यौन हिंसा पुराणकालदेखि आजसम्महिन्दु धर्ममा मात्र होइन, हाम्रो समाजमा प्रचलित अन्य धर्महरूमा पनि महिलाहरूप्रति गरिने यौन हिंसा र बलात्कारका लागि धार्मिक कानुुनअनुसार महिलाहरूलाई नै प्रताडित गरिन्छ ।१२ चैत, २०७८7 min read Share
नत्र चन्द्र शमशेरले सती प्रथा हटाउने थिएनन्, सुजितले पनि किताब लेख्ने थिएनन्'चिताभित्र छोरीले चीत्कार गर्दै छटपटाउँदै प्राण त्यागेको सुन्दा आमाको मनोदशा कस्तो हुँदो हो ? आमाको काख नै सधैँलाई खोसिँदै गरेको सन्तानको क्रन्दनले कुनै पुरुष पनि आहत हुँदो हो कि' भनेर लेखकले प्रश्न गर्दा मलाई लाग्यो– अवश्य, पुरुष पनि आहत हुँदो हो, नत्र त चन्द्र शमशेरले यो प्रथा हटाउने थिएनन्, अनि सुजित मैनालीले यो किताब पनि लेख्ने थिएनन् ।२३ फागुन, २०७८10 min read Share
नेपाली महिलाको जीवन झल्काउने दुई किताब'द्रौपदी अवशेष' निलम कार्की निहारिकाद्वारा लिखित र अर्को 'सती' सुजित मैनालीद्वारा लिखित दुईवटै किताबले हाम्रो समाजमा महिलाप्रति गरिने भेदभावको झल्को देखाएका छन् । 'द्रौपदी अवशेष' शीर्षकबाट नै थाहा हुन्छ कि यो बहुपति विवाहका बारेमा लेखिएको हो ।२७ माघ, २०७८7 min read Share
अस्पताल र औषधिले मात्र जनस्वास्थ्य राम्रो हुँदैनसरकारको नीतिमा राम्रा–राम्रा कुराहरू उल्लेख गरिएका छन् । तर, व्यवहारमा ती नीतिहरूले कागजमा धुलो खाएर बसिरहेका छन् । सरकारले सबैभन्दा उपेक्षा गरेको विषय नै स्वास्थ्य र शिक्षा हो । यी दुवै विषयलाई सकेसम्म निजीको हातमा सुम्पेर सरकार पन्छिएको अवस्था छ२१ माघ, २०७८10 min read Share
नेपाली भान्छाबाटै विभिन्न रोगको उपचार गर्न सिकाउने दुई पुस्तकडा. सुमनको किताबमा कुनकुन विशेष दिनमा कुन भोजन पकाइन्छ, कसरी पकाइन्छ भनेर वर्णन गरिएको छ२३ पुस, २०७८7 min read Share
भोको पेट बाँचेकाको राजनीतिभोको पेटले त भात र आलु उच्चारण गर्छ तर राजनीतिका दिग्गजहरूले आफू र आफ्ना सन्तानलाई चाहिँ पेटभरी खुवाउँछन् । आनन्दपूर्वक सुरक्षित ठाउँमा राख्छन् र अरूका छोराछोरीहरूलाई चाहिँ नारा र जुलुस लगाउन उक्साउँछन्२५ फागुन, २०७६ Share
संस्कार परिवर्तनमा नयाँ कदमको थालनीमैले आजकल बाटामा फालेको टपरीमा सग्लो च्युरा पाएँ भने ल्याएर मेरो कौसीको डिलमा राखिदिन्छु । परेवा र भँगेराले आनन्द मानेर खाएको देखेर मलाई आत्मा नै तृप्त भएको भान हुन्छ । त्यो टपरी कुन घरबाट आउँछ थाहा छैन तर मेरो घरको कौसीमा आउने परेवाको चाहिँ मोज हुन्छ९ फागुन, २०७६ Share
