परीक्षा उत्तीर्ण भएको एक महिनाभित्र लाइसेन्स पाइनेयातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना बनाएको छ१४ फागुन, २०७७3 min read Share
अस्तित्व हराउँदै कटाक्षे हाटबजार'अहिले बजार उजाड भइसकेको छ । एक-दुई पसलबाहेक केही छैन', रावलले भने, 'अहिले बजार टुहुरो बनेको छ । कटाक्षेबाट व्यापारीले चाहिने जति पैसा कामाए । अहिले कटाक्षे बिर्सेर गए ।'१३ फागुन, २०७७7 min read Share
जागिर छाड्दा पाएकाे पैसाले कुखुरापालन, वार्षिक ५० लाख रुपैयाँ आम्दानीभारतीय सेनाको जागिरका क्रममा खुट्टामा गोली लागेपछि सात वर्षकै अवधिमा २०६१ सालमा एकमुस्ट रकम लिई जागिरबाट अवकाश लिएर उनी व्यवसायमा लागेका थिए१३ फागुन, २०७७5 min read Share
शिक्षकलाई तलब नदिएकाे भन्दै विद्यार्थीले लगाए विद्यालयमा ताल्चाशिक्षकलाई तलब उपलब्ध गराउन माग गर्दै विद्यार्थीले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–५ खरुक्याहीस्थित जनता माध्यमिक विद्यालयमा तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण पठनपाठन प्रभावित भएको छ१३ फागुन, २०७७2 min read Share
भारतबाट मौरीको घार ल्याउन लागेको भन्दै कृषक र व्यवसायीले गरे विरोधभारतबाट मौरीको घार र गोला ल्याउन लागिएको भन्दै कृषक एवं व्यवसायीले विरोध जनाएका छन् । यसाे गरिए नेपालकाे उत्पादन र उद्योग प्रभावित हुने उनीहरूको भनाइ छ१३ फागुन, २०७७3 min read Share
पाँच वर्षअघि उपभोग मिति सकिएकाे दाल धमाधम बेच्दै व्यापारीपाँच वर्षअघि उपभोग्य मिति सकिएकाे रहरको दाल बिक्री गरेको आरोपमा विराटनगरका एक व्यापारीलाई बुधबार तीन लाख रुपैयाँ जरिवाना गरिएको छ१३ फागुन, २०७७2 min read Share
महाशिवरात्रिमा पशुपतिनाथमा धुनी जगाउन झण्डै ३५ हजार किलो दाउरा पशुपतिनाथका दर्शनार्थी साधुसन्तका लागि धुनी जगाउन ३४ हजार ८ सय किलो दाउराको व्यवस्था गरिएको छ१० फागुन, २०७७2 min read Share
उडुस मार्दै रात काट्दै कैन्दीबन्दीतीन वर्षदेखि कैद सजाय काट्दै आएका मङ्गलबहादुर गुरुङले भने, 'राणाकालको आँखीझ्याल जस्तो हामी बस्ने ठाउँ छ । वर्षेनी ओछ्यानमा उडुस पर्ने गर्छ । टोकेर सुत्नै मुस्किल हुन्छ । राति १२ बजेसम्म उडुस मार्नमै व्यस्त हुने गर्दा राम्रोसँग सुत्नसमेत समस्या हुने गर्दा गर्मी सुरु हुन लाग्दा थप चिन्तामा छौँ ।'९ फागुन, २०७७8 min read Share
राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन गरिँदैफागुन अन्तिमदेखि ताप्लेजुङका सबै स्थानीय तहमा राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन अभियान सञ्चालन गरिने भएको छ । ताप्लेजुङमा गत १३ साउनबाट जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन कार्य भइरहेको छ८ फागुन, २०७७3 min read Share
गत फागुनदेखि बाहिरिएनन् कन्टेनर, भन्सार यार्डमा ठाउँकाे अभावअन्तर्राष्ट्रिय नाकाका रूपमा रहेको मुलुककै पहिलो सिर्सिया सुख्खा बन्दरगाहबाट कन्टेनर बाहिरिन नसक्दा दुई हजार ६ सय ३९ कन्टेनर भन्सार यार्डमा थन्किएपछि त्यहाँ अन्य कन्टेनर राख्ने ठाउँको अभाव भएको छ२४ माघ, २०७७3 min read Share
अठारौँ वर्षमा नेपाल टेलिकमः ग्राहक आधार दुई करोड नौ लाखसत्र वर्षअघि स्थापना हुँदा कम्पनीको ग्राहक आधार करिब चार लाख २२ हजार मात्रै भए पनि त्यसलाई वृद्धि गर्दै हाल दुई करोड नौ लाख पुगेको छ२४ माघ, २०७७6 min read Share
जीर्ण बन्याे उमाकुण्ड, सुक्न थाल्यो पानीको स्रोतपशुपति क्षेत्रस्थित ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्त्वको उमाकुण्ड जीर्ण हुँदै गएको छ । संरक्षणको अभावमा उमाकुण्डमा पानीको स्रोतसमेत सुक्न थालेको छ२४ माघ, २०७७2 min read Share
धमाधम कालोपत्रे हुँदै कालीगण्डकी कोरिडोरथोरै मात्रै ट्रयाक खोल्न बाँकी रहेको कालीगण्डकी करिडोरमा धमाधम कालोपत्र भइरहेको छ । सडकका विभिन्न खण्डमा कतै वैदेशिक सहयोगमा त कतै नेपाल सरकारको बजेटबाट कालोपत्र अघि बढाइएको छ१६ माघ, २०७७6 min read Share
घोषणा भएको १३ वर्षमा पनि बनेन राष्ट्रिय सहिद स्मारकवि.सं. २०६८ मा काम सुरु भई २०७२ मै सक्ने लक्ष्य राखिएकामा भूकम्प, नाकाबन्दी र निर्माण व्यवसायीको लापरबाहीले काम अलपत्र बनेको उद्यान निर्माण समितिका पूर्वअध्यक्ष सुदर्शन सिग्देलले जानकारी दिए१६ माघ, २०७७5 min read Share
कक्षा १० को एसइई राष्ट्रिय कि प्रदेशस्तरबाट ?कोरोना महामारी र बन्दाबन्दीका कारण गत वर्ष विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गरिएको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) यस वर्ष कुन विधिबाट गर्ने भन्नेमा गृहकार्य शुरु भएको छ ।१५ माघ, २०७७5 min read Share
काेभिडकालमा बन्द भए इँटाका ७ सयभन्दा बढी उद्योगनेपाल इँटा उद्योग महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकार इँटा उद्योगीले कोभिडकै कारण अर्बौं रकम गुमाएको बताउँछन् । गत वर्ष ढिलोसम्म पानी परिरहेकाले धेरै इँटा नोक्सान भएको थियो१५ माघ, २०७७5 min read Share