बाघको आक्रमणबाट भएको थिएन पृथ्वीनारायण शाहको निधन (पोडकास्टसहित)पत्र हेर्दा पृथ्वीनारायण शाहको मृत्युको बाघको आक्रमणबाट घाइते भई भएको भनेर इतिहासकारहरूले प्रचार गर्दै आए पनि त्यसमा सत्यता देखिँदैनन् ।२७ पुस, २०८१15 min read Share
नेतामाथि भ्रष्टाचारको मुद्दामा सघाउँदा प्रधानन्यायाधीश बन्न नपाएका प्रकाश वस्तीनेपालको न्यायिक इतिहासमा शक्ति केन्द्र धाउने र विवादित फैसला गरेर बदनामी कमाएका न्यायाधीशहरूको पल्ला जहिल्यै भारी रह्यो । तर, वस्तीजस्ता क्षमतावान्, अध्ययनशील, नैतिक र स्वच्छ छविका न्यायाधीशलाई सर्वोच्च अदालतमा टिक्नै दिइएन । षड्यन्त्रमूलक ढङ्गले उनलाई पाखा लगाइयो२२ पुस, २०८१17 min read Share
सिंहदरबारमा मुक्त तुइनले महाकालीमा किन लिन्छ सिन्दल र जयसिंहकाे ज्यान ?भारतीय सुरक्षाकर्मीका कारण ज्यान गुमाएका जयसिंह धामीका परिवारले अझै न्याय पाउन सकेका छैनन् ।१५ वैशाख, २०८०8 min read Share
नेपालकी पहिलो महिला मन्त्री द्वारिकादेवी ठकुरानीको कांग्रेस प्रवेशको नालीबेलीद्वारिकादेवी ठकुरानीले वि.सं. २००५ सालमा बीपी कोइरालाको हातबाट ‘नेपाली राष्ट्रिय काङ्ग्रेस’को सदस्यता लिएको कुरा पुष्टि हुन आउँछ२० माघ, २०७९27 min read Share
सुभाषचन्द्र बोससँग शुक्रराज शास्त्रीको त्यो भेटछोरालाई देख्नेबित्तिकै पिताजीले भन्नुभयो– शुक्र, तिमीलाई ज्यान सजाय दिने बेलामा यो, यो वेदमन्त्र पढेर आफ्नो प्राण विसर्जन गर । स्याबास्, बेटा ।' कसको हृदयले त्यस्तो भन्न सक्ला ! जस्तो छोरा, त्यस्तै बाबु ! १६ माघ, २०७९23 min read Share