अमेरिकी भिटोपछि गाजामा भएको हताहतका लागि अमेरिका नै जिम्मेवार हुनुपर्छ: अब्बास२३ मंसिर, २०८०2 min read Share
ज्यान लिने गरी बढ्न सक्छ गर्मी, ५५० प्रजाति धरतीबाट मासिनेऔसत परिस्थितिहरूमा आउने बदलाव जलवायु परिवर्तन हो । जति तीव्रताले जलवायु परिवर्तन भइरहेको छ, यसको दोषी हामी मान्छे नै हौँ ।२३ मंसिर, २०८०7 min read Share
रुस पुगे इरानी राष्ट्रपति, इजरायली आक्रमण नियन्त्रण प्रयास छलफलको मुख्य विषयइरानी राष्ट्रपति इब्राहिम रायसीले बिहीबार रुस भ्रमणका क्रममा गाजा क्षेत्रमा भएको इजरायली आक्रमणलाई तत्काल रोक्ने विषय छलफलको मुख्य विषय भएको बताएका छन् । २३ मंसिर, २०८०2 min read Share
२० देशका पर्यटकलाई इन्डोनेसियाको ‘फ्रि भिसा’इन्डोनेसियाली सरकारले विदेशी पर्यटकहरूलाई आकर्षित गर्ने उद्देश्यले चीनलगायत २० देश र त्यस क्षेत्रका पर्यटकहरूका लागि ‘फ्रि भिसा’ नीति लागू गर्न लागेको छ । पर्यटनमन्त्री सान्डियागा उनोले बिहीबार सो नीतिबारे जानकारी गराएका हुन् । २३ मंसिर, २०८०2 min read Share
६ महिनाअघि बर्खास्त भएका चीनका पूर्वविदेशमन्त्री चीन गाङको मृत्युगत जुलाईमा गाङलाई चीनको विदेशमन्त्री पदबाट बर्खास्त गरिएको थियो । सार्वजनिक रुपमा देखा नपरेको लामो समयपछि उनलाई पदबाट बर्खास्त गरिएको थियो र उनको स्थानमा पूर्वविदेशमन्त्री वाङ यीलाई नै विदेशमन्त्री बनाइएको थियो ।२१ मंसिर, २०८०1 min read Share
पेले र नेमारको पूर्वक्लब सान्तोस बी डिभिजनमा झरेपछि रुष्ट फ्यानले तोडफोड मच्चाए (भिडियो)१ सय ११ वर्षे इतिहासमा पहिलोपटक ब्राजिलको चर्चित क्लब सान्तोस पहिलोपटक रेलिगेसनमा परेको हो । ब्राजिलको ए भिडिजन लिग सिरी ‘ए’ को अन्तिम खेलमा फोर्टालेजासँग २–१ गोलअन्तरले पराजित भएपछि सन्तोस बी डिभिजन ‘सिरी’ बीमा झरेको हो ।२१ मंसिर, २०८०2 min read Share
ट्रम्प– फेरि राष्ट्रपति बने म तानाशाह बन्ने छैन, के उनी राष्ट्रपति हुँदा तानाशाह थिए ? (भिडियो)अमेरिकी संविधानअनुसार अमेरिकामा एक व्यक्ति दुई पटकसम्म राष्ट्रपति बन्न पाउँछ । जसकारण ट्रम्प दोस्रो कार्यकालको लागि तेस्रोपटक रिपब्लिकन पार्टीको तर्फबाट चुनाव लड्ने तयारीमा छन् । २१ मंसिर, २०८०2 min read Share
मेस्सी के सन् २०२६ को विश्वकप खेल्छन् ? प्रशिक्षक स्कालोनीले के भने ?सन् २०१४ मा अर्जेन्टिना विश्वकपमा उपविजेता बन्दा मेस्सी प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए, उनले प्रतियोगितामा चार गोल गरे । त्यसपछि सन् २०२२ मा अर्जेन्टिनाले मेस्सीको कप्तानीमा विश्वकपको उपाधि जित्यो । मेस्सीले कतारमा भएको विश्वकपमा पनि उत्कृष्ट खेलाडीको अवार्ड पाए, उनले प्रतियोगितामा ७ गोल गरे । १५ मंसिर, २०८०3 min read Share
इजरायल र हमासबीचको युद्धविराम समाप्त, इजरायलले फेरि सुरु गर्यो आक्रमण इजरायल र प्यालेस्टाइनी लडाकु समूहबीच लागू भएको अस्थायी युद्धविराम समाप्त भएसँगै इजरायलले आक्रमण गरेको छ ।१५ मंसिर, २०८०2 min read Share
विदेशमा भारतविरोधी व्यक्तिलाई मराउने भारतीय जासुसी एक्सपोज बनाउने घटनाभारतीय जासुस निखिल गुप्ताले पन्नूको हत्याका लागि एक जना व्यक्तिलाई हायर गरेको खुलेको छ । उनले त्यसका लागि १ लाख डलरमा डिल गरेको र १५ हजार एड्भान्सका रुपमा दिएको बताइएको छ ।१४ मंसिर, २०८०3 min read Share
भारतमा सुरुङभित्र फसेका ४१ मजदुरकाे १७ दिनपछि यसरी गरियाे उद्धारत्यसपछि नै सुरुङ खन्दै गरेका ४१ मजदुर १७ दिनसम्म त्यहीँ भित्र थुनिएका थिए । साढे चार किलोमिटरको सुरुङलाई ६० मिटर लामो भग्नावशेषले अवरोध पुर्याएको थियो । १३ मंसिर, २०८०3 min read Share
विश्व नेताहरूले जलवायु सम्मेलनमा ग्लोवल वार्मिङको घातक चक्र तोड्नुपर्छः महासचिव गुटेरेस१२ मंसिर, २०८०2 min read Share
कोप- २८ जलवायु शिखर सम्मेलनमा बाइडेन सहभागी नहुनेअमेरिकी राष्ट्रपति जो बाइडेन दुबईमा हुने संयुक्त राष्ट्रसंघीय जलवायु शिखर सम्मेलनमा सहभागी नहुने भएका छन् । एक अमेरिकी अधिकारीले बाइडेन उक्त सम्मेलनमा सहभागी नहुने जानकारी दिएका छन् ।११ मंसिर, २०८०3 min read Share