स्थानीय वायुको प्रभाव : बिहीबारसम्म आंशिकदेखि सामान्य बदलीआगामी बिहीबारसम्म प्रदेश नं १ ,२, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षासमेतको सम्भावना छ ।२८ पुस, २०७७2 min read Share
गोरखाका पाँच स्थानीय तहमा सार्वजनिक बिदादुई सय ९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा गोरखाका पाँच वटा स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन् ।२७ पुस, २०७७2 min read Share
स्रोत नखुलेको ३२ लाखसहित सिरहाबाट एक जना पक्राउ प्रहरी चौकी लकडीगोठ सिरहाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा स्रोत नखुलेको ३१ लाख ८९ हजार नगदसहित सिरहा नगरपालिका-२२ हक्पारा निवासी ३९ वर्षीय शिवनाथ यादवलाई पक्राउ गरेको हो२६ पुस, २०७७1 min read Share
बंगलादेशको बंगबन्धु म्याराथनमा पुष्पा भण्डारीले जितिन् स्वर्णबंगलादेशमा सम्पन्न बंगबन्धु शेख मुजिब म्याराथनमा नेपालकी पुष्पा भण्डारीले भारतीय खेलाडीलाई उछिन्दै स्वर्ण पदक जितेकी छिन्२६ पुस, २०७७2 min read Share
गट्ठाघरमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, दुई जना घाइतेभक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको प्र.३-०२-०४ ७३२४ नम्बरको मोटरसाइकल र सोही दिशामा जाँदै गरेको बा५३प ९८६४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको हो२६ पुस, २०७७2 min read Share
सिन्धुलीगढी युद्धताकाका हतियार सेनालाई हस्तान्तरणअंग्रेज फौजसँग भएको लडाइँमा प्रयोग गरिएका घरेलु हतियार सेनालाई बुझाउने क्रम जारी रहेको छ । आज दुई भाले खुँडा र एउटा तरबार सेनालाई बुझाइएको हो२६ पुस, २०७७2 min read Share
पूर्वप्रधानन्यायाधीशको विज्ञप्ति अशोभनीय : रामहरि खतिवडानेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पूर्वप्रधानन्यायधीशले विज्ञप्ति निकाल्नु अशोभनीय भएको बताएका छन् । चितवनमा आज पत्रकारसँग कुरा गर्दै उनले अदालतमा विचाराधीन मुद्दालाई बाहिरबाट प्रभावित पार्ने गरी कसैले पनि काम गर्न नहुने बताए२६ पुस, २०७७2 min read Share
बाजुराको बूढीनन्दामा पाँच महिनादेखि विद्युत् अवरुद्धबाजुराको बूढीनन्दा नगरपालिकाको कोल्टीमा रहेको बड्डीगाड लघु जलविद्युतको नहर पहिराेले भत्काएपछि पाँच महिनादेखि विद्युत् सेवा अवरुद्ध भएको छ२६ पुस, २०७७2 min read Share
रसुवागढी अन्तर्राष्ट्रिय नाकाको ट्राफिक व्यवस्थापन मजबुतनाकाको ट्राफिक व्यवस्थापन सबल तुल्याइएको बागमती प्रदेश ट्राफिक कार्यालय चितवन रामनगरका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए२६ पुस, २०७७3 min read Share
बागमती सफाइ अभियान आजदेखि ४ सय हप्तामासफाइ जागरणको प्रेरणाको स्रोत बन्न सफल बागमती सफाइ महाअभियान शनिबारदेखि ४ सय हप्तामा प्रवेश गर्दैछ२५ पुस, २०७७5 min read Share
संसद् पुनःस्थापनाकोे सम्भावना छैन : गृहमन्त्री थापा गृहमन्त्री रामबहादुर थापा (बादल)ले विघटन भएको प्रतिनिधिसभा पुनःस्थापना हुने सम्भावना नभएको बताएका छन्२४ पुस, २०७७2 min read Share
साझा प्रकाशनको अध्यक्षमा विजय सुब्बा निर्वाचितसाझा प्रकाशनको २४ औँ साधारणसभाअन्तर्गत भएको निर्वाचनमा सञ्चालक समितिको अध्यक्षमा विजय सुब्बा निर्वाचित भएका छन्२४ पुस, २०७७3 min read Share
पुरानो धारमा फर्कियो बागमती‘१२ वर्षमा खोलो फर्कन्छ’ भन्ने उखानलाई गलत सावित गर्दै ५० वर्षपछि बागमती नदीको मुहानस्थलको करिब सात किलाेमिटर भागलाई विसं २०२१ को नापी अनुसारकै बहाव क्षेत्रमा फर्काइएको छ ।२४ पुस, २०७७5 min read Share
मेलम्चीको पानी वितरणका लागि तयारी अन्तिममाकाठमाडौं उपत्यकामा मेलम्चीको पानी ल्याउन पुनः परीक्षण गर्ने तयारी भइरहँदा पानी वितरणका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ२४ पुस, २०७७5 min read Share
कोरियामा नेपाली विद्यार्थीले पनि ई-९ भिसा पाउनेदक्षिण कोरिया सरकारले यहाँ अध्ययनरत विदेशी विद्यार्थीलाई पनि ई-९ भिसा उपलब्ध गराउने गरी तयारी थालेको छ । ई-९ भिसा कोरियाली भाषा परीक्षा उत्तीर्ण गरी ईपीएस प्रक्रियामार्फत कोरियामा रोजगारीका लागि आउने प्रवासी श्रमिकलाई दिइने भिसा (प्रवेशाज्ञा) हो२४ पुस, २०७७3 min read Share
कर्णालीमा लगानी सम्मेलन वैशाखमाकर्णाली प्रदेशमा प्रदेशस्तरीय लगानी सम्मेलन गर्नका लागि कर्णाली प्रदेश योजना आयोगले तयारी थालेको छ । बिहीबार वीरेन्द्रनगरमा बसेको प्रदेश योजना आयोगको ७८ औँ बैठकले कर्णालीमा लगानी सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो२४ पुस, २०७७2 min read Share
नेप्से उकालो लाग्दा २९ खर्ब ५५ अर्ब पुग्यो बजार पुँजीकरणधितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५.९१ बिन्दुले उकालो लागेर २ हजार १९४.४८ मा पुगेको छ । आजको वृद्धिपछि नेप्सेले दुई हजार २०० को बिन्दु पछ्याएको देखिन्छ२३ पुस, २०७७3 min read Share
बाघखोर-खम्बुखा सडक निर्माण अन्तिम चरणमाबाघखोर-तिम्मा खम्बुखा सडक स्तरोन्नति अन्तिम चरणमा पुगेको छ । भोजपुरको चक्रपथका रूपमा विकास हुँदै गरेको सो सडकको संघीय सरकारको २ करोड लागतमा गत असोजबाट स्तरोन्नति थालिएको हो२३ पुस, २०७७4 min read Share