बुद्धका पदचाप पछ्याउँदै श्रावस्ती यात्रा
म बिहानै ४:४५ मा उठेर सम्पूर्ण रूपमा तयारीसहित नेपालगञ्ज पुगेँ ६ किलोमिटर काटेर, त्यसपछि अन्य दुई साइकलयात्री पनि थपिए ।
२० जेठ, २०८०
5 min read
Share
मनै लाेभ्याउने गाभर भ्याली
गाभर भ्यालीमा बसेर वरिपरिको गाउँ घुम्न र बाँके राष्ट्रिय निकुञ्ज भ्रमण गर्न सकिन्छ । अहिले गाभार भ्याली पूर्ण रूपमा पर्यटकीय गाउँ बनेको छ । त्यहाँ नयाँनयाँ होमस्टेहरू पनि थपिँदै गएका छन् । बाँके निकुञ्जमा पाटे बाघ, चौका, चित्तललगायतका थुप्रै जनावरहरूका साथै धेरै प्रजातिका चराहरूसमेत अवलोकन गर्न पाइन्छ ।
१८ चैत, २०७९
5 min read
Share
सूर्योदयको गाउँ 'राजकाडा'
तीनसदस्यीय पदयात्राको टोली झण्डै ११:१५ मा कर्णालीको चिसापानी पुगियो । होटल सिद्धार्थमा गाडी पार्क गर्यौँ र एक केजी सुन्तला, आधा केजी स्याउ, ५ बोतल पानी, क्याटबरी, अलिकति चकलेट अनि दुई पाकेट चाउचाउ बोकेर उक्लियौँ राजकाडाको डाँडो ।
२७ फागुन, २०७९
8 min read
Share
आउनुस्, घुमौँ केदारनाथ (भिडियाेसहित)
हामी केदारनाथको छेउछाउमै पुगिसकेका त थियौँ तर हामीसँग ८/९ घन्टाको केदारनाथको ट्रेक रुट सर्लक्कै छिचोल्न बाँकी नै थियो । सोनप्रयागबाट गौरीकुण्ड ५ किलोमिटर अगाडि पर्छ । जुन केदारनाथको प्रवेशद्वार हो । सोनप्रयागबाट गौरिकुण्ड जान त्यहाँ उभिएका स्थानीयको जिप चढ्नैपर्ने अनिवार्य हुँदोरहेछ । हामीले पनि तिनै जिप चढेर गौरीकुण्ड ओर्लियौँ ।
२१ साउन, २०७९
8 min read
Share