प्रचण्ड-माधव नेपाल समूहको विरोधसभामा जे देखियो... [फोटो फिचर]
प्रतिनिधिसभा विघटनविरुद्ध आज प्रचण्ड-माधव नेपाल समूहले काठमाडौंमा विरोधसभा आयोजना गरेको छ । प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा प्रचण्ड–नेपाल समूहले राजधानीका विभिन्न स्थानबाट विरोध जुलुस निकालेर विरोधसभा गरेको हो
९ माघ, २०७७
2 min read
Share
काठमाडौं आइपुग्यो कोरोनाविरुद्धको १० लाख डोज खोप [फोटो फिचर]
भारत सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप काठमाडौं आइपुगेको छ
८ माघ, २०७७
1 min read
Share
स्कुले बालबालिका खेल्ने चौर बन्यो कमल पोखरी
स्कुले बालबालिका खेल्ने चौर बन्यो कमल पोखरी
७ माघ, २०७७
1 min read
Share
स्कुले बालबालिका खेल्ने चौर बन्यो कमल पोखरी [फोटो फिचर]
कमल पोखरी स्कुले बालबालिका खेल्ने चौर बनेको छ । काठमाडौं महानगरपालिकाले पानी सुकाएर चारैतिर सिमेन्टको संरचना तयार गर्न थालेपछि कमल पोखरी मैदान बनेको हो । कमल पोखरी पुग्दा अहिले स्कुले बालबालिकाहरू खेलिरहेका भेटिन्छन्
७ माघ, २०७७
1 min read
Share
यसरी मनाए थारू समुदायले माघी [तस्वीरहरू]
काठमाडौंलगायत देशभर आज थारू समुदायको मुख्य पर्व माघी मनाइएको छ । हरेक वर्ष माघको पहिलो दिन थारू समुदायले माघी पर्व मनाउने गर्दछन्
१ माघ, २०७७
1 min read
Share
डबलीको आवाज : जनता रोगले ग्रस्त छन्, ओली गफमा मस्त छन्
संसद विघटनको विरोधमा काठमाडौंको प्रज्ञा-प्रतिष्ठानको डबलीमा फ्ल्यास मोबलगायतका कार्यक्रम गरिएको छ । नागरिक समाजका अगुवा तथा सर्वसाधारणको उपस्थितिमा प्रतिगमनविरुद्ध युवतीहरूले फ्ल्यास मोब गरेका हुन्
२८ पुस, २०७७
1 min read
Share
यसरी मनाइयो पृथ्वी जयन्ती [फोटो फिचर]
नेपालको एकीकरणमा पृथ्वीनारायण शाहको योगदानलाई कदर गर्दै सोमबार काठमाडौंलगायत देशका विभिन्न शहरमा उनको शालिकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरी उनको जन्मजयन्ती मनाइएको छ
२७ पुस, २०७७
1 min read
Share
प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौंमा बयलगाडा जुलुस (फोटो फिचर)
आइतबार नेकपा प्रचण्ड-नेपाल समूहनिकट अनेरास्ववियूले देशभर प्रतिनिधिसभा विघटनको विरोधमा बयलगाडा जुलुस निकालेको छ । काठमाडौंमा पनि अनेरास्ववियूले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने कदमको विरोधमा बयलगाडा जुलुस निकालेको छ ।
२६ पुस, २०७७
1 min read
Share
उल्टो हिँडेर संसद् विघटनको विरोध (फोटो फिचर)
नेपाली कांग्रेसनिकट संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले शुक्रबार उल्टो हिँडेर संसद् विघटनको विरोध गरेको छ
२४ पुस, २०७७
1 min read
Share
बतास अटो म्युजियममा ऐतिहासिक गाडी (फोटो फिचर)
नेपालमा बतास फाउण्डेसनले पुराना ऐतिहासिक सवारीसाधनको संकलन तथा संरक्षण गर्ने भएको छ । फाउण्डेशनले हालसम्म गौशालास्थित पशुपती धर्मशालामा १५ वटा ऐतिहासिक सवारीसाधन जम्मा गरेर राखेको छ । १९३६ मा ६४ जना भरियाले चन्द्रागिरि हुँदै काठमाडौं भित्र्याएका गाडी तथा दोस्रो विश्वयुद्धमा प्रयोग गरिएका सवारीसाधन पनि धर्मशालामा जम्मा गरिएका छन्
