाेराे प्रदर्शनले सवारी आवागमनमा केही प्रभाव परेकाे छ । बिहानैदेखि व्यस्त हुने सडकमा आज सवारीसाधन कम चलेका छन् ।७ मंसिर, २०८०1 min read Share
भोलिको प्रदर्शनका लागि दुर्गा प्रसाईं काठमाडाैंमा, राजतन्त्रबारे जनमतसंग्रह गर्न चुनाैती उनले आफ्नो धितो लिलामी गर्नसमेत चुनौती दिए । उनले आफूले सबै पीडितहरूका लागि आन्दोलन गरेको बताए । ६ मंसिर, २०८०1 min read Share
टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध काठमाडौंमा प्रदर्शन (फोटो फिचर)टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध काठमाडौंमा प्रदर्शन गरिएको छ । ४ मंसिर, २०८०1 min read Share
यसरी गरियो छठको समापन (तस्वीरहरू)चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरिको जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरियाे । ४ मंसिर, २०८०4 min read Share
दिदीभाइ नहुनेले बालगोपालेश्वरमा बिहानैदेखि लगाउँदैछन् भाइटीकादिदीबहिनी र दाजुभाइ नहुनेले काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाइरहेका छन् ।२९ कात्तिक, २०८०1 min read Share
भिन्तुना र्यालीसहित वसन्तपुरमा नेपाल संवत्को स्वागतनेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।२८ कात्तिक, २०८०1 min read Share
झिलिमिली काठमाडौं (तस्वीरहरु) हिन्दू धर्मावलम्बीहरूको चाड तिहारको रौनकले शहर र गाउँलाई धपक्कै बालेको छ । काठमाडौं झिलिमिली बनेको छ ।२७ कात्तिक, २०८०1 min read Share