प्रधानमन्त्रीद्वारा राप्ती नदीमा निर्मित पुल उद्घाटनप्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको राप्ती नदीमा निर्माण भएको पुलको सोमबार उद्घाटन गरेका छन्१२ माघ, २०७७2 min read Share
बागलुङ–पर्वत जोड्ने झोलुङ्गे पुललाई विश्व रेकर्डमा राख्ने प्रक्रिया सुरुबागलुङ र पर्वत जोड्ने गरी हालै निर्माण गरिएको ५६७ मिटर लामो झोलुङ्गे पुललाई विश्व रेकर्ड (गिनिज बुक) मा दर्ता गर्ने प्रक्रिया सुरु गरिएको छ११ माघ, २०७७3 min read Share
भरुवा बन्दुक पड्कदा बालकको मृत्युसिकार खेल्ने क्रममा पाल्पाको रिब्दिकोट गाउँपालिका-८ दानसिङडाँडाको चिलाउनेपानी सामुदायिक वनमा भरुवा बन्दुक पड्कदा १३ वर्षीय लक्ष्मण छहारीको मृत्यु भएको छ ।९ माघ, २०७७1 min read Share
बर्दीमै तास खेल्ने १४ प्रहरीलाई कारबाहीसर्लाहीको वरथहवामा रहेको इलाका प्रहरी कार्यालय बरथहवामा बर्दीमै तास खेल्ने प्रहरी कर्मचारीलाई कारबाही गरिएको छ९ माघ, २०७७4 min read Share
राजनीतिक घटनाक्रमले आर्थिक सुधारमा प्रभाव पर्दैन : अर्थमन्त्री पौडेलअर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा पछिल्ला दिनमा विकसित राजनीतिक घटनाक्रमले आर्थिक सुधारकोे निरन्तरतामा नकारात्मक प्रभाव नपार्ने बताउका छन् ।९ माघ, २०७७2 min read Share
भोजपुरका आधा दर्जन मतदानस्थल परिवर्तन, ६ वटा केन्द्र थपसरकारले निर्वाचनको मिति घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालय भोजपुरले सक्रियता बढाएको छ । कार्यालयले सम्भावित मतदानस्थल र केन्द्रमा हेरफेर गर्नेलगायत सामान्य त्रुटि सच्याउने काम सुरु गरेको हो८ माघ, २०७७3 min read Share
खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारबाहीवाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारबाही गरेको छ७ माघ, २०७७2 min read Share
७१ तोला चाँदी र सुनसहित सर्लाहीबाट दुई जना पक्राउ सर्लाहीमा भन्सार छली ल्याएको चाँदीका गहना र सुनसहित दुई जना पक्राउ परेका छन् । नवलपुर-मलङ्गवा सडकखण्डबाट भन्सार छली ल्याइँदै गरेको अवस्थामा करिब ७१ तोला चाँदीका गहना र सुनसहित दुई जना पक्राउ परेका हुन्७ माघ, २०७७2 min read Share
घाँस काट्न हिँडेकी महिला दुई दिनदेखि बेपत्ताकञ्चनपुरको भीमदत्त नगरपालिका-८ हल्दुखालकी एक महिला दुई दिनदेखि बेपत्ता भएकी छन् । ७ माघ, २०७७1 min read Share
१५ वर्षकी बालिका र ४३ वर्षीय पुरुषबीच हुन लागेको विवाह रोकियोस्थानीयवासीको सहयोगमा सप्तरी प्रहरीले बालविवाह रोकेको छ । बालिकाको उमेर नपुगी विवाहका लागि छलफल भइरहेको सूचना पाएपछि पुगेको प्रहरीले चार जनालाई नियन्त्रण लिई बालविवाह रोकेको हनुमाननगर कङ्कालिनी नगरपालिका-१४ का वडाध्यक्ष सत्यनारायण यादवले जानकारी दिए७ माघ, २०७७2 min read Share
विद्युत् महसुल नबुझाउने ग्राहकको काटियो लाइनलामो समयदेखि विद्युत् महसुल नबुझाउने ९० जना ग्राहकको विद्युत् लाइन काटिएको छ । विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले एक महिनाको अवधिमा ९० जना ग्राहकको विद्युत् लाइन काटेको हो ।६ माघ, २०७७2 min read Share
ललितपुर फुटबल संघका अध्यक्षको निलम्बन फुकुवाअखिल नेपाल फुटबल संघ (एन्फा)ले ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापाको निलम्बन फुकुवा गरेको छ६ माघ, २०७७2 min read Share
लेउ हटाएर थप सुन्दर बनाइँदै रानीपोखरीकाठमाडौं महानगरपालिकाले रानीपोखरीमा रहेको लेउ हटाएर थप सुन्दर बनाउन थालेको छ । पुनः निर्माणपछि चिटिक्क भएको ऐतिहासिक रानीपोखरी हरियो लेउले ढाकेपछि सौन्दर्य कायम राख्नका लागि कामपाले सोमबारदेखि सरसफाइ सुरु गरेको हो६ माघ, २०७७3 min read Share
भाउ बढेसँगै बजार पुग्न थाल्यो अम्लिसोविगतका वर्षको तुलनामा यस वर्ष कुचो (अम्लिसो) को भाउ बढेपछि किसान खुसी भएका छन् । उनीहरू अहिले अम्लिसो थुतेर बजारसम्म पुर्याउन थालेका हुन्६ माघ, २०७७3 min read Share
काठमाडौं-पोखरा रात्रिकालीन पर्यटक बससेवा सुरु काठमाडौंबाट पोखरासम्म रात्रिकालीन पर्यटकीय बससेवा सुरुवात भएको छ । देशदर्शन बससेवा प्रालिले नेपालको आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ सोमबारदेखि रात्रिकालीन पर्यटक बससेवा सुरु गरेको हो६ माघ, २०७७2 min read Share
प्रदेश २ मा चिसोबाट एक महिनामा चार जनाको मृत्युअत्यधिक चिसोबाट प्रदेश-२ मा एक बालकसहित चार जनाको मृत्यु भएको छ । केही दिनयता मौसममा एकाएक परिवर्तन आएपछि कठ्याङ्ग्रिदो जाडो, सिरेटो चिसो हावा तथा शीतलहरका कारण प्रदेश २ मा पुसयता चार जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ६ माघ, २०७७3 min read Share
छिट्टै किसानलाई परिचयपत्र वितरण गर्छौँ : मन्त्री अर्यालकृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानको वर्गीकरण गरेर कृषि कार्यक्रम वितरण गरिने बताएकी छन्६ माघ, २०७७2 min read Share
अनलाइन सञ्चारमाध्यम नवीकरण गर्ने व्यवस्था खारेजीको माग गर्दै सर्वोच्चमा रिटअनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण गर्नु पर्ने प्रावधानको खारेज गर्न माग गर्दै सोमबार सर्वोच्च अदालतमा रिट दर्ता भएको छ६ माघ, २०७७2 min read Share