म खाेपविराेधी हाेइन, तर खाेप मात्रै महामारीको समाधान नहुन सक्छखोप वा अन्य मानवीय हस्तक्षेपले गर्दा भाइरसमा पर्ने इम्युन वा वातावरणीय प्रेसरले भाइरसलाई अझै संक्रामक वा 'इभेसिव' (छली) बनाउन दबाब पर्दछ । त्यसैले महामारीको बिचोबीच आमटिकाकरण गलत भएको उनको तर्क छ ।२० जेठ, २०७८24 min read Share
महामारी, केसमारी र पीसीआर परीक्षणपरीक्षणको दायरा जति बढायो, त्यति बढी कोरोना पोजिटिभ भेटिन्छन् । अधिकतम मानिसमा लक्षण देखिँदैन । त्यसैले, परीक्षणको सुरुवाती चरणमा यस्ता मानिसहरूको परीक्षण पनि हुँदैन२३ भदौ, २०७७ Share
विज्ञलाई यक्ष प्रश्न : नफैलिई महामारी रोकिन्छ ? आज समाजलाई त्रासको होइन, सचेतना र सत्यको आवश्यकता छ । गम्भीर संक्रमितको संख्या कुन अनुपातमा बढ्दै छ ? अस्पतालले यस्ता संक्रमितको चाप धान्न सक्ने स्थिति छ वा छैन ? त्यो हेरेर लकडाउन लगाउने वा अन्य कदम चाल्नु राम्रो हुन्छ२१ साउन, २०७७ Share
नेपाल इटाली बन्छ कि लकडाउनपुर ?आखिर कति दिन मानिसलाई घरमा थुनेर राख्न सकिन्छ ? ७५ दिन थुनिएपछि र कोरोना अब जानेवाला छैन भन्ने मानेपछि, संक्रमित होइएला भन्ने डरले मात्र माने राख्दैन । भोकले मरिएला भन्ने चिन्ताले पनि माने राख्छ२८ जेठ, २०७७ Share
कोरोना अब शायद जाँदैन, त्रासलाई भगाऔँ !हाल बेलायतमा निकै चर्चामा आइरहेका क्यान्सरविज्ञ प्राध्यापक सिकोराका अनुसार जो मानिसहरू मरे, तिनीहरूमध्ये अधिकांश त्यसै पनि मर्ने नै थिए । उनको अनुमान छ, युरोपेली देशमा कोरोना विस्तारै आफैँ थकित भइसकेको छ११ जेठ, २०७७ Share
खुसी हराएका र पीडा बिर्सिएकाको नाममाढिलो चाँडो यो कोरोना प्रकोपको अन्त्य हुनेछ । त्यसको केही दिनपछि हामी माता प्रकृति र पिता आकाशको कुरा गर्न छोड्नेछौँ । चराचुरुङ्गीको कुरा गर्न छोड्नेछौँ । हामी कोरोनालाई पनि बिर्सनेछौँ । जसरी हामीले १७ तलामाथि बसेर भूकम्पलाई बिर्सिसकेका छौँ१४ चैत, २०७६ Share
दर्शन छाँट्ने होइन, सचेत र सतर्क रहने बेला होअहिले सामाजिक सञ्जालमा सबैले थाहा पाइसकेको जानकारी आदानप्रदान गरेर, पेज ओभरलोड गर्ने बेला पनि होइन । अहिले सम्बन्धित निकायले जारी गर्ने नयाँ सूचना मात्र आदानप्रदान गर्ने बेला हो१० चैत, २०७६ Share
मिडिया समाजको ऐना कि मालिकको क्यामेरा ?हाम्रा बुद्धिजीवीहरूले ‘भ्रष्टाचरले देश डुब्यो’ भनेर दिनमा १०८ पटक जाप गर्नु भन्दा सार्वजनिक क्षेत्रमा हुने भ्रष्टाचारको वैज्ञानिक अध्ययनमा लाग्नु उचित हुनेछ । जस्तै : हरेक वर्ष अनुमानित कतिको भ्रष्टाचार हुन्छ ? यदि त्यति नभइदिएको भए सार्वजनिक क्षेत्रमा दक्षता कति गुणाले वृद्धि हुने थियो र आर्थिक सूचकाङ्कहरूको स्थिति कस्तो हुने थियो ?२८ फागुन, २०७६ Share
जीवनका परम सत्यः जन्म, मृत्यु र विज्ञापनअधिकांश वस्तु वा सेवा मूलत: पहिला संकेत हुन्, त्यसपछि मात्र भौतिक वस्तु । हाम्रो बृहत् सामाजिक मस्तिष्कको विकास एउटा मूल सामाजिक उद्देश्यका लागि भएको छ । त्यो हो– अरुको नजरमा राम्रो देखिनु११ फागुन, २०७६ Share