एसिया कप खेलेर फर्कियो नेपाली क्रिकेट टोली, विमानस्थलमा भव्य स्वागत (तस्वीरहरू)एसिय कप क्रिकेट प्रतियोगिता खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किएको छ । २० भदौ, २०८०1 min read Share
हाँडीगाउँमा गाईजात्रा (तस्वीरहरू)हाँडीगाउँ नेपाली जनजिब्रोमा झुण्डिएको नाम हो । कहीँ नभाको जात्रा हाँडीगाउँमा भन्ने उखानले यो ठाउँलाई परिचित बनाएको छ । १८ भदौ, २०८०1 min read Share
काेशीकाे नाम फेर्न माग गर्दै जावलाखेलमा पहिचान पक्षधरकाे प्रदर्शन (तस्वीरहरू)प्रदेशकाे नाम काेशी खारेजीकाे माग गर्दै पहिचान पक्षधरहरूले आज ललितपुरकाे जावलाखेलमा प्रदर्शन गरेका छन् ।१७ भदौ, २०८०1 min read Share
बागमतीमा सुन्दरीजलदेखि चोभारसम्म र्याफ्टिङ (तस्वीरहरू) सुन्दरीजलदेखि चोभारसम्म र्याफ्टिङको मजा लिइएको हो । शनिबार जिल्ला समन्वय समिति काठमाडाैंकाे आयाेजनामा आज र्याफ्टिङ गरिएकाे हाे ।१६ भदौ, २०८०1 min read Share
काठमाडौंलाई साइकलमैत्री शहर बनाउन माइतीघरमा भेला (तस्वीरहरू)भेलामा उपसभामुख इन्दिरा रानामगर, कलाकार हरिवंश आचार्य, लेखक सञ्जिव उप्रेती, केदारभक्त माथेमालगायतले ऐक्यवद्धता जनाए ।१६ भदौ, २०८०1 min read Share
आहा ! झिलीमिली आर्कब्रिजमा म (तस्वीरहरू)काठमाडौंको बिजुलीबजारमा रहेको पुल रातको समयमा झिलिमिली हुने गरेको छ । जसका कारण उक्त पुल निकै आकर्षक देखिने गरेको छ ।१५ भदौ, २०८०1 min read Share
एमसीसी कार्यान्वयनको सुरुवात भएकै दिन सडकमा उत्रिए विप्लव (फोटो फिचर)नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित चार कम्युनिष्ट दलले अमेरिकी सहयोग परियोजना (एमसीसी) कार्यान्वयनको सुरुवात भएको विरोधमा प्रदर्शन गरेका छन् ।१३ भदौ, २०८०1 min read Share
विभिन्न भ्रष्टाचार काण्डका हाइप्रोफाइल व्यक्तिमाथि कारबाही माग गर्दै नागरिक आन्दोलनको प्रदर्शन (तस्वीरहरू) ९ भदौ, २०८०1 min read Share
बागमतीमा र्याफ्टिङ (तस्वीरहरू)बागमती नदीमा जलयात्रा गरिएकाे छ । ललितपुरको कुपन्डोलस्थित बागमती पुलछेउबाट शनिबार बिहान ७ बजेदेखि सुरू भएकाे महाजलजात्राअन्तर्गत सुन्दरीघाटसम्म र्याफ्टिङ गरिएकाे थियाे । ९ भदौ, २०८०1 min read Share
टुँडिखेलमा गौराको रौनक (फोटो फिचर) आज सुदूरपश्चिम घर भएका कांग्रेस सभापति देउवासँगै प्रधानमन्त्री प्रचण्डले पनि टुँडी खेलमा डेउडा खेले । ७ भदौ, २०८०1 min read Share
‘सिंहदरबारभित्र गाडी पार्किङमा अनुशासन र कानुन नमान्नेबाट देश बनाउने के आस गर्नु ?’सर्वसाधारणको पैदलयात्राको सडकपेटीमा समेत सरकारी कर्मचारीले गाडी पार्किङ गर्ने गरेका छन् ।७ भदौ, २०८०2 min read Share
बंगलादेशी पर्यटकलाई त्रिभुवन विमानस्थलमा पञ्चेबाजा बजाएर स्वागत (तस्वीरहरू) एउटै कम्पनीमार्फत ठूलो समूहमा बंगलादेशी पर्यटक आएकाे यो पहिलोपटक हो । बोर्डको तथ्यांकअनुसार सन् २०२३ को सात महिनामा बंगलादेशबाट १३ हजार छ सय २४ पर्यटक नेपाल आएका थिए ।१ भदौ, २०८०2 min read Share
टक्सारमा यसरी जोखिँदै छ विमानस्थलबाट बाहिरिएको सुन (फोटो फिचर)बरामद गरिएको एक सय किलो सुन जोख्न पगाल्ने प्रक्रिया सुरु भएको छ । २९ साउन, २०८०1 min read Share