संसारकै दाेस्राे अग्लाे हिमालकाे सफल आरोहण गरेर फर्केपछि पूर्णिमाकाे हाँसाे (तस्वीरहरू)विश्वको दोस्रो अग्लो पाकिस्तानको के २ (K2) हिमाल आरोहण गरेर फोटो पत्रकार पूर्णिमा श्रेष्ठ आज बिहान स्वदेश फर्केकी छन् । २४ साउन, २०८०1 min read Share
यसरी मनाइयो विश्व आदिवासी दिवस (तस्वीरहरू)विश्व आदिवासी दिवस नेपाली कांग्रेसनिकट आदिवासी जनजातिहरूले काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरी मनाएका छन् ।२३ साउन, २०८०1 min read Share
भारी वर्षापछि काठमाडाैंमा बाढी, जनजीवन प्रभावित (फाेटाे फिचर)जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार गए रातिदेखि काठमाडौंमा निरन्तर वर्षा भइरहेको छ ।२३ साउन, २०८०1 min read Share
सहकारीपीडित र प्रहरीबीच बिजुली बजारमा झडप (तस्वीरहरू) प्रहरीले प्रदर्शनकारीमाथि लाठी चार्ज गरेको छ । केही प्रदर्शनकारी घाइते भएका छन् । १८ साउन, २०८०1 min read Share
अधिवक्ता पाण्डेलाई पक्राउ गर्न माग गर्दै तामाङ कलाकारहरूले घेरे काठमाडौं प्रहरी परिसर (तस्वीरहरू)अधिवक्ता भगवती पाण्डे ‘शीतल’ लाई पक्राउ गर्न माग गर्दै तामाङ कलाकारहरूले प्रहरी कार्यालयमा प्रदर्शन गरेका हुन् ।१७ साउन, २०८०1 min read Share
मिटरब्याजपीडितले नै जलाए मिटरब्याजसम्बन्धी आज प्रमाणीकरण भएको कानुन (तस्वीरहरू)१२ साउन, २०८०1 min read Share
स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड (फाेटाे फिचर)प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटाली भ्रमण सम्पन्न गरी आज स्वदेश फर्केका छन् ।१२ साउन, २०८०1 min read Share
तलब माग्दै वन पैदावार विकास समितिका कर्मचारीद्वारा काठमाडाैंमा प्रदर्शन (तस्वीरहरू)विगत ११ महिनादेखिको तलब दिन माग गर्दै वन पैदावार विकास समितिको कर्मचारी संघर्ष समितिले काठमाडौंमा प्रदर्शन गरको छ । ११ साउन, २०८०1 min read Share
सहकारीपीडितको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन (तस्वीरहरू) उनीहरूले साेमबार माइतीघरदेखि बानेश्वरसम्म विराेध प्रदर्शन गरे । निषेधित क्षेत्रबाट अगाडि बढ्न खाेजेपछि प्रहरीले उनीहरूलाई राेकेकाे छ । ८ साउन, २०८०1 min read Share
काठमाडौंमा लघुवित्तपीडितहरूको प्रदर्शन (तस्वीरहरू) देशका ७७ वटै जिल्लाका पीडितहरू काठमाडौं आएर प्रदर्शन गरिरहेका छन् । ७ साउन, २०८०1 min read Share
गृहमन्त्रीको राजीनामा माग्दै युवा संघले निकाल्यो राँके जुलुस (तस्वीरहरू)५ साउन, २०८०1 min read Share
माइतीघरमा लघुवित्तपीडितको प्रदर्शन (फोटो फिचर) देशका विभिन्न जिल्लाहरूबाट काठमाडौं आएका महिलासहितका पीडितहरूले माइतीघरमा प्रदर्शन गरेका हुन् ।५ साउन, २०८०1 min read Share