ट्रेण्डिङ
राजनीतिमा विद्या भण्डारी
पूर्वराष्ट्रपति राजनीतिमा
के हो फ्याट्टी लिभर ?
नेपाली कांग्रेस
नागरिक उन्मुक्ति पार्टी
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
राजनीतिमा विद्या भण्डारी
पूर्वराष्ट्रपति राजनीतिमा
के हो फ्याट्टी लिभर ?
नेपाली कांग्रेस
नागरिक उन्मुक्ति पार्टी
Mon, Jul 14, 2025
३० असार, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
एजेन्सी
समाचार
उफ्, यो कस्तो मृत्यु ! आफन्तले थाहै पाउँदैनन्, लास उठाउन कोही मान्दैनन्
उनका भाइ लुकाले सामाजिक सञ्जालमा भावुक निवेदन गरेका छन्, त्यसपछि अन्तिम संस्कार हुन सक्यो । पाँच लाख जनसंख्या रहेको बरगामो शहरका मेयर जिर्योजियो गोरीले दोस्रो विश्वयुद्धपछि पहिलो पटक यहाँको ऐतिहासिक चिहान बन्द गर्ने आदेश दिएका छन्
१४ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोनाविरुद्ध अमेरिका र चीनको साझा लडाइँ
अमेरिकी राष्ट्रपति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिनफिङले वार्ता गरेका छन् । अमेरिकी राष्ट्रपतिले ट्वीट गर्दै चीनका राष्ट्रपतिसँग वार्ता गरेको जानकारी गराएका छन् ।
१४ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
१२ वर्षीय बालकका लागि भारत–पाकिस्तानले सबै ‘प्रोटोकल’ तोडे
जम्मु–काश्मिरबाट संविधानको अनुच्छेद (धारा) ३७० हटाएपछि शायद यस्तो दिन थिएन कि गोली हानाहान नभएको खबर नआएको । तर अघिल्लो हप्ता अटारी सीमामा भारत–पाकिस्तान दुवै देशका सरकारले एक १२ वर्षको बच्चाका लागि सबै प्रोटोकल तोडे । सबै दुश्मनी बिर्सिदिए ।
१४ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोनाबाट जोगिन सिंगापुरमा नयाँ नियम
सिंगापुरले शुक्रबारबाट लागु हुने गरी ३.३ फिटे नियम लिएको छ । यो नियम अनुसार सर्वसाधरण हरेकले ३.३ फिटको दूरी अनिवार्य कार्यम गर्नु पर्ने छ । यो नियम पालना नगर्नेलाई ५ महिना जेल सजाय, हजार सिंगापुर डलर तिराउने व्यवस्था गरिएको छ ।
१४ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोना महामारीविरुद्ध वैश्विक लडाइँ आवश्यक : चिनफिङ
आफ्नो देशबाट संसारभरि महामारी फैलिएको आरोपको सामना गरिरहेका चीनका राष्ट्रपति सी चिनफिङले कोरोना भाइरसविरुद्ध वैश्विक लडाइँको आवश्यकतामाथि जोड दिएका छन्
१४ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
डब्लुएचओले चीनको पक्ष लियोः ट्रम्प
अमेरिी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको प्रसारलाई लिएर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चीनको पक्ष लिएको आरोप लगाएका छन्
१४ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
‘लकडाउन’मा घर बाहिर निस्किन खोजेपछि दाजुले गरे भाइको हत्या
भारतमा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउन नमानेको भन्दै आफ्नै दाईले भाइको हत्या गरेका छन् ।
१४ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
सालकमा भेटियो कोरोना जस्तै खतरनाक भाइरस !
