न्यून चापीय प्रणालीले चिसो बढ्यो, तीन दिन मौसम बदलीदक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले अझै तीन दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले जानकारी दिइन् । २ माघ, २०७७2 min read Share
हिमपातपछि हुम्लाको लिमी गाउँ ५ महिनाका लागि बन्दहुम्लाको उत्तरी नाम्खा गाउँपालिका पाँच महिनाका लागि आवतजावत बन्द भएको छ । केही दिन अगाडि परेको हिमपातले दुईवटै नाका बन्द हुँदा उत्तरी नाम्खा गाउँपालिकामा पर्ने लिमी गाउँ पाँच महिनाका लागि आवातजावत बन्द भएको हो२ माघ, २०७७2 min read Share
बनेपाको भैँसेपाटीमा चलचित्र छायांकनस्थल निर्माण हुँदैबनेपा नगरपालिका-१० भैँसेपाटीमा अत्याधुनिक चलचित्र छायांकनस्थल (स्टुडियो) को निर्माणार्थ प्रक्रिया थालिएको छ । यसका लागि वातारणीय प्रभाव मूल्यांकन (इआइए) र इआइए बोलपत्रको प्रक्रिया सुरु गरिएको चलचित्र विकास बोर्डले जनाएको छ१ माघ, २०७७3 min read Share
यो वर्ष देवघाटमा स्नान गर्न आउनेको कमीपवित्र तीर्थस्थल देवघाटमा स्नान गर्न आउनेको कमी आएको छ । गत वर्षका तुलनामा यस वर्ष भक्तजनको संख्या थोरै रहेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले जानकारी दिए१ माघ, २०७७3 min read Share
मुलुक निर्वाचनमा गइसक्यो, जनतामा जान नडराऔँ : मन्त्री नेम्बाङभौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले मुलुक निर्वाचनमा गइसकेकाले लोकतान्त्रिक शक्ति जनतामा जान डराउनु नहुने बताएका छन्१ माघ, २०७७2 min read Share
खाँदबारी कारागारमा क्षमताभन्दा पाँच गुणा कैदीबन्दीसंखुवासभाको जिल्ला कारागार खाँदबारीमा क्षमताभन्दा पाँच गुणा कैदीबन्दी राख्दा समस्या भएको छ । २५ कैदीको क्षमता भएको कारागारमा १ सय ४३ कैदीबन्दी राख्नु परेको कारागारका प्रमुख विनोद अधिकारीले जानकारी दिए ।१ माघ, २०७७2 min read Share
छैटौँ राष्ट्रिय योग दिवस मनाइँदै ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नाराका साथ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।१ माघ, २०७७5 min read Share
कोरोनाले साघुँरियो भुवा पर्वको रौनकप्रत्येक वर्ष पुसे औँसीका दिन सुदूरपश्चिम प्रदेशमा मनाइने भुवा पर्वको रौनक यस पटक भने कोरोना भाइरस संक्रमणका कारण साँघुरिएको छ२९ पुस, २०७७2 min read Share
मकवानपुरमा निर्वाचन तयारी : मतदानस्थल र केन्द्र पुनरावलोकन गरिँदैजिल्ला निर्वाचन कार्यालय मकवानपुरले आसन्न मध्यावधि निर्वाचनलाई लक्षित गरी जिल्लामा आवश्यक काम अघि बढाएको छ । कार्यालयले मतदानस्थल र केन्द्रको पुनरावलोकन तथा प्रत्येक स्थानीय तहमा मतदाता नामावली अद्यावधिक गर्ने कामको तयारी थालेको जनाएको छ २९ पुस, २०७७4 min read Share
डोटीमा अटोरिक्सा दुर्घटना : एकको मृत्यु, चार जना घाइते डोटीको शिखर नगरपालिका-८ तिलताली नजिक अटो रिक्सा दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्२९ पुस, २०७७1 min read Share
माघी बिदा कतै दुई दिन, कतै तीन दिनमाघी पर्वको अवसरमा कैलालीका पालिकाले आ-आफ्नै तरिकाले बिदा दिएका छन् । कैलालीका केही पालिकाले दुई त केही पालिकाले तीन दिन बिदाको निर्णय गरेका छन्२९ पुस, २०७७3 min read Share
उपत्यकाका ट्राफिक बत्ती ‘स्मार्ट’ प्रणालीमा लैजानेकाठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका ट्राफिक बत्तीलाई स्मार्ट व्यवस्थापनका लागि सडक विभागले ‘इन्टेलिजेन्ट ट्राफिक लाइट सिस्टम’ जडानको तयारी अघि बढाएको छ२९ पुस, २०७७2 min read Share
धुलिखेल कारागार पुरानै स्थानमा निर्माण गरिनेसदरमुकाम धुलिखेलस्थित जिल्ला कारागार कार्यालयले पुरानो भवन भत्काएर सोही स्थानमा नयाँ भवन निर्माण गर्ने भएको छ२९ पुस, २०७७3 min read Share
समयमै मल नल्याउने दुई कम्पनीलाई कारबाही, धरौटी जफतकृषि सामग्री कम्पनी लिमिटेडले शैलुङ इन्टरप्राइजेज र मुक्तिनाथ कृषि कम्पनीलाई कारबाही गरेको छ । रासायनिक मल खरिदको सम्झौता गरेर तोकिएको समयमा मल नल्याएको भन्दै दुबै कम्पनीलाई कारबाही गरिएको हो२८ पुस, २०७७4 min read Share
नारायणी र राप्तीमा जलपंछी गणना सुरुचितवन राष्ट्रिय निकुञ्जको सिमसार क्षेत्र तथा नारायणी र राप्ती नदीमा जलपंछी गणना सुरु गरिएको छ ।विश्वभर ५ जनवरीदेखि जलपंछी गणना गरिने भए पनि चितवन निकुञ्जमा भने विशेष कारणले १० जनवरीबाट गणना सुरु गरिएको हो२८ पुस, २०७७3 min read Share
हुस्सुले तराईका जिल्लाको उडान प्रभावितहुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने तराई तथा दुर्गम भेगका विभिन्न जिल्लाको उडान प्रभावित भएको छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान हुने तराईका विराटनगर, भद्रपुर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्जलगायत गन्तव्यको उडान दुई दिनदेखि प्रभावित भएको हो२८ पुस, २०७७3 min read Share
पोखरा अन्तर्राष्ट्रिय म्याराथन १ फागुनमाभूतपूर्व खेलाडी मञ्च नेपालले पोखरामा आयोजना गर्दै आएको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ को १५औँ संस्करण आगामी १ फागुनमा हुने भएको छ२८ पुस, २०७७3 min read Share
निर्धारित समयमै निर्वाचन हुन्छ : मन्त्री ढकालसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले वर्तमान सरकारले निर्वाचनलाई मुख्य जोड दिएर अघि बढिरहेको बताएका छन्२८ पुस, २०७७2 min read Share