लियो टल्स्टाय : ईश्वरको खोजदेखि दुखद् मृत्युसम्मउनी विभिन्न धार्मिक ग्रन्थहरूको खोजीमा लाग्न थाले । टल्स्टायका अवधारणाहरूबाट स्वतन्त्र भारतका पिता महात्मा गान्धी एकदम प्रभावित भएका थिए । उनले टल्स्टायसँग सुझाव पनि मागेका थिए ।२१ मंसिर, २०७६ Share
साग २०१९ : कुन खेल कहाँ हुँदै ? कसको सहभागिता कुन विधामा ?यस पटकको सागमा सात राष्ट्रका खेलाडीहरूले सहभागिता जनाएका छन् । सात देशका गरेर जम्मा २ हजार ७१५ प्रतिस्पर्धी रहेका छन् । २६ विधामै प्रतिस्पर्धा गर्ने नेपालबाट सबैभन्दा धेरै ५ सय ९६ प्रतिस्पर्धी रहेका छन् ।१६ मंसिर, २०७६ Share
सागको विगतः भारत सधैं पहिलो, नेपाल अधिकांशमा पाँचाैंदक्षिण एसियाली संघ (सार्क) दक्षिण एसियाली मुलुकहरूको क्षेत्रीय सहयोगका लागि गठन गरिएको भू–राजनीतिक संघ हो । यसका सदस्य मुलुकहरूमा अफगानिस्तान, बंगलादेश, भुटान, भारत, माल्दिभस, नेपाल र श्रीलङ्का छन्१५ मंसिर, २०७६ Share
फोहोर संकलनमा पनि भेदभावः कतै निःशुल्क, कतै चर्काे शुल्ककाठमाडौंमा फोहोरको उचित र व्यवस्थित समाधानका लागि महानगरले प्रभावकारी कदम चाल्न सकेको छैन । महानगरवासीको घरआँगनमा फोहोर संकलन गर्न विभिन्न संघ संस्थाहरू सलग्न भए पनि फोहोर फाल्ने स्थानमा मात्रै महानगरले त्यस्ता संस्थासँग सम्पर्क र समन्वय गर्छ११ मंसिर, २०७६ Share