भृकुटीमण्डपमा सुरु भयो हिमालयन एक्स्पो (फोटो फिचर )स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले एक्स्पोको आयोजना गरिएको हो । एक्स्पो चार दिनसम्म चल्नेछ । २६ असोज, २०८०1 min read Share
इजरायलबाट नेपालीलाई उद्धार गरी ल्याउँदा विमानस्थलमा जे देखियाे...इजरायलबाट २५३ जना नेपाली नागरिकलाई उद्धार गरी आज बिहान नेपाल ल्याइएको छ । उनीहरूलाई नेपाल एयरलाइन्सको वाइडवडी विमानबाट नेपाल ल्याइएको हो ।२६ असोज, २०८०3 min read Share
सरकारी सुपथ मूल्य पसलमा पनि छैन चिनी (तस्वीरहरू) खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको थापाथलीस्थित सुपथ मूल्य पसलमा पनि चिनी छैन । पसलमा चिनी नभएको सूचना नै टाँसिएको छ । २४ असोज, २०८०1 min read Share
माइतीघरमा दबाबमूलक श्रद्धाञ्जलि (तस्वीरहरू) कृषिमा अध्ययनरत विद्यार्थीहरूले माइतीघरमा मंगलबार साँझ दबाबमूलक श्रद्धाञ्जलि गरेका हुन् । मैनवत्ती बालेर मृतक विद्यार्थीहरूलाई श्रद्धाञ्जलि दिइएको थियो ।२३ असोज, २०८०1 min read Share
माइतीघरमा मैनबत्ती बालेर इजरायलमा मृत्यु भएकाहरूलाई श्रद्धाञ्जली (तस्वीरहरू) २२ असोज, २०८०1 min read Share
आन्दोलनरत स्थानीय तहका कर्मचारीमाथि प्रहरीको लाठीचार्ज (फोटो फिचर)सुरक्षा घेरा तोडेर अघि बढ्न खोजेपछि सोमबार दिउँसो आन्दोलनरत स्थानीय तहका कर्मचारीहरूमाथि प्रहरीले बल प्रयोग गरेको हो ।२२ असोज, २०८०1 min read Share
स्वदेश फर्कियाे क्रिकेट टाेली, विमानस्थलमा यसरी गरियाे स्वागत (फाेटाे फिचर)१८ असोज, २०८०1 min read Share
निजामती सेवा विधेयकको विरोधमा सडकमा उत्रिए स्थानीय तहका कर्मचारी (फोटो फिचर) संघीय निजामती सेवा विधेयकप्रति असन्तुष्टि जनाउँदै स्थानीय तहका कर्मचारीहरू आन्दोलित भएका छन् ।१५ असोज, २०८०1 min read Share
दुलहीझैँ सिँगारिएको सैलुङ (फाेटाे फिचर)एकैपटक धेरै पर्यटक टेन्ट टाँगेर बसेको देखेर स्थानीय छक्क परेका थिए । सुन्दर सैलुङमा टेन्ट टाँगिएकाे दृष्य झनै मनमाेहक देखिएकाे थियाे । १५ असोज, २०८०1 min read Share
माथि, माथि शैलुङ्गेमा चौँरी डुलाउनेलाई (फाेटाे फिचर)थुम्कैथुम्काका चुचुराहरूले सुसज्जित शैलुङ यतिबेला घुम्नका लागि अनुकूल मानिन्छ । सयभन्दा बढी स–साना पहाडका चुचुरा छन् शैलुङमा । वरिपरि छन् गौरीशंकर, जुगल, गणेश हिमाल ।१३ असोज, २०८०1 min read Share
महानगरको गेटमा फुटपाथ व्यवसायीको प्रदर्शन (तस्वीरहरू)महानगरले फुटपाथमा व्यवसाय गर्न नदिएपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।१० असोज, २०८०1 min read Share
प्रदर्शनमा उत्रिएका राहत शिक्षक र प्रहरीबीच झडप, केही घाइते (तस्वीरहरू)राहत शिक्षकहरूकाे प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेकाे छ ।१० असोज, २०८०1 min read Share
इन्द्रजात्राअन्तर्गत बसन्तपुरमा कुमारी पूजा (तस्वीरहरू)इन्द्रजात्राको अवसरमा आज काठमाडाैंकाे बसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा गरिएको छ ।१० असोज, २०८०1 min read Share
कुटपिटको विरोधमा डाक्टरहरूको आन्दोलन, 'अब तिम्रो अपरेशन नेताले गर्छन्' (तस्वीरहरू)९ असोज, २०८०1 min read Share
इन्द्रजात्राको लिङ्गो ठड्याइयो (फाेटाे फिचर)इन्द्रजात्रा आजदेखि सुरु भएको छ । वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान आज बिहान गरिएको छ । ९ असोज, २०८०2 min read Share
सडकमै सुते आन्दोलनरत राहत शिक्षक (तस्वीरहरू)आफूहरूका माग सम्बोधन नभएको भन्दै सडक प्रदर्शनमा उत्रिएका राहत शिक्षकहरूले सडकमै सुतेर विरोध जनाएका हुन् ।८ असोज, २०८०1 min read Share