राज्य व्यवस्था समितिको बैठकमा अख्तियारसम्बन्धी विधेयकमा छलफल, गृहमन्त्री, कानुनमन्त्री र सञ्चारमन्त्रीलाई पनि बोलाइयो ७ असोज, २०८०1 min read Share
माइतीघरमा शिक्षकहरूको देउडा नाँच (तस्वीरहरू) शिक्षकहरूको प्रदर्शनका कारण बानेश्वर क्षेत्रको ट्राफिक अस्तव्यस्त बनेको छ । शिक्षकहरू सडकमै देउडा नाँचिरहेका छन् । ५ असोज, २०८०1 min read Share
निषेधित क्षेत्रमा प्रदर्शन गर्ने वैद्यनिकट कार्यकर्ता पक्राउ (तस्वीरहरू)प्रस्तावित शिक्षा विधेयकविरुद्ध प्रदर्शनमा उत्रेका मोहन वैद्य निकट अखिल क्रान्तिकारीका केही विद्यार्थीहरूलाई प्रहरीले पक्राउ गरेको छ । ५ असोज, २०८०1 min read Share
आन्दोलनको तेस्रो दिन पनि सडकमा शिक्षक (तस्वीरहरू)आन्दोलनको तेस्रो दिन पनि शिक्षकहरू प्रदर्शनमा उत्रिएका छन् । माइतीघरदेखि नयाँ बानेश्वरसम्म शिक्षकहरू विरोधमा उत्रिएका छन् ।५ असोज, २०८०1 min read Share
राष्ट्रिय झण्डासँग एमालेकाे सेल्फी (तस्वीरहरू)काठमाडौंको नक्सालस्थित नारायण चौरमा एमालेले आयाेजना गरेकाे कार्यक्रममा नेता कार्यकर्ताले राष्ट्रिय झण्डासँग सेल्फी लिएका छन् । ३ असोज, २०८०1 min read Share
यसरी तयार हुँदैछ सूर्यविनायक-रत्नपार्क द्रूत बसको डेडिकेटेड लेन (फोटो फिचर)२ असोज, २०८०2 min read Share
यसरी मनाइयो विश्वकर्मा पूजा (तस्वीरहरू) असोज १ गतेलाई विश्वकर्मा दिवसका रूपमा मानिन्छ । त्यसैले आज कलकारखाना, पार्टपुर्जा, यन्त्रको पूजाआजा गरेर भगवान् विश्वकर्मालाई सम्झिने गरिन्छ ।१ असोज, २०८०1 min read Share
चिकित्सककाे हडतालले बिरामीकाे बिचल्ली, वीर अस्पतालमा हृदयविदारक दृश्य (फाेटाे फिचर)बिरामीकाे उपचार गर्नुपर्ने चिकित्सकहरू सुरक्षा माग्दै हड्तालमा उत्रेपछि निकाे हुन अस्पताल पुगेका बिरामीहरू उल्टै बिचल्लीमा परेका छन् । ३१ भदौ, २०८०1 min read Share
यस्तो छ १ अर्ब ८० करोडमा बनेको नागरिक उड्डयन प्राधिकरणको अत्याधुनिक नयाँ भवन (तस्वीरहरू)२९ भदौ, २०८०2 min read Share
नेम्वाङकाे अन्तिम बिदाइमा जे देखियाे...(फाेटाे फिचर)संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।२८ भदौ, २०८०1 min read Share
पशुपतिमा दिवंगत बुबाप्रति श्रद्धा प्रकट गर्नेकाे घुइँचाे (तस्वीरहरू)काठमाडाैंकाे पशुपतिनाथ मन्दिरमा पनि बुबाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गर्नेकाे भिड लागेकाे छ ।२८ भदौ, २०८०1 min read Share
एमाले मुख्यालयबाट निजी निवास लगियाे नेम्वाङकाे पार्थिव शरीरसंविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर एमाले मुख्यालयबाट उनको निजी निवास बालुवाटार लगिएको छ ।२७ भदौ, २०८०1 min read Share
बीपी काेइरालाका दुर्लभ तस्वीरहरू (फाेटाे फिचर)जननायक बीपी काेइरालाकाे १ सय दसाैँ जन्मजयन्तीका अवसरमा बीपी साहित्य महाेत्सवकाे आयाेजना गरिएकाे हाे । २५ भदौ, २०८०1 min read Share
जी-२० शिखर सम्मेलन: वातावरण जाेगाउन दबाब दिँदै काठमाडाैंमा प्रदर्शन (तस्वीरहरू)विश्वका २० विकसित देशहरूकाे शिखर सम्मेलन आगामी सेप्टेम्बर महिनाकाे ९ र १० तारिखमा भारतमा हुन लागेकाे छ । २२ भदौ, २०८०1 min read Share
श्रद्धाञ्जलीका लागि वडाध्यक्ष रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा, बालेनले ओढाए झण्डा (तस्वीरहरू)काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको पार्थिव शरीरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले महानगरको झण्डा ओढाएका छन् । २१ भदौ, २०८०2 min read Share