ट्रेण्डिङ
राजनीतिमा विद्या भण्डारी
पूर्वराष्ट्रपति राजनीतिमा
के हो फ्याट्टी लिभर ?
नेपाली कांग्रेस
नागरिक उन्मुक्ति पार्टी
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
राजनीतिमा विद्या भण्डारी
पूर्वराष्ट्रपति राजनीतिमा
के हो फ्याट्टी लिभर ?
नेपाली कांग्रेस
नागरिक उन्मुक्ति पार्टी
Mon, Jul 14, 2025
३० असार, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
एजेन्सी
विश्व
कोरोना संक्रमणबाट एकै दिनमा ४३ सय बढीको मृत्यु, ७२ हजार संक्रमित
विश्वव्यापी महामारी बनेको कोरोना भाइरस संक्रमणका कारण एकै दिनमा थप ४ हजार ३ सय ४१ जनाको मृत्यु भएको छ भने ७२ हजार ७ सय ४९ नयाँ संक्रमित थपिएका छन्
१९ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कंगोका पूर्वराष्ट्रपतिको कोरोना संक्रमणका कारण मृत्यु
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट कंगोका पूर्वराष्ट्रपति जाँ ज्याक्स जोचिम योहोम्बी ओपांगीको ८१ वर्षको उमेरमा निधन भएको छ
१८ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
डब्लूएचओको चेतावनी– एसियामा महामारी नियन्त्रणमा आएको छैन
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का एक वरिष्ठ अधिकारीले एसियामा कोरोना भाइरसको महामारीको अवस्था अझै नियन्त्रणमा नआइसकेको चेतावनी दिएका छन्
१८ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
यस कारण इटालीमा कोरोनाले निम्त्यायो भयावह अवस्था
जापानपछि इटली संसारकै सबैभन्दा बढी वृद्धवद्धा भएको देश हो । कोरोना भाइरसबाट सबैभन्दा बढी वृद्धवृद्धाको मृत्यु भइरहेको छ
१८ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
अमेरिकाले हजार शैय्याको शिप अस्पताल न्युयोर्क पठायो
न्युयोर्कमा कोरोना भाइरसको खतरालाई मध्यनजर गर्दै अमेरिकी जल सेनाले शिप हस्पिटल द कम्फर्ट न्युयोर्क पठाएको छ । यो शिपलाई भर्जिनियाको नोरफोल्क जल सेना बेसबाट न्युयोर्क पठाइएको हो । यो शिप न्युयोर्क पुग्न करिक ८ दिन लाग्ने बताइएको छ ।
१८ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
सिरिया र बंगलादेशका शिविर विनाशकारी बन्न सक्ने चेतावनी
संयुक्त राष्ट्र संघको अनुमानअनुसार संसारमा करिब ६६ लाख शरणार्थी शिविरमा बस्दै आएका छन् । असंगठित शरणार्थीको संख्या पनि ठूलो छ । राष्ट्रसंघका अनुसार विश्वमा हरेक २ सेकेन्डमा १ व्यक्ति विस्थापित हुने गर्छ । यही जनसंख्या कुनै पनि महामारीमा सजिलै निशानामा पर्न सक्छ ।
१८ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
स्पेनमा कोरोनाबाट एकै दिन ९ सय बढीको मृत्यु, संक्रमितको संख्या ८ लाख नजिक
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट सोमबार ३ हजार ७ सय व्यक्तिको मृत्यु भएको छ । यो संख्या आइतबारको तुलानामा बढी हो । आइतबार कोरोनाबाट ३ हजार २ सय जनाले ज्यान गुएका थिए । सोमबार सबैभन्दा बढी स्पेनमा ९१३ जनाले ज्यान गुमाए । योसँगै त्यहाँ मृत्यु हुनेको संख्या ७ हजार ७ सय पुगेको छ । स्पेनमा करिब ८८ हजार व्यक्ति संक्रमित छन् ।
१८ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
बेलायतमा कोरोनासँग जुध्न २० हजार पूर्वकर्मचारी पुनः काममा फर्किए
बेलायतमा कोरोना भाइरससँग जुध्न २० हजार पूर्वकर्मचारी पुनः काममा फर्किएका छन् । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले ट्विरमार्फत यसबारेमा जानकारी दिएका हुन्
१७ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
बन्द भए संसारभरका याैन व्यवसाय, याैनकर्मीहरू संकटमा
यहाँ १ हजार ५ सयभन्दा बढी सेक्स वर्कर्स काम गर्छन् । कोरोना भाइरस संक्रमण फैलिएपछि यौन व्यवसाय सञ्चालन गर्न रोक लगाइएको छ । यो यौन बजार बंगलादेशमा आधिकारिक रुपमा चल्छ । यहाँ हरेक दिन कम्तिमा ५ हजार ग्राहक आउने गर्छन्
