हलेसी मन्दिरमा एक महिनामा साढे ५ लाख भेटी संकलनमहिना दिन नपुग्दै पवित्र धार्मिकस्थल हलेसी मन्दिरमा साढे ५ लाखभन्दा बढी भेटी संकलन भएको छ । कोरोना महामारीका कारण बन्द गरिएको मन्दिर आठ महिनापछि खुला गरिएको थियो२३ पुस, २०७७3 min read Share
भारत लैजाँदै गरेका तीन किशोरीको उद्धारभारत लैजाने क्रममा तीन किशोरीको उद्धार गरिएको छ । पूर्वी इलामको प्रमुख सीमावर्ती नाका पशुपतिनगरबाट माइती नेपाल, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरूलाई उद्धार गरेको हो२३ पुस, २०७७2 min read Share
काष्ठमण्डप पुनःनिर्माणको ८५ प्रतिशत काम सकियो हालसम्म काष्ठमण्डप पुनःनिर्माणको ८५ प्रतिशत काम सम्पन्न भएको छ । बाँकी १५ प्रतिशत पनि आगामी वैशाखसम्ममा सकिने जनाइएको छ२३ पुस, २०७७3 min read Share
जुम्लामा धारामै बरफ जमेपछि खानेपानीको समस्या चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाका सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई खानेपानीको समस्या भएको छ२३ पुस, २०७७1 min read Share
दशगजामा एसएसबीले हटायो अस्थायी पोस्टनेपाल-भारत सीमाको कञ्चनपुरको बेलौरी नगरपालिका-१० नजिकै दशगजा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले बनाएको अस्थायी पोस्ट हटाएको छ२३ पुस, २०७७2 min read Share
गैँडा तस्करका आरोपित १५ वर्षपछि पक्राउचितवन राष्ट्रिय निकुञ्ज प्रशासनले गैँडा तस्करको आरोप लागेका एक जनालाई १५ वर्षपछि पक्राउ गरेको छ२२ पुस, २०७७2 min read Share
विज्ञ भन्छन् : वायु प्रदूषण कम गर्न स्पष्ट नीति र योजना नल्याए काठमाडौंको स्थिति भयावह हुन्छकोरोना भाइरसको महामारीभन्दा वायु प्रदूषण काठमाडौं उपत्यकाका लागि खतरनाक रहेको छ । गणेशमानसिंह अध्ययन प्रतिष्ठानले आज यहाँ आयोजना गरेको छलफलमा सहभागी विज्ञले समयमै सरकारले वायु प्रदूषण कम गर्न स्पष्ट नीति र योजना नल्याए काठमाडौं उपत्यकाको स्थिति भयावह हुने बताए ।२२ पुस, २०७७5 min read Share
धादिङ पुग्यो सेनाको एकीकरण पदयात्रा, २७ पुसमा सिंहदरबार आउनेनेपाल एकीकरणका बेला पृथ्वीनारायण शाह र गोरखाली फौज हिँडेको बाटो हुँदै नेपाली सेनाले सुरु गरेको ‘एकीकरण पदयात्रा’ आज धादिङ आएको छ२२ पुस, २०७७2 min read Share
१८ औँ आहा रारा गोल्ड कपबाट १९ लाख बचतसहारा क्लब पोखराको आयोजनामा गत वर्ष सम्पन्न १८औँ संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित आहा रारा गोल्डकप फुटबल प्रतियोगिताबाट १८ लाख ९७ हजार ६ सय ५७ बचत भएको छ२२ पुस, २०७७3 min read Share
डेढ लाख घूस लिएको आरोपमा सब-इञ्जिनियर पक्राउजिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) तनहुँका सब-इञ्जिनियर सुरेन्द्र अधिकारी १ लाख ५० हजार घूस लिएको आरोपमा पक्राउ परेका छन्२२ पुस, २०७७1 min read Share
कलंकी-नागढुंगा-पिपलामोडमा राखिएका होर्डिङ बोर्ड हटाइनेचन्द्रागिरि नगरपालिकाले नगरपालिकाको अनुमतिबिना जथाभावीरूपमा राजमार्ग क्षेत्रमा राखिएका होर्डिङ बोर्ड हटाउने भएको छ२२ पुस, २०७७2 min read Share
काठमाडाैंमा भेला हुँदै छन् विश्वभरका भैँसीविज्ञयसअघिको नवौँ महासभा भारतको हरियाणा राज्यको हिसारमा भएको थियो । सोही ठाउँमा एसाेसिएसनको सचिवालय छ । एसाेसिएसन सन् १९९२ मा स्थापना गरिएको हो२२ पुस, २०७७3 min read Share
सिनर्जी पावर कम्पनीले नयाँ जलविद्युतमा लगानी गर्नेसिनर्जी पावर डेभलपमेन्ट कम्पनीले नयाँ जलविद्युत् आयोजनामा लगानी गर्ने भएको छ । कम्पनीले आज भर्चुअल माध्यमबाट गरेको साधारणसभामा सो प्रस्ताव पारित भएसँगै कम्पनीलाई सोलुखुम्बुको होंगु खोलामा रहेको २२ मेगावाटको मध्य होंगु खोला ‘ए’ जलविद्युत् आयोजनामा लगानी गर्ने बाटो खुलेको हो२२ पुस, २०७७3 min read Share
सेनाको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्युपूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनी चाेकमा सेनाको गाडीले आज दिउँसो मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ२२ पुस, २०७७2 min read Share
हत्या अभियुक्त भारतीय फर्पिङबाट पक्राउभारत मोतिहारीका कलाम मियालाई छुरा हानेर मारेकाे अभियोगमा सोही ठाउँका २५ वर्षीय सुबोध शर्मालाई काठमाडाैंबाट प्रहरीले पक्राउ गरेको छ२२ पुस, २०७७1 min read Share
दक्षिण कोरियाले विमानभन्दा छिटो कुद्ने रेल बनायोकोरियाली रेलमार्ग अनुसन्धान संस्थान ‘कोरेल’ले विश्वको सबैभन्दा द्रुतगतिमा कुद्ने रेलको सफल परीक्षण सम्पन्न गरेको छ२२ पुस, २०७७2 min read Share
मेलम्चीको पानी वितरणका लागि तयारीयसअघि नै पानी आएपछि आउने चुनौती पहिचान गरेको र समाधानका लागि के गर्ने भन्ने तयारी अघि बढाइएको लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए२० पुस, २०७७3 min read Share
मान्छेकै कमजोरीले वन्यजन्तुसँग द्वन्द्व, घाटा दुवैलाईसंरक्षित क्षेत्रका राजमार्ग, सडक वा अन्य स्थानमा मानव र वन्यजन्तुबीचको द्वन्द्वबाट हुने क्षति बर्सेनि बढ्दाे छ, जुन हालैको एक अध्ययनका क्रममा प्राप्त तथ्याङ्कले समेत पुष्टि गरेको छ२० पुस, २०७७7 min read Share