नाका बन्द हुँदा नेपाली व्यापारी भारतमै रोकिएबैतडी- नेपाल–भारत सीमानाका बैतडीको झुलाघाटका व्यापारीले सीमानाका खोल्नुपर्ने माग गरेका छन् । नेपालतर्फका अधिकांश व्यापारीको बसाइ भारतीय बजारमा हुने भएकाले नाका बन्द हुँदा उनीहरु पारि नै अड्किएका छन् ।२१ असोज, २०७७ Share
लागुऔषधसहित दुई जना पक्राउसुनसरी सदरमुकाम इनरुवा–७ वर्छवाचोकबाट प्रतिबन्धित लागुऔषधसहित दुई जना पक्राउ परेका छन्२१ असोज, २०७७ Share
पहिराेले घरगोठ भत्काउँदा क्षति, ३ घर उच्च जाेखिममाअर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका- ६ नरपानीमा बिहान आएको पहिराले घरगोठ भत्काउँदा १५ लाखभन्दा बढीको क्षति भएको छ६ असार, २०७७ Share
पालो कुर्दै स्वाबका नमुनारूकुमपश्चिमबाट परीक्षणका लागि पठाइएका स्वाबको रिपोर्ट एक सातासम्म पनि नआउँदा स्थानीय तहलाई क्वारेन्टाइन व्यवस्थापनमा धौधौ भएको छ२५ जेठ, २०७७ Share
अनलाइन कारोबारलाई कानुनी दायरामा ल्याइँदैविज्ञान तथा प्रविधिको क्षेत्रमा आएको गुणात्मक परिवर्तनले जनजीवनलाई सहजमात्रै बनाइदिएको छैन, यसैको आडमा ठगी धन्दासमेत मौलाएको छ२५ जेठ, २०७७ Share
अब लकडाउनकै माझ चल्नेछन् यी सवारी साधनसरकारले लकडाउनलाई व्यवस्थित गर्दै विकास निर्माणका गतिविधि बढाउने निर्णय गरेसँगै प्रहरी र स्थानीय प्रशासनले यातायात आवागमनलाई सहजीकरण गर्न थालेका छन्२६ वैशाख, २०७७ Share
कृषि क्षेत्रका समस्या समाधान गर्न ‘एग्री ट्रान्सपोर्ट कल सेन्टर’आफ्नो उत्पादन ढुवानी, बिक्री वितरण तथा मल, बिउ बिजन आदिको ढुवानीमा समस्या आएमा कल सेन्टरका नम्बरहरु ०५७–२५९४५, ९८४५१२५०९० र ९८४५६१२९२१ फोन गर्न सकिने छ५ वैशाख, २०७७ Share
धुलिखेल अस्पतालमा आजदेखि कोरोना परीक्षणधुलिखेल अस्पतालमा आजदेखि कोरोना भाइरस सङ्क्रमणसम्बन्धी परीक्षण सेवा शुरु गरिएको छ । पहिलो चरणमा साताको दुई दिनमात्रै कोरोना सङ्क्रमणको परीक्षण गरिने अस्पतालले जनाएको छ ।२३ चैत, २०७६ Share
कोरोनाविरुद्धको लडाइँमा ज्यान गुमाएको सम्झानामा ३ मिनेट मौनधारणचीनमा शनिबार देशव्यापीरूपमा तीन मिनेट मौनधारण गरिएको छ । विश्वभर महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड-१९)सँगको लडाइँका क्रममा ज्यान गुमाएकाप्रति शोक व्यक्त गर्दै तीन मिनेट मौन धारण गरिएको हो ।२२ चैत, २०७६ Share
निजी क्षेत्रले चीनबाट झिकाएको चिकित्सा सामग्री काठमाडौं आइपुग्योमेडिकल सामग्री लिन चीनको ग्वाङ्जाओ तथा अष्ट्रेलिया र न्यूजिल्याण्डका नागरिक लिएर गएको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का दुवै वाइडबडी ए–३३० जहाज स्वदेश फिर्ता भएका छन् ।२१ चैत, २०७६ Share
कोरोना त्रास छल्न घर पुगेकाहरु बाली थन्क्याउँदैकोरोना भाइरसको सन्त्रास छल्न बाहिरबाट घर फर्केकाहरु बस्तीबस्तीमा चैते बाली थन्क्याउन सक्रिय भएका छन् । घर फर्केकाको साथ पाएपछि यसपालि किसानले सजिलै चैते बाली थन्क्याउन पाएका छन् ।२१ चैत, २०७६ Share