१७ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
कोरोनाको उपचार गरिरहेकी डाक्टरलाई घर नछाडे बलात्कार गर्ने धम्की
भारतमा भुवनेश्वर एम्सकी १ महिला डाक्टरलाई घर खाली गर्न दबाब दिइएको छ । ती महिना डाक्टर कोरोना संक्रमितको उपचारमा खटिएकी छन्
१७ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जीवनशैली
हरियो तरकारी पाइएन ? चना छ नी
चनालाई हामीले तरकारी बनाएर पनि खान सक्छौ भने यसको दाल पनि खान सकिन्छ । यसलाई हामीले भुटेर पनि खान सक्छौ । चना नेपाली खानपिनको एक महत्वपूर्ण हिस्सा हो । यसमा कार्बोहाइड्रेट, फाइबर, क्लाल्सियम, आइरन र भिटामिनको राम्रो स्रोत हो
१७ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
जर्मनीको हेस्सी क्षेत्रका अर्थ राज्यमन्त्रीले गरे आत्महत्या
जर्मनीको आर्थिक केन्द्र रहेको फ्रान्कफर्ट समेत समेटिने हेस्सी प्रान्तका अर्थ राज्यमन्त्री थोमस साफरले आत्महत्या गरेका छन् । प्रान्तीय गभर्नर भोल्कर बोउफियरका अनुसार ५४ वर्षीय थोमसको शव फ्रान्कफर्ट नजिकैको होखेमस्थित रेलवे ट्राकमा फेला परेको थियो
१७ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खेलकुद
कोरोना संक्रमणबाट पाकिस्तानका स्क्वास खेलाडीको मृत्यु
पाकिस्तानका पूरा स्क्वास खेलाडी अजम खानको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ज्यान गएको छ । उनको लण्डनमा उपचारका क्रममा निधन भएको हो ।
१७ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
कोरोनाबाट चर्चित हास्य कलाकारको मृत्यु
कोरोना भाइरसको महामारीका कारण एक चर्चित हास्य कलाकारले ज्यान गुमाएका छन्
१७ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
कुकुरले पत्ता लगाउने कोरोना संक्रमण, बेलायतमा हुँदै छ यस्तो प्रयोग
बेलायतमा कोरोना भाइरसको संक्रमण पत्त लगाउन अनौठो प्रयोग सुरु भएको छ । त्यहाँ कुकुरको सुँघ्ने क्षमता प्रयोग गरेर कोरोना भाइरस संक्रमण पत्ता लगाउन सकिन्छ कि भने परीक्षण सुरु गरिएको छ
१७ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
विज्ञको चेतावनी : अमेरिकामा मात्र २ लाखको मृत्यु हुन सक्छ
अमेरिकाका एक जना वरिष्ठ विज्ञले कोरोना भाइरसको महामारीमा अमेरिकामा मात्रै दुई लाखको मृत्यु हुनसक्ने र दशौं लाखमा कोरोना संक्रमण हुनसक्ने चेतावनी दिएका छन्
१७ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
अमेरिकामा कोरोना संक्रमणबाट नवजात शिशुको मृत्यु
अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नवजात शिशुको मृत्यु भएको छ । बीबीसीका अनुसार अमेरिकाको सिकागोमा कोरोनाको संक्रमणबाट शनिबार नवजात शिशुको मृत्यु भएको हो ।
१७ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पर्यटकको चिन्ता–‘क्रेडिट कार्डबाट खाना र मास्क पाइँदैन’
उनीहरुले मार्चको अन्त्यमा जाने गरी टिकट मिलाएका थिए । लकडाउन हुने भएपछि अघि सारेर २४ मार्च बनाएका थिए । उनीहरू बिहान ५ बजेअघि नै विमानस्थल पनि पुगे, तर ६ बजे लकडाउन सुरु भएपछि उड्ने अनुमति पाएनन् । उनीहरूको पनि उडान रद्द भयो
१६ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
कोभिड–१९ बाट विश्वभर ३१ हजारभन्दा बढीको मृत्यु, ६ लाख ६८ हजार संक्रमित
कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरसको सङ्क्रमणबाट विश्वभर ३१ हजारभन्दा बढी नागरिकको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर संक्रमित व्यक्तिको संख्या ६ लाख ६८ हजार पुगेको छ
१६ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
210
211
212
213
Next
सर्च गर्नुहोस्