बहराइनका राजकुमारसहितको टोलीले गर्यो सगरमाथाको आरोहणबहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा (८८८४.८६ मिटर) को सफल आरोहण गरेको छ२८ वैशाख, २०७८3 min read Share
सडक निर्माणमा काम गर्ने बा-आमासँग गएका बालकको ढिस्कोले पुरिएर मृत्युताप्लेजुङको फुङलिङ नगरपालिका– ७ बहानन्दे नजिकै माथिबाट अचानक झरेको ढिस्कोमा पुरिएर एक बालकको ज्यान गएको छ२८ वैशाख, २०७८1 min read Share
चितवनको प्राइम कमर्सियल बैंकमा आगलागी, लाखौँको क्षतिआगलागीबाट बैंकको १० थान कम्प्युटर, १० थान विभिन्न किसिमका प्रिन्टर, दुई थान फोटोकपी मेसिन, टेलिफोन सेट, पैसा गन्ती गर्ने मेसिन, दुई थान एसी मेसिन, स्टेटमेन्ट प्रिन्टर मेसिन, टोकन मेसिन, स्क्यानर मेसिन, पङ्खा, हाजिर गर्ने मेसिन र फेकनट डिटेक्टर मेसिन जलेर नष्ट भएको छ२८ वैशाख, २०७८2 min read Share
पुछारे माइला अर्थात् गाउँका डाक्टर : जो जडीबुटीको सहारामा उपचार गर्छन्पहिलेपहिले पुछारे माइला भनेर चिनिने ताप्लेजुङको मेरिङदेन गाउँपालिका– २, सान्थाक्राका फुर्साङ शेर्पालाई अहिले डाक्टर पुछारे माइला भनेरै बोलाउने गरिन्छ२७ वैशाख, २०७८5 min read Share
कैलालीको टीकापुर अस्पतालमा पाँच जना संक्रमितको मृत्युकैलालीको टीकापुर अस्पतालमा उपचारका क्रममा आज थप पाँच जना कोरोना संक्रमितको ज्यान गएको छ२७ वैशाख, २०७८2 min read Share
चितवनमा थप छ जना कोरोना सङ्क्रमितको मृत्युचितवनका दुई अस्पतालमा आइतबार राति छ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ२७ वैशाख, २०७८4 min read Share
झलनाथ खनालले जिते कोरोनानेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल कोभिड– १९ सङ्क्रमणमुक्त भएका छन्२७ वैशाख, २०७८1 min read Share
१२ दिनदेखि हराइरहेका युवाको शव ओडारमा भेटियो, हत्या भएको आशंकाम्याग्दीको मालिका गाउँपालिका– ५ देवीस्थानबाट हराएका एक युवाको शव १२ दिनपछि ओढारमा भेटिएको छ । ओडारमा ढुङ्गाले अँठ्याएको अवस्थामा शव फेला परेको हो२७ वैशाख, २०७८2 min read Share
भक्तपुर इन्टरनेसनल अस्पताललाई प्रशासनको पत्र, कारबाही गर्ने तयारीअस्पतालको गम्भीर लापरबाहीका कारण दुई कोरोना सङ्क्रमितको मृत्यु भएको र स्वीकृतभन्दा बढी बिरामी भर्ना गरेको सम्बन्धमा कारबाही गर्न प्रशासनले अस्पताललाई पत्र पठाएको हो२७ वैशाख, २०७८2 min read Share
अक्सिजन प्लान्ट आयो, प्रयोग भएनस्वास्थ्य सेवा कार्यालय जाजरकोटमा दुई हप्ता अघिदेखि अक्सिजन प्लान्ट आएर थन्किएको छ२७ वैशाख, २०७८2 min read Share
एनआरएनएले एक सय अक्सिजन कन्सन्ट्रेटर नेपाल पठाउनेएनआरएनएको आकस्मिक बैठकले नेपालमा दिनहुँ बढ्दै गइरहेको कोरोना भाइरसविरुद्ध लड्दै गरेका बिरामीका लागि एक सय अक्सिजन कन्सन्ट्रेटर पठाउने निर्णय गरेको संघका अध्यक्ष कुमार पन्तले जानकारी दिए ।२६ वैशाख, २०७८2 min read Share
काबुलमा विद्यालयबाहिर भीषण बिस्फोट, कम्तीमा ५० जनाको मृत्यु, १०० भन्दा बढी घाइतेअफगानिस्तानको काबुलस्थित एक बालिका माध्यमिक विद्यालयबाहिर भएका तीन वटा बिस्फोटमा परी मृत्यु हुनेको संख्या ५० पुगेको प्रहरीले जनाएको छ२६ वैशाख, २०७८2 min read Share
कोरोनाका कारण कर्णालीमा हालसम्म ८२ को मृत्युकर्णाली प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८२ पुगेको छ२६ वैशाख, २०७८2 min read Share
बीएण्डसी अस्पतालमा कोरोना संक्रमितका लागि दुई सय बेड सञ्चालनझापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालले कोरोना संक्रमितका लागि दुई सय शय्या सञ्चालनमा ल्याएको छ ।२६ वैशाख, २०७८2 min read Share
बाँकेमा थप आठ जना कोरोना सङ्क्रमितको मृत्युबाँकेका अस्पतालमा उपचाररत थप आठ जना कोरोना सङ्क्रमितको गए राति मृत्यु भएको छ२६ वैशाख, २०७८2 min read Share
अक्सिजन उत्पादकलाई स्वास्थ्य मन्त्रालयको पत्र- सिफारिसबिना अक्सिजन बिक्री नगर्नू२६ वैशाख, २०७८3 min read Share
भुम्लुमा एक हप्ता सेवा बन्द, चौँरीदेउरालीमा अनिश्चितकालीन निषेधाज्ञादोस्रो लहरमा फैलिरहेको कोरोना भाइरस सङ्क्रमणको प्रभावका कारण काभ्रेको कोशीपारिस्थित भुम्लु गाउँपालिकाले आजदेखि एक हप्ताका लागि सेवा बन्द गरेको छ२६ वैशाख, २०७८4 min read Share
हेलिकोप्टरमा चितवन ल्याउँदै कोरोना सङ्क्रमितराजधानी काठमाडौंसहित देशका मुख्य ठूला शहरका अस्पतालमा शय्या भरिएपछि हेलिकोप्टरमार्फत सङ्क्रमितहरू चितवन ल्याउन थालिएको छ२६ वैशाख, २०७८4 min read Share
विधिको शासनको सुनिश्चिततामा प्रधानन्यायाधीशको प्रतिबद्धताप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितता गर्दै सहज पहुँचयुक्त न्याय प्रणालीको स्थापना र विकासमा आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन्२६ वैशाख, २०७८1 min read Share