हिउँदमा हाँस्ने कवि
यो कवि वर्षका आठ महिना डोल्पामा हराउँछ । डोल्पाको पूर्वउत्तरी क्षेत्र छार्का ताङसोङ गाउँपालिकामा एउटा स्कुल छ- तेन्जिङ नोर्गे आधारभूत विद्यालय । साना-साना नानीहरू चिसोले फुटेका कलिला गालामा राता स्याउ लिएर स्कुल आउँछन्, यो कविले हेडमास्टरको अभिनय गर्छ ।
१९ फागुन, २०८०
13 min read
Share
कसले बनाइरहेछ चिहानमाथि महल ?
कविता लेखन भनेको रुख रोप्नुजस्तै हो । संसारमा जति रुख रोपे पनि कहिल्यै धेरै हुँदैन । त्यस्तै, नयाँनयाँ कविताहरू लेखिरहन जरुरी छ । प्रत्येक समाजले लेख्नुपर्ने तमाम मुद्दाहरू प्रत्येक समयमा छोडिरहेको र छुटाइरहेको हुन्छ ।
५ फागुन, २०८०
6 min read
Share
भैँसी चराइरहेका नेपाली 'सलमान रुश्दी'
केही महिनाअघि मैले सामाजिक सञ्जालमा लेखेँको थिएँ, ‘कहाँ छन् इद्रिस शायल ? र किन गुमनाम छन् यसरी ?’
१३ जेठ, २०८०
13 min read
Share
सपना र स्वाभिमानको अधुरो लडाइँ- बुह्रान
चल्तीका अधिकांश साहित्यकारमा राजनीतिक पार्टी र आइएनजीओले ल्याइदिने मुद्दा नै पहिचानको मुद्दा हो भन्ने भ्रम छ । र, त्यसैमा मात्र केन्द्रित हुने गरेको केही उपन्यासहरू नै बजारमा आए । तिनमा थारु जातिको मौलिक चेत देखिँदैन । राजनीतिक दल नपुगेको ठाउँमा पुगेर नयाँ विचार, दर्शन दिनुपर्ने, उज्यालो ज्योति देखाउनुपर्ने हो ।
९ वैशाख, २०८०
16 min read
Share