लिबियामा बाढीका कारण मृत्यु हुनेको संख्या साढे ५ हजार नाघ्यो, १० हजार अझै बेपत्ता२८ भदौ, २०८०1 min read Share
मोरक्को भूकम्पमा ८२० जनाको मृत्यु भएको पुष्टि, ६ सयभन्दा धेरै घाइतेसरकारी अधिकारीहरूका अनुसार देशको एक तिहाइ भूभाग भूकम्पबाट प्रभावित भएकाले ज्यान गुमाउने र घाइते हुनेको सङ्ख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ ।२३ भदौ, २०८०3 min read Share
आसियान नेताहरूकाे सन्देश- याे मञ्च विध्वंसकारी प्रतिद्वन्द्वीताको अखडा नबनाेस्आसियान नेताहरूले हालै यहाँ एशियाली र पश्चिमी समकक्षीहरूसँग सम्पन्न तीन दिने शिखर सम्मेलनमा एकताको पुष्टि गर्ने र गुटको टकरावलाई अस्वीकार गर्नुपर्ने सन्देश दिएका छन् ।२३ भदौ, २०८०3 min read Share
भारतले केही धानकाे बिक्रीमा प्रतिबन्ध लगायाे, चामलकाे मूल्य १५ वर्षयताकै महँगाेकोभिड महामारी, युक्रेनमा जारी युद्ध र एल निनो मौसमी घटनाले उत्पादनको स्तरमा पारेको प्रभावका कारण अन्तर्राष्ट्रिय बजारमा चामलको मूल्य बढेको हो ।२३ भदौ, २०८०3 min read Share
यूएनका लागि पूर्वअमेरिकी राजदूत बिल रिचर्डसनको निधनसंयुक्त राष्ट्र संघका लागि पूर्वअमेरिकी राजदूत बिल रिचर्डसनको निधन भएको छ ।१७ भदौ, २०८०3 min read Share
इजरायलकाे मुद्दालाई लिएर लिबियामा किन बढ्याे तनाव ?लिबियाको विदेश मन्त्रालयले इजरायलका प्रतिनिधिसँग उसको मन्त्रीको भेट ठाडै अस्वीकार गरेको छ । उसले भनेको छ, ‘इटालीमा भएको भेट अनौपचारिक र तयारीविहीन थियो ।’१६ भदौ, २०८०5 min read Share
बेलायतमा एयर ट्राफिक कन्ट्रोल सिस्टममा समस्या हुँदा उडानहरू प्रभावित, हजारौँ यात्री फसे १२ भदौ, २०८०1 min read Share
ब्रिक्स सम्मेलनमा जब चिनियाँ राष्ट्रपति सीका अनुवादकलाई ढोकामै यसरी बलपूर्वक रोकियोब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलन ब्रिक्स समूहले एकअर्काको शान्ति, सुरक्षा, विकास र सहयोगलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ ।७ भदौ, २०८०2 min read Share
चन्द्रमाकाे अँध्यारो भागमा पुग्न किन भइरहेछ शक्ति राष्ट्रबीच प्रतिस्पर्धा ? खास के छ त्यहाँ ?बरफको उपलब्धताको आधारमा अनुमान लगाइँदै छ, यसबाट चन्द्रमामा मानिसलाई पठाउने बाटो खुल्न सक्छ ।६ भदौ, २०८०6 min read Share