कोरोना त्रासः दुर्गममा नयाँ मान्छे पस्न पूर्ण रोककोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट जोगिन दुर्गमका गाउँलेले नवागन्तुकलाई गाउँ पस्न पूर्ण रोक लगाएका छन् ।२० चैत, २०७६ Share
बाजुरामा रुघाखोकीले सिंंगो गाउँ नै प्रभावितबाजुराको खप्तड छेडेदह गाउँपालिका–३ पुडाबाब्लाको गाउँवासी रुघाखोकीको सङ्क्रमणले थला परेका छन् । एक सातादेखि फैलिएको रुघाखोकीको सङ्क्रमणले ३०० बढी परिवारका सदस्य बिरामी परेका छन् । रुघाखोकी र ज्वरोले एक घरका दुईदेखि पाँच जनासम्म प्रकोपका कारण बिरामी परेको वडाध्यक्ष दीपक रावतले बताए ।१९ चैत, २०७६ Share
अमेरिकामा रहेका नेपालीप्रति राष्ट्रपति भण्डारीको चासोसंयुक्त राज्य अमेरिकामा कोभिड–१९ को सङ्क्रमण बढेसँगै त्यहाँ रहेका नेपालीको अवस्थाबारे राष्ट्रपति विद्यादेवी भण्डारीले चासो व्यक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले टेलिफोन गरी अमेरिकामा रहेका नेपालीको अवस्थाबारे चासो व्यक्त गरेको अमेरिकास्थित नेपाली दूतावासले जनाएको छ ।१९ चैत, २०७६ Share
केही समय मदिरा नपिए पनि हुँदो हो नि !मरिच, छोकडा, हरियो केराउ (मटर) र मदिराको आयात नियन्त्रण गर्ने भन्यौँ हामीले । मरिच, मटर र छोकडा हामीलाई १ वर्षलाई होइन, धेरै वर्षलाई पुग्ने आयात गरिसकेका छौँ । कति आयात गर्ने ? आवश्यक छैन । सीमावर्ती क्षेत्रमा भन्ने हो भने त्यो अवैध व्यापारको क्षेत्र बन्यो । त्यो भएर हामीले रोकिदियौँ१८ चैत, २०७६ Share
भक्तपुरमा वीभत्स अवस्थामा महिलाको शव फेलाभक्तपुरको मध्यपुरथिमि नगरपालिका गठ्ठाघर र सूर्यविनायक नगरपालिका बालकोटको सिमानामा पर्ने हनुमन्ते खोलामा एक महिलाको शव भेटिएको छ ।१८ चैत, २०७६ Share
१ महिनाको हाजिर गरी इन्चार्जसहित स्वास्थ्यकर्मी सम्पर्कविहीनहुम्लाको डाँडाफया स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीहरू चैत अन्तिमसम्मको हाजिर गरी टाप कसेका छन् । सिमकोट गाउँपालिका–७ मा रहेको डाडाफया स्वास्थ्यचौकीका इन्चार्जसहित अन्य स्वास्थ्यकर्मीले कार्यालयमा पुगेर यो महिनाभरी शनिबारको समेत हाजिर गरी फिर्ता भएका छन् ।१८ चैत, २०७६ Share
महामारीसँग लड्न तयार थिएनौंँ तर उचित समयमा उचित कदम चालेका छौँहामीलाई अलिकति चिन्ता दैनिक ज्यालादारी गर्नुपर्ने अनौपचारिक क्षेत्रका मजदुरको छ । उहाँहरूलाई पसल भएर मात्रै पुग्दैन । किन्न सक्ने क्षमता गुमेको छ । त्यसका लागि उहाँहरूको लगत संकलनका लागि स्थानीय तहले काम गरेपछि राहत वितरण गर्नेछौँ । केही ठाउँमा यो काम शुरु भइसकेको छ ।१७ चैत, २०७६ Share
हेटौँडाबाटै कोरोना भाइरसको परीक्षण हुनेवाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले आजदेखि प्रदेश राजधानी हेटौँडाबाटै कोरोना भाइरस (कोभिड–१९) परीक्षण हुने बताएका छन् । मन्त्री दुलालले हेटौंडाको किटजन्यरोग अनुसन्धान केन्द्र (भिभीडी आरटिसी) मा रहेको प्रयोशालालाई व्यवस्थित बनाएर कोरोना भाइरसको परीक्षण गरिने बताए ।१७ चैत, २०७६ Share