तस्वीरमा हेर्नुहोस् कांग्रेसको विरोध प्रदर्शन
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार देशभर सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनका लागि कांग्रेस कार्यकर्ताले देशैभर र्याली निकालेका छन्
२९ मंसिर, २०७७
1 min read
Share
पशुपतिमा सतबिउ छर्नेको घुइँचो (फोटो फिचर)
बालाचतुरर्दशीको अवसरमा आज पनि मन्दिरमा भक्तजनको भीड लागेको छ । पशुपतिनाथसहित देशका विभिन्न स्थानमा रहेका मन्दिरमा शुक्रबार साँझदेखि नै भक्तजनाको भीड लागेको हो
२८ मंसिर, २०७७
1 min read
Share
जाने हाेइन त मनै लोभ्याउने रुबिभ्याली (तस्वीरहरू)
रेडपाण्डासहित लोपोन्मुख वन्यजन्तु, हिमाल, ताल, मनोरम बस्ती, नदी, सबैभन्दा सानो गुराँस सुनपातेसहित १४ प्रकारका लालीगुराँसका दृश्यावलोकन यहाँबाट गर्न सकिन्छ । दुर्लभ बहुमूल्य पत्थर रुवी पाइने भएकाले यहाँको नाम पनि रुबिभ्याली नामकरण गरिएको हो
२६ मंसिर, २०७७
2 min read
Share
यसरी हुँदै छ भूमिगत तार ओछ्याउने कार्य [फोटो फिचर]
गत वर्ष ५ फाल्गुनमा कुलमान घिसिङको कार्यकालबाट सुरु भएको केवल भूमिगत गर्ने कार्य अहिले पनि काठमाडौंको लाजिम्पाट, कोटेश्वर, चावहिल क्षेत्रमा धमाधम भइरहेको छ
१८ मंसिर, २०७७
1 min read
Share
वीर अस्पतालअघि ढलको आहाल [फोटो फिचर]
केही दिनदेखि वीर अस्पताल र आसपासका क्षेत्रबाट आउने ढल फुटेर अस्पताल क्षेत्र जल मग्न भएको छ । ढल फुटेर आहाल बन्दा सर्वसाधारण, बटुवा बिरामी तथा बिरामीका आफन्तहरूलाई अस्पताल आउजाउमा समस्या भइरहेको छ
१६ मंसिर, २०७७
1 min read
Share
काठमाडौंमा राजावादीको प्रदर्शन [फोटो फिचर]
'राष्ट्रिय शक्ति नेपाल'ले राजतन्त्रको समर्थनमा प्रदर्शन गरेकाे छ । प्रदर्शनकारीले काठमाडौंको माइतीघरमा भेला भई बाजा बजाउँदै राष्ट्रिय झण्डा बोकेर राजा आऊ देश बचाऊ जस्ता नारा लगाएर नयाँ बानेश्वरसम्म जुलुस निकालेका छन्
१५ मंसिर, २०७७
1 min read
Share
पाटनमा कात्तिक नाचको रौनक
पाटनको मंगल बजार (पाटन दरबार स्क्वायर) परिसरमा ऐतिहासिक कात्तिक नाच सुरु भएको छ । कोरोना महामारीका कारण यो वर्ष कात्तिक नाच दुई मात्र आयोजना गरिने भएको छ । यो पटक कात्तिक नाचमा १८ वर्षमुनि र ६० वर्षमाथिका व्यक्तिलाई कलाकारमा संलग्न गराएको छैन
१३ मंसिर, २०७७
2 min read
Share
मनमोहक आकाश
बिहीबार बेलुका करिब ५ बजेतिर सूर्यास्तको बेला काठमाडौंको आकाश निकै मनमोहक देखियो । कतिपय मानिस घाम डब्दै गर्दा देखिएको मनमोहक दृष्य क्यामेरामा कैद गर्दै गरेको देखिन्थे । शिलापत्रकर्मी सुशील श्रेष्ठले कोटेश्वरको आकाशे पुलबाट खिचेका केही मनमोहक दृष्यहरू :
११ मंसिर, २०७७
1 min read
Share
यसरी मनाइयो हरिबोधिनी एकादशी (फोटो फिचर)
कात्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व बनाइन्छ
११ मंसिर, २०७७
2 min read
Share
उस्तै छ बागमतीको हाल (फोटो फिचर)
सरकारी तथा बागमती सरसफाइमा संलग्न अभियन्ताको लामो प्रयासले पनि नदी सफा हुन सकेको छैन । पटक-पटकको सरसफाइले पनि बागमतीको मुहार नफेरिँदा नदी संरक्षणकर्मी चिन्तित छन्
९ मंसिर, २०७७
2 min read
Share
सर्वसाधारणका लागि खुला वीरेन्द्र निवासमा फाेटाे खिच्न निषेध ? (फोटो फिचर)
नारायणहिटी राजदरबार संग्रहालय परिसरभित्र रहेको स्वर्गीय राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ सर्वसाधारणका लागि खुला गरिए पनि यहाँ फाेटाे खिच्न नपाइने भएकाे छ
७ मंसिर, २०७७
1 min read
Share
खल्लो भयो छठ पूजा (फोटो फिचर)
६ मंसिर, २०७७
2 min read
Share
सरकारको निर्णयपछि पनि कोरोना परीक्षणमा शुल्क
सर्वोच्च अदालतको आदेशपछि सरकारले कोभिड १९ को परीक्षणमा शुल्क नलिने निर्णय गरे तापनि निर्णय लागू भएको देखिँदैन
२५ कात्तिक, २०७७
Share
कोरोना महामारीमा काठमाडौंका अस्पताल चहार्दा
कोरोना महामारीका क्रममा काठमाडौंका सरकारी अस्पतालहरु शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, वीर अस्पताल, कान्ति बाल अस्पताल पुग्दा बिरामीको संख्यामा कमी आएको पाइएको छ । अत्यधिक भीड हुने टेकुमा सरकारले कोरोना परीक्षणको शुल्क लिन थालेपछि परीक्षण गराउन आउनेहरुको संख्या ह्वात्तै घटेको छ
२१ कात्तिक, २०७७
Share