शान्तिबाटिकामा मिटरब्याजपीडित र प्रहरीबीच झडप, अवस्था तनावग्रस्त (फोटो फिचर)काठमाडौंको शान्तिबाटिकामा मिटरब्याज पीडित र प्रहरीबीच झडप भएको छ । झडपपछि शान्तिबाटिकाको अवस्था तनावग्रस्त बनेको छ ।४ वैशाख, २०८०1 min read Share
सिन्दुर जात्रा सकिएपछि पोखरीमा रमाउँदै स्थानीय (फोटो फिचर)सिन्दुर खेलेर जात्रा मनाएपछि स्थानीयहरू पोखरीमा पौडी खेलेर रमाएका छन् ।३ वैशाख, २०८०1 min read Share
रङ्गिए थिमीबासी, सिन्दुर जात्रामा विदेशी पर्यटक पनि (तस्वीरहरू)बिस्केट जात्राको अवसरमा मध्यपुर थिमीमा ३२ खटसहितको सिन्दुर जात्रा भव्य रूपमा मनाइएको छ । २ वैशाख, २०८०1 min read Share
रानीपोखरी खुलेपछि... (तस्वीरहरू)काठमाडौंको रानीपोखरी क्षेत्र योग तथा ध्यान गर्नेहरूका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको छ । १ वैशाख, २०८०1 min read Share
भ्रष्टाचारीलाई कारबाही गर्न भन्दै माइतीघरमा नेकपा एसनिकट युवा संघको प्रदर्शन (तस्वीरहरू) ३० चैत, २०७९1 min read Share
यसरी हुँदैछ उद्योग वाणिज्य महासंघको चुनाव (फोटो फिचर)नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ । मतदानमा १ हजार ९९३ प्रतिनिधि सहभागी हुनेछन् । २९ चैत, २०७९2 min read Share
मूलपानी क्रिकेट रंगशालामा धमाधम हुँदैछ निर्माणको काम (फोटो फिचर)एसीसी प्रिमियर कप प्रतियोगिताका लागि मूलपानी क्रिकेट मैदानमा मर्मतको काम धमाधम भइरहेको छ ।२६ चैत, २०७९4 min read Share
गैरीगाउँमा सुकुम्बासी हटाउन खोज्दा झडप (तस्वीरहरू) अवस्था तनावग्रस्त बनेको छ । महानगरको डोजर वस्ती छिर्न सकेको छैन । २४ चैत, २०७९1 min read Share
शान्ति वाटिकामा रात बिताउँदै मिटरब्याजपीडितहरू (तस्वीरहरू) पछिल्लोपटक काठमाडौं आइपुगेको मिटरब्याजपीडितको टोली सोमबारको रात शान्ति वाटिकामा बिताउँदै छ ।२० चैत, २०७९1 min read Share
तराईबाट आयो मिटरब्याजपीडितको अर्को समूह (फोटो फिचर)देशको तराई क्षेत्रबाट काठमाडौं आएर मिटरब्याजपीडितहरूले आन्दोलन गरिरहेका छन् ।२० चैत, २०७९1 min read Share
यस्तो देखियो सेतो मच्छिन्द्रनाथको रथयात्राको रमझम (तस्वीरहरू)ढिलो गरी सुरु भएको जात्रामा सेतो मच्छिन्द्रनाथको रथलाई दरबारमार्गको तीनधारा पाठशालाबाट घण्टाघर, रत्नपार्कहुँदै असन पुर्याइएको छ । भोलि बेलुका रथलाई बसन्तपुर पुर्याइनेछ ।१५ चैत, २०७९1 min read Share
सडकमै सुते मिटरब्याजपीडित १३ चैत, २०७९1 min read Share
मिटरब्याजपीडितलाई खुलामञ्च छिर्न दिइएन, सडकमै धर्ना (फोटो फिचर) महोत्तरीको बर्दिवासबाट २ चैतमा यात्रा सुरु गरेका उनीहरू आइतबार काठमाडौंको मातातिर्थ आइपुगेका थिए ।१३ चैत, २०७९1 min read Share