शिशुपाल, परशुराम र हाम्रा नेताधेरै नेताहरूले अहिले ‘तालिवान’लाई अमेरिकाले बढावा दिएजस्तै दिइरहेका छन् । तालिवानलाई हुर्काएको अमेरिका अहिले कसरी तालिवालाई सिध्याउने भनेर लागेको छ१९ माघ, २०७६ Share
कर्णालीको खाद्य असुरक्षा र चामलको भूतचामलको मोल जति पर्छ, त्योभन्दा बढी खर्च ढुवानीमा नै हुन्छ । आलु युरोपका विभिन्न मुलुकमा मुख्य खानाको रूपमा प्रयोग हुन्छ भनेर कृषि तथा सहकारी मन्त्रालय नै भन्छ । तर, त्यही आलुलाई कर्णालीमा चाहिँ मुख्य खानाको रूपमा मान्न तयार हुँदैन खाद्य संस्थान३ माघ, २०७६ Share
कर्णालीको 'अनिकाल' र भात‘कब्जियतको समस्याबाट छुटकारा पाउन, फलानो बिस्कुट खानुहोस्’ भनेर कसैले सल्लाह दिँदा तपाईं जब महँगो बिस्कुट किन्नुहुन्छ, त्यो बिस्कुट जौले बनेको हो कि ? विचार गर्नुपर्छ२५ पुस, २०७६ Share
मानसिक तनाव कम गर्ने उपायतपाईंले आफ्नो दिनचर्यामा केही परिवर्तन गर्नुका साथै आफ्ना दैनिक जीवनका समस्या, पीर आदिका बारेमा घरपरिवारका व्यक्ति र श्रीमानसँग कुरा गर्नुका साथै केही समय केवल आफ्नो लागि पनि खर्च गर्नुपर्छ११ पुस, २०७६ Share
मोटोपन र मधुमेह : चेत खुले बेसकसैको उचाइ १६० सेमि छ भने , त्यसमा १०० घटाउँदा ६० बाँकी रहन्छ । यदि उक्त व्यक्तिको तौल ६० किलोग्रामको आसपासमा छ वा ५८ देखि ६२ किलोग्रामका बीचमा छ भने तौल सामान्य मान्न सकिन्छ । उचाइको आधारमा जति–जति तौल वृद्धि हुँदै गयो, मोटोपनले शरीरमा पु¥याउन सक्ने हानिको खतरा पनि बढ्दै जान्छ ।२ मंसिर, २०७६ Share
भोजन, सौन्दर्य प्रशाधन र सुन्दरतातिहार उज्यालोको पर्व हो । बत्तीको झलमलले मन पनि उज्यालो हुन्छ । भैलो र देउसीले सामाजिक सद्भाव बढाउँछ । ६० वर्षको उमेर हुँदा पनि म लक्ष्मी पूजाको दिनको त्यसरी नै प्रतीक्षा गर्छु, जति सानोमा गर्थें । भैलो खेल्छु, तास खेल्छु, नाचगान गर्छु ।१० कात्तिक, २०७६ Share
उदास मनले सिकाएको पाठकेही वर्षपहिले अछामको बाँसकाडा गाविसमा केही दिन बिताएर आएपछि मलाई मानसिक अवसाद (डिप्रेसन) जस्तै भएको थियो । आफ्नो कामले समाजमा केही परिवर्तन गरेकी छु, भन्ने मेरो गर्व त अछामका गाउँहरूमा गएपछि चुरचुर भयो, तर त्योभन्दा बढी त त्यहाँको अवस्था देखेर आफ्नो जीवनप्रति, कामप्रति, लेखनप्रति नै दिक्क लाग्यो ।११ असोज, २०७६ Share
भाडाको कोख र यसका जोखिमनेपालमा १३ वर्ष अघि अदालतमा एक मुद्दा चल्यो जसले गर्दा नेपालमा ‘भाडाको कोख’ को बारेमा छलफल शुरु भयो२७ भदौ, २०७६ Share