पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावनापश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । १९ पुस, २०७७2 min read Share
हुम्लामा विद्यार्थीको प्रश्नः दैनिक ११ घण्टा लोडसेडिङ हुन्छ, पढ्नै नपाएपछि एसईई कसरी पास हुनु ?कोरोना संक्रमणकाे त्रासले विद्यालय नखुलेर पढ्न नपाएका विद्यार्थी लोडसेडिङका कारण राम्राेसित पढ्न नपाएपछि एसइईमा नम्बर राम्रो नआउने भन्दै चिन्तित छन्१९ पुस, २०७७2 min read Share
आयोगले थाल्याे निर्वाचनकाे तयारीआयोगका प्रवक्ता राजकुुमार श्रेष्ठका अनुुसार निर्वाचनका लागि सुरुका चरणमा गर्नुुपर्ने कामको तयारी प्रारम्भ भएको र मतदाता नामावली अद्यावधिक गर्न थालिएको छ१२ पुस, २०७७5 min read Share
जनकपुर–जयनगर रेल माघभित्र सञ्चालन गर्ने तयारीकम्पनीले रेल चलाउने ज्ञान भएका दक्ष २६ जना भारतीय कर्मचारीसमेत ल्याउन लागेको छ । नेपालमा रेलसम्बन्धी अनुभव भएका जनशक्ति नभएकाले भारतीय कर्मचारी करारमा ल्याउन लागिएको हो१२ पुस, २०७७5 min read Share
पुस अन्तिम साता ५० हजार मेट्रिक टन मल ल्याइनेबङ्गलादेशबाट खरिद गरिएको ५० हजार मेट्रिक टन रासायनिक मल पुस अन्तिम साता नेपाल ल्याइने भएको छ । यही २ पुसमा सरकार–सरकारबीच (जीटुजी)मार्फत रासायनिक मल खरिदको सम्झौता भएको थियो१२ पुस, २०७७2 min read Share
सडकमा भेटिएका दुई बङ्गलादेशी आज स्वदेश फिर्तासहयोगापेक्षी सडक मावनको उद्धार, संरक्षण र पालनपोषण गर्दै आएको संस्था मानवसेवा आश्रमले बङ्गलादेशी ममिना बेगम (गीता) र मोहम्मद बबुल (बाबुलाल)लाई विसं २०७२ मा सडकबाट उद्धार गरेको थियो । ८ पुस, २०७७2 min read Share
मेलम्चीको ‘हेडबक्स’ निर्माण तोकिएको अवधिमा सम्पन्न नहुने- कोभिड–१९ का कारण काममा पुगेको बाधाले मेलम्ची खानेपानी आयोजनाको ‘हेडबक्स’ निर्माण तोकिएको अवधिमा सम्पन्न नहुने भएको छ२८ मंसिर, २०७७3 min read Share
कोभिड–१९ खोप बनाउन तँछाडमछाडकोरोना भाइरस महामारी नियन्त्रणका लागि साबुनपानीले नियमित हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने, मास्क लगाउने र घुमफिर गर्दा वा भेटघाट गर्दा कम्तीमा २ मिटरको सामाजिक दूरी कायम राख्नुपर्ने विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको छ२८ मंसिर, २०७७9 min read Share
ओलीको विकल्प खोज्नु बिजुली सट्टा अगुल्टो खोज्नुजस्तै : मुख्यमन्त्री गुरुङयो सरकारलाई जनताले पाँच वर्षका लागि जनादेश दिएका छन्, पार्टी अध्यक्ष हुने हो भने महाधिवेशनसम्म पर्खनुपर्छ ।२४ मंसिर, २०७७4 min read Share
सुर्खेतमा कोरोना संक्रमितको मृत्युसुर्खेतमा थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका–६ का ५३ वर्षीय पुरुषको शनिबार राति प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।२१ मंसिर, २०७७2 min read Share
सुपथ मूल्य पसल २ माघसम्मचाडपर्वलाई ध्यानमा राख्दै सञ्चालित सुपथ मूल्यका पसल आगामी माघसम्म सञ्चालन हुने भएको छ । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले माघ २ गतेसम्म पसल सञ्चालन गर्ने भएको हो ।८ मंसिर, २०७७4 min read Share
महाकवि देवकोटा जयन्ती मनाइँदैनाट्यसम्राट् बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीन पटक जन्मेको बताएका थिए ।२९ कात्तिक, २०७७ Share
आज लक्ष्मीपूजा, कुकुर तिहार पनि आजैसफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र गाईको गोबर एवं रातोमाटाले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । २९ कात्तिक, २०७७ Share
गणेशमान सिंहको १०६ औँ जन्म जयन्ती मनाइँदैप्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०६ औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।२४ कात्तिक, २०७७ Share
जीप दुर्घटना हुँदा एक जनाको मृत्युदोगडाकेदार–३ सिल्लेगडाबाट कफलकोटतर्फ गइरहेको ग१ज ५१९२ नम्बरको बोलेरो जीप शनिबार राति ८ बजेतिर हुलाक भन्ने स्थानमा दुर्घटनामा परेको हो ।२३ कात्तिक, २०७७ Share
भारतीय जङ्गलमा महिलाको शव फेलाकञ्चनपुरको पुनर्बास नगरपालिका नजीक भारतको दूधुवा नेशनल पार्कको रानीवनमा एक नेपाली महिलाको शव फेला परेको छ ।१८ कात्तिक, २०७७1 min read Share
कर्मचारीलाई कोरोना देखिएपछि पोखरा महानगरका सेवा स्थगितपोखरा महागनरपालिका कार्यालयमा कार्यरत केही कर्मचारीलार्ई कोरोना सङ्क्रमण पुष्टि भएपछि महानगरबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा स्थगित गरिएको छ । २९ असोज, २०७७ Share