पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम समयमै सकिने
पोखरामा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समयमै सम्पन्न गर्नेगरी लकडाउनका बीच पनि काम भइरहेको छ । १० जुलाई २०२१ भित्र निर्माण सक्ने गरी नेपाल सरकारसँग सम्झौता गरेको चिनियाँ सीएमसी कम्पनीले निर्माणको जिम्मा लिएको थियो ।
३ असार, २०७७
Share
सर्वोच्चले भन्यो, ‘सरकारी खर्चमै अलपत्र नेपालीलाई स्वदेश फर्काऊ’
सर्वोच्च अदालतले गन्तव्य मुलुक र रोजगारदाताबाट स्वदेश फर्कन सक्ने सम्भव नभएका नागरिकलाई सरकारी कोषको खर्चमै स्वदेश फर्काउन आदेश दिएको छ ।
३ असार, २०७७
Share
सरकारी कार्यालयका आआफ्नै कार्यतालिका, कर्मचारी आए, सेवाग्राही न्यून
कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लामो बन्दाबन्दीपछि सोमबारदेखि सरकारी तथा निजी कार्यालय खुलेका छन्
२ असार, २०७७
Share
आजदेखि रेडियो र टिभीबाट पढाइ
कोरोना भाइरसको सङ्क्रमणका कारण लकडाउनमा परेर पढाइअवरुद्ध भएका सामुुदायिक विद्यालय तहका लाखौँ विद्यार्थीले सोमबारदेखि वैकल्पिक विधिबाट अध्ययन अध्यापन निरन्तर गर्ने भएका छन् ।
१ असार, २०७७
Share
कतारबाट फर्कंंनेको सूची सार्वजनिक
कतारको दोहास्थित नेपाली दूतावासले कतारमा समस्यामा परेर तत्काल स्वदेश फर्किनुपर्ने नेपालीको सूची सार्वजनिक गरेको छ । प्राथमिकतामा परेका र कम्पनीले नै नेपालीको स्वदेश फिर्तीका लागि विवरण टिपाएका गरी कुल ६ हजार ७७ जनाको विवरण दूतावासले सार्वजनिक गरेको हो ।
१ असार, २०७७
Share
अब दैनिक २० हजारको पीसीआरः राज्यमन्त्री रावत
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले अब दैनिक २० हजारको सङ्ख्यामा कोरोना भाइरसको परीक्षण हुने बताएका छन् ।
३२ जेठ, २०७७
Share
यातायात व्यवसायीको गुनाासो, ‘ऋणको डरले निन्द्रा लाग्दैन’
कोभिड-१९ का कारण देश लकडाउनमा परेपछि सार्वजनिक सवारीसाधन सबै थन्किएका छन् । त्यसैले सार्वजनिक सवारीसाधन धनीहरू ऋण र ब्याज कसरी तिर्ने भन्ने चिन्ता व्यक्त गर्न थालेका छन् ।
३१ जेठ, २०७७
Share
सरकारले सार्वजनिक गर्यो कोरोना नियन्त्रण खर्च
सरकारले कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रण कार्यमा अहिलेसम्म करिब आठ अर्ब ३९ करोड रुपियाँ खर्चको विवरण सार्वजनिक गरेको छ ।
३१ जेठ, २०७७
Share
शनिबार लगायतका सार्वजनिक बिदाका दिन पनि बैंक खोल्न निर्देशन
नेपाल राष्ट्र बैङ्कले सबै वर्गका बैङ्कलाई शनिबार लगायतका सार्वजनिक बिदाका दिनमा पनि सञ्चालन गर्न निर्देशन दिएको छ ।
३० जेठ, २०७७
Share
एसईईको मूल्याङ्कन र प्रमाणीकरण विधि खोजिदै
सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीको मूल्याङ्कन विद्यालयले र प्रमाणीकरण राष्ट्रिय परीक्षा बोर्डले गर्ने भएको छ । विद्यार्थीको मूल्याङ्कन र प्रमाणपत्र तयार गर्ने लगायतका विषयमा कार्यविधिमा स्पष्ट गरिनेभएको छ ।