२२ पुस, २०७७
1 min read
Share
तस्वीरमा हेर्नुहोस् राजधानीमा प्रचण्ड-माधव समूहको शक्ति प्रदर्शन
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयको विरोधमा नेकपा प्रचण्ड-माधव समूहले राजधानीसहित देशभरका विभिन्न शहरमा शक्ति प्रदर्शन गरेको छ
१४ पुस, २०७७
1 min read
Share
संसद् विघटनविरुद्ध कांग्रेस सडकमा [तस्वीरहरू]
संसद् विघटनको विरोधमा आज नेपाली कांग्रेसले देशभर प्रदर्शन गरेको छ । विरोध र्यालीमा कांग्रेसका शीर्ष नेताहरू सहभागी छन् । संसद् विघटनका विरुद्धमा कांग्रेसले देशभरका निर्वाचन क्षेत्र विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो
१३ पुस, २०७७
1 min read
Share
आन्दोलनवाला नेकपा : माइतीघरबाट उठेर निर्वाचन आयोग (फोटो फिचर)
प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन गर्दै नेकपाकाे प्रचण्ड-नेपाल समूहका नेताहरू निर्वाचन आयोग पुगेका छन् । नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनालसहित नेताकार्यकर्ताले जमलस्थित निर्वाचन आयोगसमक्ष पार्टीको आधिकारिता र चुुनाव चिह्न दाबी गर्दै ज्ञापनपत्र बुुझाएका छन्
१० पुस, २०७७
1 min read
Share
छातैछाताकाे ओँतमुनि रङ्गीन टेबहाल
काठमाडौंको न्युरोडस्थित टेबहालमा आजभाेलि सेल्फी खिच्ने र टिकटक बनाउनेको भीड लाग्ने गरेको छ । विभिन्न ६ सय छाताले टेबहालको आकाश नै रंगीचंगी बनाएपछि यहाँ आएर फोटो र टिकटक बनाउनेको भीड लाग्ने गरेको हो
९ पुस, २०७७
1 min read
Share
महान्यायाधिवक्ता कार्यालयकाे भवन उद्घाटनमा प्रधानमन्त्री-प्रधानन्यायाधीश संगसंगै [फोटो फिचर]
प्रधानमन्त्री केपी शर्मा ओलीले रामशाहपथस्थित महान्यायाधिवक्ताको कार्यालयको नयाँ भवन उद्घाटन गरेका छन् । सो भवन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजनाअन्तर्गत बनाइएको हो
८ पुस, २०७७
1 min read
Share
प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन [फोटो फिचर]
सरकारले संघीय संसद्को प्रतिनिधिसभा विघटन गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन्
५ पुस, २०७७
1 min read
Share
हम् छि गौरिशंकर...! [फोटो कथा]
पहिलो पटक काठमाडौंमा पाइला टेकेका गौरीशंकर गौशला टु माइतीघर धाउन विवश छन् । उनका हातखुट्टा उखेतोले फुटेका छन् । त्योभन्दा बढी उखु मिलका साहुले उनको मन चर्काएका छन् । तीन वर्ष भयो उनले अन्नपूर्ण उखु मिलबाट ३ लाख रूपैयाँ पाएका छैनन्
२ पुस, २०७७
4 min read
Share
९ महिनापछि खुल्दा यस्तो देखियो पशुपति [फोटो फिचर]
नौ महिनापछि पशुपतिनाथको मन्दिर भक्तजनका लागि खुल्ला गरिएको छ । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नौ महिनादेखि पशुपतिनाथको मन्दिर बन्द गर्ने निर्णय गरिएकाे थियो
१ पुस, २०७७
1 min read
Share