चीनमा तस्करी गरेर लगिएको एक सालकमा संसारभर महामारी फैलाइरहेको कोरोना भाइरससँग मेलखाने भाइरस भेटिएको पुष्टि भएको छ
१४ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
ग्लोवल इकोनोमी सुधारमा ५ ट्रिलियन यूएस डलर
बीस औद्योगिक राष्ट्र (जी२०) ले ग्लोवल इकोनोमीको लागि ५ ट्रिलियन यूएस डलर दिने घोषण गरेको हो ।कोरोना भाइरसबिरुद्ध लडाईमा लागि जी(२० समिटमा यस्तो निर्णय लिइएको हो ।
१४ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
अमेरिकामा मृतकको संख्या एक हजार नाघ्यो, ७० हजार बढी संक्रमित
संयुक्तराज्य अमेरिकामा कोरोनाभाइरसको महामारीका कारण मृतकको संख्या एक हजार नाघेको छ । अमेरिकी स्वास्थ्य अधिकारीहरूका अनुसार अमेरिकाभर ७० हजारभन्दा बढी मानिस संक्रमित भएका छन्
१३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोना त्रास : भारतमा रेलसेवा पनि बन्द
करिब १ अर्ब ३७ करोड जनसङ्ख्या भएको भारतले कोरोनाभाइरस महामारी फैलिनबाट मुलुकलाई जोगाउन आपतकालीन कदम चालेपछि भारतमा ठूलो संख्याका यात्रुलाई सेवा प्रदान गर्दै आएको रेल प्रणाली पनि ठप्प भएको छ
१३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
दक्षिण कोरियामा ९७ वर्षीया महिला कोरोना संक्रमणबाट मुक्त
दक्षिण कोरियामा ९७ वर्षीया महिला कोरोना भाइरस (कोभिड–१९) संक्रमण्बाट मुक्त भएकी छन् । समाचार संस्था योन्हाप न्यूजका अनुसार उनी कोभिड–१९ रोगबाट निको हुने सबैभन्दा वृद्ध व्यक्ति बनेकी छन्।
१३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोना भाइरस संक्रमित वृद्धवृद्धाका लागि आयो खुसीको खबर
दक्षिण कोरियामा एक ९७ वर्षीय वृद्ध कोरोना भाइरसबाट मुक्त भएकी छन्
१३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
कोरोनाको कारण इराकबाट फ्रान्सका सैनिक फिर्ता
इराकी सैनिक कमान्डले फ्रान्सेली सैनिक टुकडी फिर्ता हुने बुधबार घोषणा गरेको हो । फ्रान्समा हालसम्म कोरोनाभाइरसका कारण २५ हजारभन्दा बढी संक्रमित भएका छन् भने एक हजार ३ सय ३१ जनाको मृत्यु भएको छ
१३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
बलिउड अभिनेत्री निम्मीको निधन
एक समयकी चर्चित बलिउड अभिनेत्री निम्मीको निधन भएको छ । लामो समयदेखि बिरामी रहेकी मिन्नीको ८७ वर्षको उमेरमा बुधबार निधन भएको हो ।
१३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
दक्षिण कोरियाले विना लकडाउन यसरी गर्यो कोरोना नियन्त्रण
मानिसहरूलाई मोबाइल चलाउने, ढोकाको ह्यान्डल समात्नेदेखि लिएर हरेक काम गर्नका लागि आफूले प्रयोग गरिरहेको भन्दा अर्को हात प्रयोग गर्न सल्लाह दिइयो । मानिसले हरेक समय जुन हातको प्रयोग गरेर काम गर्छ, त्यही हातले आफ्नो अनुहार पनि छुने भएका कारण उनीहरूलाई यस्तो सल्लाह दिइएको थियो
१३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
कोरोना संक्रमितको उपचारमा खटिएकी नर्सले यस्तो ‘सुसाइड नोट’ लेखेर गरिन् आत्महत्या
इटलीमा एक नर्सले कोरोना भाइरस संक्रमित भएपछि आत्महत्या गरेकी छन् । कोरोना भाइरस संक्रमितको उपचारमा दिनरात खटिँदै आएकी ३४ वर्षीया ड्यानिएल ट्रेज्जीले आत्महत्या गरेकी हुन्
१३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोना भाइरस फैलिइरहँदा राष्ट्रसंघले दियो यस्तो गम्भीर चेतावनी
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कोरोना भाइरस (कोभिड–१९) को महामारी सम्पूर्ण मानवताका लागि खतरा भएको बताएका छन्
१३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
पाकिस्तानमा तीन पत्रकारलाई कोरोना संक्रमण
पाकिस्तानमा तीन जना पत्रकारलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । निजी मिडिया हाउसमा कार्यरत तीन पत्रकारलाई कोरोना संक्रमण देखिएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । संक्रमित हुने पत्रकारहरु लाहोरका हुन् ।
१३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
212
213
214
215
Next
सर्च गर्नुहोस्