माघे सङ्क्रान्तिको अघिल्लो दिन मगर समुदायले यसरी देखाए कौडा नाच (तस्वीरहरू)भोलि माघ १ अर्थात् माघे सङ्क्रान्ति । माघे सङ्क्रान्तिको अवसरमा काठमाडौंको टुँडीखेलमा थारु तथा मगर समुदायले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।२९ पुस, २०८०1 min read Share
राप्रपाको चियापानमा को-को पुगे ? (तस्वीरहरू)राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीनारायण शाहको ३०२औँ जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ । उक्त अवसरमा राप्रपाले आज काठमाडौंमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।२७ पुस, २०८०1 min read Share
राष्ट्रपति पृथ्वी सालिकमा माल्यार्पण गर्न पुग्दा जे देखियाे...राष्ट्रपति रामचन्द्र पाैडेलले नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहकाे सालिकमा माल्यापर्ण गरेका छन् ।२७ पुस, २०८०1 min read Share
तस्वीरमा हेर्नुहोस्– उच्च शिक्षा अध्ययन गर्ने सबैभन्दा पुरानो त्रिचन्द्र क्याम्पसको दुरवस्था (फोटो कथा)कुनै समयको ओजिलो क्याम्पस आज रुग्ण अवस्थामा पुगेको छ । तर, सुधारका लागि राज्यको नजर त्यसतर्फ परेको छैन । यसै क्रममा आज शिलापत्रका सुशील श्रेष्ठले त्रिचन्द्रलाई आफ्नो लेन्समा कैद गरेका छन् । २६ पुस, २०८०5 min read Share
बम्जन पक्राउ परेपछि महाराजगञ्जमा भेला भए समर्थकहरू, भन्छन्- गुरुको दर्शन गर्न आयौँ (तस्वीरहरू)बम्जन पक्राउ परेसँगै उनका समर्थकहरू महाराजगञ्जस्थित प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआबी) को कार्यालयअगाडि भेला भएका छन् ।२५ पुस, २०८०1 min read Share
आरती साहको न्यायका लागि मानव अधिकार आयोगमा ज्ञापनपत्र बुझाउन पुगेका तीन जना पक्राउ२३ पुस, २०८०1 min read Share
टुँडिखेलमा साकेला उभौलीको रौनक (फोटो फिचर) किराँत राईहरूको सांस्कृतिक पर्व साकेला उभौली आज भव्य रुपमा मनाईको छ । पूर्वी नेपालमा विशेष रुपमा मनाइने यो पर्व उपत्यकामा रहेका किराँत राईहरूले पनि मनाएका छन् ।२१ पुस, २०८०1 min read Share
सरकारविरुद्ध सडकमा उत्रियो नेविसंघ, गर्यो मार्चपास (फोटो फिचर) सत्ता साझेदार दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले सरकारविरुद्ध मार्चपास गरेको छ ।२० पुस, २०८०1 min read Share
त्रिवि सुधारको माग राख्दै परीक्षा नियन्त्रण कार्यालयअगाडि नेविसंघको प्रदर्शन (फोटो फिचर)त्रिभुवन विश्वविद्यालय सुधारको माग राख्दै नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ ।१७ पुस, २०८०2 min read Share
१२ हजार विद्यार्थी भए दीक्षित (फोटो फिचर)त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहमा आज विभिन्न सङ्काय र तहमा उपाधिप्राप्त १२ हजार ४ सय १५ विद्यार्थी दीक्षित भएका छन् ।२ पुस, २०८०2 min read Share
काठमाडाैंले यसरी मनायाे महानगर दिवस (तस्वीरहरू)काठमाडाैं महानगरपालिकाले आज २९औँ महानगर दिवस मनाएकाे छ । यस अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समाराेहकाे आयाेजना गरियाे । २९ मंसिर, २०८०1 min read Share
सभामुख घिमिरे नेतृत्वको प्रतिनिधिसभाको टिमले जित्यो मैत्रीपूर्ण फुटसल (फोटो फिचर)सभामुख घिमिरे नेतृत्वको टिमले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेतृत्वको टिमलाई ४-० गोलअन्तरले पराजित गरेको हो ।२६ मंसिर, २०८०1 min read Share
पशुपतिमा शतबीज छर्नेकाे भीड (तस्वीरहरू)बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिनाथमा बाक्लो उपस्थिति थियो ।२५ मंसिर, २०८०1 min read Share
यस्तो बन्दै छ संसदको नयाँ भवन (फोटो फिचर) ‘७ वटा भवनको छाना हाल्ने काम सकिएको छ । ९ वटाको नक्सा पास भएको र तीनवटाको नक्सा पास हुन बाँकी छ,’ संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भने ।२१ मंसिर, २०८०1 min read Share
विप्लवसहित पार्टीका नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको विरोधमा नेकपाको प्रदर्शन (तस्वीरहरू)१९ मंसिर, २०८०1 min read Share
कर छलेकाे भन्दै एनसेल कार्यालयअगाडि अनेरास्ववियुकाे प्रदर्शन (तस्वीरहरू)कर छलेकाे भन्दै एनसेलकाे कार्यालयअगाडि अनेरास्ववियुले प्रदर्शन गरेकाे छ ।१९ मंसिर, २०८०1 min read Share
अपर तामाकोसी जलविद्युत् पीडित संघर्ष समितिको काठमाडौंमा प्रदर्शन (तस्वीरहरू)१८ मंसिर, २०८०1 min read Share