मिटरब्याजपीडितले खाली गरे बस्दै आएको प्रदर्शनी हल (तस्वीरहरू)मिटरब्याजपीडितले आफू बस्दै आएको प्रदर्शनी हल खाली गरेका छन् । हल खाली गरेर उनीहरू त्यसभन्दा पछाडि रहेको खुला चौरमा सरेका छन् ।१५ फागुन, २०८०1 min read Share
काठमाडौंमा मिटरब्याजपीडितको न्याय मार्च (तस्वीरहरू) पीडितहरूको मार्चमा पूर्वप्रधानमन्त्री नेकपा एसका सम्मानित नेता झलनाथ खनालले ऐक्यबद्धता जनाएका छन् । मिटरब्याजपीडितको विषय संसदमा पनि प्रवेश गरेको छ ।१३ फागुन, २०८०1 min read Share
मिटरब्याजविरुद्ध मिटरब्याजपीडितको न्याय मार्च, प्रहरीले रोकेपछि सडकमै सुते (फोटो फिचर)प्रहरीले भृकुटीमण्डपबाट अघि बढ्न नदिएपछि मिटरब्याज पीडितहरू सडकमै धर्ना बसेका छन् ।११ फागुन, २०८०1 min read Share
प्रकाश ज्वालाको राजीनामा माग्दै अनेरास्ववियुले निकाल्यो मसाल जुलुस (तस्वीरहरू)९ फागुन, २०८०1 min read Share
बालुवाटारमा लघुवित्तपीडितको प्रदर्शनदेशको पूर्वदेखि पश्चिमसम्मका लघुवित्तपीडितहरू मुग्लिनमा जम्मा भएर काठमाडाैं आएका थिए । उनीहरू मुग्लिनबाट हिँडेरै काठमाडौं आएका थिए ।९ फागुन, २०८०1 min read Share
तस्वीरमा हेर्नुहाेस् राप्रपाकाे शक्ति प्रदर्शनराष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले राजसंस्थाकाे पुनर्स्थापनासहित हिन्दु राष्ट्र कायम गराउन माग गर्दै प्रदर्शन सुरु गरेकाे छ ।९ फागुन, २०८०1 min read Share
काठमाडौंमा राप्रपाको दबाबमुलक र्याली (फोटो फिचर)राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा दबाबमुलक र्याली निकालेको छ ।९ फागुन, २०८०1 min read Share
रङराेगन र लुङ्दर फेरेर चिरिच्याँट्ट पारिँदै बाैद्धनाथ स्तुपा (तस्वीरहरू)बाैद्धनाथ स्तुपा काठमाडाैंकाे प्रमुख पर्यटकीय गन्तव्यमध्येकाे एक हाे । अहिले स्तुपालाई थप चिरिच्याँट्ट पार्न रङराेगनकाे काम भइरहेकाे छ ।८ फागुन, २०८०1 min read Share
कांग्रेस महासमिति बैठक सुरु कांग्रेस महासमिति बैठक सुरु भएको छ । ललितपुरको गोदावारीस्थित सभाहलमा अहिले केही समय पहिला सभापति शेरबहादुर देउवाले बैठक उद्घाटन गरेका छन् ।७ फागुन, २०८०1 min read Share
कांग्रेस महासमिति बैठकस्थलमा जे देखियो (फोटो फिचर) बैठकमा देशभर तथा विदेशस्थित जनसम्पर्क समितिबाट २५ सयभन्दा धेरै महासमिति सदस्यहरू सहभागी भएका छन् । ७ फागुन, २०८०1 min read Share
चित्रकलामार्फत विरोध प्रदर्शन (फोटो फिचर)काठमाडौंको भृकुटीमण्डपमा ‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ ‘विश्व सामाजिक मञ्च २०२४’ आयोजना भइरहेको छ ।४ फागुन, २०८०1 min read Share
हनुमानढोका पुगेर राष्ट्रपति पौडेलले गरे वसन्तश्रवण (तस्वीरहरू)राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त पञ्चमीको अवसरमा वसन्तश्रवण गरेका छन् । बुधबार बिहान वसन्तपुरस्थित हनुमानढोका पुगेर राष्ट्रपति रामचन्द्र पौडेलले वसन्तश्रवण गरेका हुन् ।२ फागुन, २०८०1 min read Share
सुरु भयो माओवादी केन्द्रको विधान सम्मेलन (फोटो फिचर) कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको सम्मेलनको उद्घाटन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका हुन् ।१ फागुन, २०८०2 min read Share
केपी ओली कपको पूर्वसन्ध्यामा कलाकार र नेताबीच मैत्रीपूर्ण खेल (फोटो फिचर)सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा नेता र कलाकारबीचको खेल ३-३ गोलको बराबरीमा सकिएको छ ।२९ माघ, २०८०1 min read Share