अरुण चौधरीलाई थुनामुक्त गर्ने अदालतको आदेशविरुद्ध प्रदर्शन (फोटो फिचर)बाँसबारी छालाजुक्ता कारखानाको सरकारी जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई थुनामुक्त गर्ने आदेशविरुद्ध काठमाडौंमा प्रदर्शन भएको छ । २४ माघ, २०८०1 min read Share
रुसी सेनामा नेपालीको भर्ना बन्द गर्न माग गर्दै रुसी दूतावासअगाडि प्रदर्शन (फोटो फिचर)रुसी सेनामा भर्ना भएर ज्यान गुमाएका तथा बेपत्ता भएका नेपालीहरूका परिवारले रुसी दूतावासअगाडि प्रदर्शन गरेका छन् ।२३ माघ, २०८०1 min read Share
काठमाडौं महानगरले खाली गरायो शान्तिबाटिका (तस्वीरहरू)काठमाडौं महानगरपालिकाले शान्तिबाटिका खाली गराएको छ । मिटरब्याजपीडित तथा अन्य पीडितहरू बसिरहेकोमा उनीहरूलाई हटाएर महानगरले शान्तिबाटिका खाली गराएको हो ।२३ माघ, २०८०1 min read Share
आरती साहका दाइ र आमालाई प्रहरीले सिंहदरबार छिर्न दिएन (तस्वीरहरू)उनीहरूसँग सिंहदरबार जाने पास भए पनि प्रहरीले जान दिएन । प्रहरीले आरतीका आमा र दाइलाई नियन्त्रणमा लिएको छ । २२ माघ, २०८०1 min read Share
लाटोकोसेरो र हुचिल जोगाउन पर्वतमा उत्सवम्याग्दीको सिमानामा रहेको पर्वतको जलजला गाउँपालिका-५ लोप्रेमा शुक्रबारदेखि ११औँ लाटोकोसेरो तथा हुचिल उत्सव सुरु भएको छ२० माघ, २०८०5 min read Share
तस्वीरमा हेर्नुस् आँखैअगाडि हिमाल देखिने लोप्रे गाउँको सुन्दरता (फोटो फिचर)मगर समुदाको बाहुल्य रहेको यो गाउँबाट धौलागिरी हिमाल देख्न सकिन्छ । त्यस्तै, अन्नपूर्ण हिमशृङ्लाको मनमोहक दृश्य पनि नियाल्न सकिन्छ ।१९ माघ, २०८०1 min read Share
माइतीघर, जहाँ लाेकतन्त्रले सास फेर्छ (फाेटाे फिचर)उनीहरूले ती तस्वीरहरू माइतीघर छेउकाे पर्खालमा टाँसेका हुन् । प्रदर्शनकारीले 'माइतीघर लाेकतन्त्रकाे सास हाे' लगायत नारा लेखिएका प्लेकार्ड बाेकेका थिए । १६ माघ, २०८०1 min read Share
शहीद दिवसको अवसरमा काठमाडौं महानगरले आयोजना गरेको स्मृतिसभामा जे देखियो (तस्वीरहरू)काठमाडौं महानगरपालिकाले शहीद दिवसको अवसर पारेर शहीद स्मारक लैनचौरमा स्मृतिसभाको आयोजना गरेको छ ।१६ माघ, २०८०1 min read Share
लालाबालासहित फुटपाथ व्यापारीको प्रदर्शन- कि रोजगार देऊ, कि स्वरोजगार हुन देऊ (तस्वीरहरू)बुधबार काठमाडौंमा फुटपाथ व्यापारीहरूले प्रदर्शन गरेका छन् । फुटपाथ व्यापार गर्ने क्रममा व्यापारीहरूको सामान काठमाडौं महानगरपालिकाले जफत् गरेको विरोधमा उनीहरूले प्रदर्शन गरेका हुन् ।१० माघ, २०८०1 min read Share
काठमाडाैंमा चिनियाँ फोटो प्रदर्शनी, दुई देशकाे पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा (तस्वीरहरू)८ माघ, २०८०2 min read Share
माइतीघरमा नेविसंघका दुई समूहको छुट्टाछुट्टै प्रदर्शन, माग एउटै (तस्वीरहरू) ७ माघ, २०८०1 min read Share
माइतीघरकाे निषेधाज्ञा हटाउन माग गर्दै नेविसंघकाे प्रदर्शन, केही पक्राउ (भिडियो/तस्वीरहरू)काठमाडाैंकाे माइतीघर क्षेत्रमा स्थानीय प्रशासनले लगाएकाे निषेधाज्ञा हटाउन माग गर्दै सत्तारुढ दलका कार्यकर्ताहरू सडकमा उत्रेका छन् ।७ माघ, २०८०1 min read Share
यसरी गरियो गायक योगेश वैद्यको अन्त्येष्टि (तस्वीरहरू/भिडियाे)नेपाली सांगीतिक जगत्का मूर्धन्य गायक योगेश वैद्यको अन्त्येष्टि गरिएको छ । शुक्रबार पशुपति आर्यघाटमा गायक वैद्यको अन्त्येष्टि गरिएको हो ।५ माघ, २०८०2 min read Share
माइतीघरको निषेधाज्ञा फिर्ता लिन माग गर्दै बृहत् नागरिक आन्दोलनको प्रदर्शन (फोटो फिचर)सरकारले माइतीघर मण्डलामा लगाइएको निषेधाज्ञा तत्काल फिर्ता लिन माग गर्दै बृहत् नागरिक आन्दोलनले प्रदर्शन गरेको छ ।३ माघ, २०८०1 min read Share
टुँडिखेलमा माघीको रौनक (फोटो फिचर)आज माघ १ गते अर्थात् माघे संक्रान्तिको दिन । आजको दिन नेपालका थारू जातिले माघी पर्व मनाउने गर्छन् ।१ माघ, २०८०1 min read Share