हुस्सु र पानीको परवाह नगरी चन्द्रागिरीको भालेस्वरको सन्ध्या आरतीमा भक्तजनको घुइँचो (तस्वीरहरू)१ साउन, २०८०1 min read Share
काठमाडाैंमा सहकारीपीडितकाे प्रदर्शनमा प्रहरीकाे हस्तक्षेप (तस्वीरहरू)देशका विभिन्न सहकारीबाट ठगिएकाहरूले काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । ३१ असार, २०८०1 min read Share
बालुवाटारमा सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्नेको भिड (तस्वीरहरू)प्रधानमन्त्री प्रचण्डसहित शोकमा रहेको परिवारलाई समवेदना प्रकट गर्न राजनीतिक दलका नेतादेखि कार्यकर्तासम्म पुगेका छन् ।२९ असार, २०८०2 min read Share
सोलुखुम्बुमा हेलिकोप्टर दुर्घटनामा परी मृत्यु हुनेहरूको शव काठमाडौं ल्याइयो (तस्वीरहरू)मंगलबार सोलुखुम्बुमा मनाङ एयरको हेलिकोप्टर दुर्घटना हुँदा पाइलटसहित ६ जनाको मृत्यु भएकोमा उनीहरूको शव काठमाडौं ल्याइएको छ ।२६ असार, २०८०1 min read Share
साउने सोमबारको व्रत सुरु, पशुपतिमा भक्तजनकाे घुइँचाे (तस्वीरहरू)यस अवसरमा काठमाडाैंकाे पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनकाे घुइँचाे लागेकाे छ ।२५ असार, २०८०1 min read Share
मिटरब्याजपीडितको आन्दोलनमा गृहमन्त्री श्रेष्ठ (फोटो फिचर)काठमाडौंमा आन्दोलनरत मिटरब्याजपीडितहरूलाई भेट्न उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पुगेका छन् ।२४ असार, २०८०1 min read Share
काठमाडौंका सडकमा सुते मिटरब्याजपीडितहरू (फोटो फिचर)प्रदर्शनपछि थाकेका पीडितहरू काठमाडौंका सडकमा सुतेका छन् । एमालेको अवरोधका कारण संसदबाट मिटरब्याजसम्बन्धी विधेयक पारित हुन नसकेपछि निष्क्रिय भएको छ ।२४ असार, २०८०1 min read Share
फेरि विरोध प्रदर्शनमा उत्रिए मिटरब्याजपीडितहरू (फोटो फिचर)मिटरब्याजविरुद्धको कानुन पारित गर्न माग गर्दै मिटरब्याज पीडितहरू फेरि प्रदर्शनमा उत्रिएका छन् ।२४ असार, २०८०1 min read Share
जब विद्यार्थीहरूले संसद भवन परिसरको चौरमा सांसदसँग सवाल-जवाफ गर्न थाले (फोटो फिचर)२२ असार, २०८०1 min read Share
यस्तो देखियो काठमाडौं महानगरको आगलागीको कृत्रिम प्रतिकार्य अभ्यास (फोटो फिचर)१७ असार, २०८०1 min read Share
सिद्धबाबा गुफालाई चिहाउँदा.. (तस्वीरहरू)पहिलाेपल्ट गुफा पत्ता लगाउनेहरू थिए, स्थानीय चन्द्रबहादुर थापामगर, दुर्गाबहादुर थापामगर, नरबहादुर थापामगर र तत्कालीन नोट्रेडेम उच्च माध्यमिक विद्यालय बन्दीपुरका शिक्षक भारतीय नागरिक वारेन्ट क्वाड्रस । १६ असार, २०८०2 min read Share
नुवाकोटको बेलकोटगढीमा रोपाई महोत्सव (फोटोफिचर)नुवाकोटको बेलकोटगढी नगरपालिका- १३ गंगराफाँटमा धान दिवस तथा रोपाई महोत्सव २०८० मनाइएको छ । 'नेपालमा कृषि पर्यटन, स्थानीय उत्पादनको प्रवर्द्धन' भन्ने नारासहित उक्त महोत्सव मनाइएको हो ।१५ असार, २०८०1 min read Share
काठमाडाैंमा यसरी मनाइँदैछ बकर इद (फाेटाे फिचर)मुस्लिम समुदायले बकर इद पर्व आज धुमधामका साथ मनाउँदैछन् ।१४ असार, २०८०1 min read Share
बन्दीपुरमा पर्यटकीय चहलपहल (तस्वीरहरू) अहिले बन्दीपुरमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । यहाँ घुम्न आउने पर्यटकले प्राकृतिक छटाको अनुपम दृष्यावलोकन गर्ने मौका पाउँछन् । ९ असार, २०८०1 min read Share