जंगी अड्डामा सुरक्षा तथा व्यवस्थापन केन्द्र स्थापनासैनिक मुख्यालय जंगीअड्डामा ‘जङ्गी अड्डा सुरक्षा तथा व्यवस्थापन केन्द्र’ सञ्चालनमा ल्याइएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले आइतबार आयोजित समारोहमा उक्त केन्द्रको उद्घाटन गरेका हुन्४ माघ, २०७७1 min read Share
नयाँ बसपार्कमा अब ‘क्युआर कोर्ड’ मार्फत टिकट भुक्तानीगोङ्गबुस्थित नयाँ बसपार्कमा ‘क्युआर कोर्ड’मार्फत बस टिकटको भुक्तानी गर्न सकिने व्यवस्था सुरु गरिएको छ । नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालि र लक्ष्मी बैंकबीच ‘क्युआर कोर्ड’ मार्फत भुक्तानी गर्न मिल्ने गरी आज सम्झौता गरिएको हो४ माघ, २०७७2 min read Share
चैतबाट राष्ट्रिय प्रसारण लाइनमा २५ मेगावाट बिजुली थपिँदैलमजुङको दोर्दी गाउँपालिका-६ ढोडेनीमा लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ आयोजनाको काम चैतसम्म पूरा हुने भएपछि बिजुली थपिन लागेको हो४ माघ, २०७७3 min read Share
बैंकिङ कसुरमा संलग्न तीन जना पक्राउबैंकिङ कसुरमा संलग्न रही फरार भएका तीन जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) बाट खटिएको टोलीले पक्राउ गरेको छ४ माघ, २०७७2 min read Share
‘मौसम सफा हुन अझै केही दिन लाग्छ’ मौसम सफा हुन अझै केही दिन लाग्ने भएको छ । देशका पूर्वी भूभागमा उत्तरी बङ्गलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको प्रभावले देशका केही स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ४ माघ, २०७७2 min read Share
हालसम्म कोरोनाबाट विदेशमा ३१९ नेपालीको मृत्युकोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट विदेशमा थप दुई नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यस साता बेलायतमा एक र दक्षिण अफ्रिकामा एकको मृत्यु भएको हो४ माघ, २०७७3 min read Share
मनकामनामा एकै दिन ५ हजार बढीले गरे दर्शनहरेक दिन मनकामना मन्दिर दर्शन गर्न आउनेको संख्यामा वृद्धि हुँदै गएको मनकामना मन्दिरका मूल पुजारी इन्सान थापाले जानकारी दिए । उनका अनुसार शनिबार एकै दिन ५ हजारभन्दा बढी दर्शनार्थीले मन्दिरको दर्शन गरेका छन् ।४ माघ, २०७७2 min read Share
तराईमा चिसो स्याँठ र डम्म हुस्सु, जनजीवन कष्टकरबेगले बहने चिसो स्याँठ र लगातारजसो परिरहेको तुषारोले जाडो बढाएपछि कतै काममा निस्कन नसकेर कैदीजस्तै बनिएको यहाँका बासिन्दा बताउँछन्४ माघ, २०७७3 min read Share
दुई पक्षबीच झडप हुँदा हुम्लामा गर्भवती महिला घाइतेहुम्लाको सिमकोट गाउँपालिका-७ डाँडाफयामा दुई पक्षबीच झडप हुँदा एक गर्भवती घाइते भएकी छन् ।पहिलाका श्रीमान् धनराज शाही र दोस्रोसँग विवाह गरेका उमेश शाहीबीच विवाद हुँदा पहिलो श्रीमान् पक्षले ती महिलामाथि हातपात गरेको बताइएको छ४ माघ, २०७७2 min read Share
बाँदरबाट सुन्तला जोगाउन सास्तीबोटमा पाकेर पहेँलपुर सुन्तलाका दाना जोगाउन किसानलाई सास्ती भएको छ । पाल्पामा यस वर्ष कम उत्पादन भएको सुन्तलाको दाना बाँदरबाट जोगाउन मुस्किल भएपछि किसान चिन्तित बनेका छन्४ माघ, २०७७4 min read Share
जग्गाधनीलाई थाहै नदिई तीन कट्ठा जग्गा बेचेको खुलासामालपोत र नापी कार्यालय सुर्खेतका कर्मचारी, जग्गा बिचौलियाको मिलेमतोमा वीरेन्द्रनगर नगरपालिका-६ का सौगात रावतको जग्गा थाहै नदिई कित्ताकाट गरी बिक्री गरेको पाइएको छ । ४ माघ, २०७७3 min read Share
राष्ट्रिय महिला भलिबल टिमकी कप्तान शाही सम्मानितनेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही पोखरामा सम्मानित भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चद्वारा गत २८ पुसमा सम्पन्न ‘एनएसजेएफ स्पोर्टस अवार्ड’मा ‘पिपल्स च्वाइस विधा’मा विजयी भएकी उनलाई गण्डकी प्रदेश सरकारले प्रोत्साहन स्वरुप नगद १ लाखसहित सम्मान गरेको हो४ माघ, २०७७2 min read Share
सुदूरपश्चिममा उत्तरायणी पर्व मनाइँदैसुदूरपश्चिमवासीको अर्को प्रमुख चाड उत्तरायणी पर्व सुरु भएको छ । यहाँका नौवटै जिल्लाका महिलाले बिहानैदेखि उक्त पर्व मनाउन थालेका छन् । विषेशगरी यो पर्व सुदूरपश्चिममा महिलाले मनाउने चलन रहेको छ३ माघ, २०७७4 min read Share
सुनका गहना र झोला चोरी आरोपमा २ जना पक्राउबाटोमा हिँडिरहेका व्यक्तिको सिक्री तथा झोला, मोटरसाइकल र स्कुटर प्रयोग गरी चोरी गर्ने गिरोह पर्वतमा पनि सक्रिय रहेको भेटिएको छ३ माघ, २०७७2 min read Share
कर्णालीमा जसपाको सांगठनिक एकता घोषणाराष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी जनता पार्टी (सजपा) बीच एकता भएको लामो समयपछि कर्णाली प्रदेशमा एकीकृत कमिटी घोषणा गरिएको छ । ३ माघ, २०७७2 min read Share
बाँदर लड्ने भीरमा बन्यो खेल मैदानभीरपाखाका बीचमा ४५ मिटर चौडाइ र ८५ देखि १०० मिटरसम्म लम्बाइको खेलमैदान निर्माणको कल्पना गर्नु नै असम्भव लाग्छ । तर ‘आँट गरे के पुग्दैन र ?’ भन्ने नेपाली भनाइलाई चरितार्थ गर्दै यहाँ यो काम सम्पन्न भएको छ२ माघ, २०७७6 min read Share
न्यून चापीय प्रणालीले चिसो बढ्यो, तीन दिन मौसम बदलीदक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले अझै तीन दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले जानकारी दिइन् । २ माघ, २०७७2 min read Share