३० जेठ, २०७७
Share
कोरोना परीक्षणमा नेपालको अवस्था राम्रो
एसियाली राष्ट्रमध्ये नेपालमा भइरहेको कोरोना परीक्षणको स्थिति राम्रो रहेको पाइएको छ । विश्वभर कोरोना भाइरस सङ्क्रमणको तथ्याङ्क अपडेट गर्दै आएको वल्डमिटरले नेपालको कोरोना परीक्षण दर जापान, थाइल्यान्डभन्दा अगाडि रहेको देखाएको छ ।
३० जेठ, २०७७
Share
नेपालमा सलहको खतरा टर्यो
भारतबाट नेपालमा छिर्ने भनिएको सलह कीराको खतरा तत्कालका लागि टरेको कार्यदलले सुझाव दिएको छ ।
२९ जेठ, २०७७
Share
१६ लाख निष्क्रिय सिमकार्ड पुनः प्रयोग योग्य
नेपाल टेलिकमले १५ लाखभन्दा बढी निष्क्रिय सिमकार्ड पुनः प्रयोगयोग्य बनाएको छ । नम्बरिङ योजनाअन्तर्गत टेलिकमलाई प्राप्त अपरेटर कोडबाट सिर्जना हुनसक्ने मोबाइल नम्बरको सङ्ख्या पूरा भएपछि टेलिकमले पुरानै सिमकार्ड ‘रिसाइकल’ गरेको हो ।
२९ जेठ, २०७७
Share
नेपालको आर्थिक वृद्धिदर १.८ प्रतिशत
कोरोना महामारीका कारण सिर्जित परिस्थितिले विश्व अर्थतन्त्र शिथिल बन्दा आर्थिक वृद्धिदरमा ठूलो झट्का लाग्ने विश्व बैङ्कले प्रक्षेपण गरेको छ । विश्व बैङ्कले सोमबार मात्रै सार्वजनिक गरेको ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट्स २०२०’ सम्बन्धी प्रतिवेदनले महामारीको प्रभावबाट विश्वका कुनै पनि क्षेत्र अलग नरहने उल्लेख गरेको छ ।
२८ जेठ, २०७७
Share
नेपाल ल्याइने नागरिकको सूची तयार, कुन देशबाट कति फर्कंदै ?
सरकारले विदेशबाट पहिलो चरणमा स्वदेश ल्याउनुपर्ने नागरिकको तथ्याङ्क भर्खर सार्वजनिक गरेको छ । गत शुक्रबारदेखि संयुक्त अरब इमिरेट्स (यूएई) र म्यानमारबाट कोरोनाका कारण अलपत्र अवस्थामा रहेका नागरिकलाई स्वदेश ल्याउन थाले पनि पहिलो चरणमा ल्याउनुपर्नेको तथ्याङ्क सोमबार मात्रै बाहिर ल्याएको छ ।
२८ जेठ, २०७७
Share
काँकरभिट्टा–इनरुवा खण्डमा रेल निर्माणः करिब ७ सय बिघा जग्गा अधिग्रहण
मेची-महाकाली विद्युतीय रेलमार्ग निर्माण गर्न काँकरभिट्टा-इनरुवा खण्डमा करिब ७ सय बिघा जग्गा अधिग्रहण गरिएको छ । कुल ६७२ बिघा २८ कट्ठा जग्गा अधिग्रहणको प्रक्रिया सुरु भएसँगै रेलमार्ग निर्माणले थप गति लिने विश्वास गरिएको छ ।
२८ जेठ, २०७७
Share
त्रिविमा अनलाइन पठनपाठनः स्नातकोत्तरका पढ्दै, स्नातकको अत्तोपत्तो छैन
त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसमा सञ्चालित स्नातकोत्तर तहको अनलाइन कक्षामा विद्यार्थीको उपस्थिति बढ्दै गएको छ । स्नातक तहमा अनलाइन कक्षा सञ्चालन त के धेरै विद्यार्थीको अझै अत्तोपत्तो लाग्न सकेको छैन ।
२८ जेठ, २०७७
Share
लकडाउनमा सडक दुर्घटनाः १ सयभन्दा बढीको ज्यान गयो
कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण गर्न बन्दाबन्दी सुुरू भएको साढे २ महिनामा १ सय जनाभन्दा बढी सर्वसाधारणले दुर्घटनामा ज्यान गुमाएका छन् ।
२७ जेठ, २०७७
Share