विवाहभोज खाएपछि फैलियो सङ्क्रमण, एकै घरका तीन जनाको मृत्युबडिगाड–४ को जलजलामा दुई हप्ताअघि विवाहभोज खाएकाहरू नै सङ्क्रमित भएका थिए । मृत्यु हुनेमा पनि विवाहभोजमा गएका नै रहेको स्थानीयले बताएका छन्३१ वैशाख, २०७८2 min read Share
महोत्तरीमा १० दिन निषेधाज्ञा थप, हिँडडुल गर्न रोकजिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लाभर लागू हुने गरी १० दिन निषेधाज्ञा लगाएको छ । पहिले घोषित निषेधाज्ञाको अवधि नसकिँदै पुनः १० दिन निषेधाज्ञा थप भएको हो३१ वैशाख, २०७८1 min read Share
सातु, सर्वत दान एवं सेवन गरी मनाइँदै अक्षय तृतीयाप्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ३१ वैशाख, २०७८3 min read Share
झापामा निषेधाज्ञा लम्बियो : घरबाहिर ननिस्कन आदेशजिल्ला प्रशासन कार्यालय झापामा बसेको जिल्लास्तरीय कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्र डीसीसीएमसीको बैठकले आगामी जेठ ७ गते मध्याराति १२ बजेसम्मका लागि निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो३१ वैशाख, २०७८2 min read Share
सगरमाथा आरोहणका क्रममा दुई विदेशी आरोहीको मृत्युसगरमाथा आरोहणका क्रममा दुई विदेशी आरोहीको मृत्यु भएको छ । बुधबार बिहान उनीहरूको मृत्यु भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी दिइन्३० वैशाख, २०७८1 min read Share
एमाले स्थायी कमिटीको बैठक बालुवाटारमा सुरूबैठकले लचकताका साथ प्रस्ताव ल्याएमा अध्यक्ष ओली र नेता नेपालबीच आजै भेटवार्ता हुने जनाइएको छ३० वैशाख, २०७८1 min read Share
कोरोना भाइरसले नेपालमा पारेको असरबारे अमेरिकाको सिनेटमा छलफलअमेरिकी सिनेटअन्तर्गतको वैदेशिक मामिला समितिमा बुधबार नेपालमा कोरोना भाइरसले पारेको असरका बारेमा छलफल भएको छ३० वैशाख, २०७८3 min read Share
कोरोना कहर : ७३ जिल्लामा जारी भयो निषेधाज्ञा, अब चार जिल्ला बांँकीमुलुकका अधिकांश जिल्लाले निषेधाज्ञा लागू गरी कोभिड–१९ संक्रमण नियन्त्रणको प्रयास जारी राखेका छन् । मुलुकमा अब जम्मा चार जिल्लाले मात्रै निषेधको आदेश जारी गर्न बाँकी छ२९ वैशाख, २०७८4 min read Share
अन्तर्राष्ट्रिय उडानमा लगाइएको प्रतिबन्ध थपियोनेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जरुरी सूचना निकालेर अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिबन्ध थप दुई साता लम्ब्याउने जानकारी अन्तर्राष्ट्रिय उडानका सबै वायुसेवा कम्पनीलाई गराएको हो२९ वैशाख, २०७८3 min read Share
बागमती प्रदेशमा कोरोना सङ्क्रमणबाट एकै दिन ३४ जनाको मृत्युयोसँगै बागमती प्रदेशमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १ हजार ६५३ जना पुगेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तमराज सेढाईंले जानकारी दिए२९ वैशाख, २०७८2 min read Share
चितवनमा आठ जना सङ्क्रमितको उपचारका क्रममा मृत्युचितवनका विभिन्न अस्पतालमा उपचारका क्रममा आठ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उनीहरूको मृत्यु भएको हो२९ वैशाख, २०७८4 min read Share
राष्ट्रिय झण्डा ओढाएर सञ्चारमन्त्रीले दिए चौलागाईंलाई श्रद्धाञ्जलीनेकपा (एमाले) का नेता तथा बागमती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको पार्थीव शरीरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका छन्२९ वैशाख, २०७८1 min read Share
भक्तपुरका अस्पतालमा अक्सिजन सकियो, शय्यामा छट्पटाउँदै बिरामीभक्तपुरका अस्पतालहरूमा अक्सिजन सकिँदा भर्ना भएका बिरामीलाई बचाउन र नयाँ बिरामी भर्ना गर्न कठिन भएको छ२९ वैशाख, २०७८4 min read Share
डोटीमा १२ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणडोटीमा १२ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन निरीक्षक सूर्य विष्टले जिल्लामा अहिलेसम्म कम्तीमा पनि १२ स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए२९ वैशाख, २०७८2 min read Share
बागलुङमा थप दुई जना संक्रमितको मृत्युमङ्गलबार बागलुङमा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यससँगै बागलुङमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ२९ वैशाख, २०७८1 min read Share
बागलुङको ढोरपाटनमा ट्याक्सी दुर्घटना, दुई जनाको मृत्युबागलुङको ढोरपाटन नगरपालिका– ५ मा मङ्गलबार साँझ ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्२९ वैशाख, २०७८1 min read Share
कोरोना नियन्त्रण गर्न सरकार असफल : प्रचण्डपूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले कोरोना भाइरस नियन्त्रणका लागि सबै एक भएर लाग्नुपर्ने बताएका छन्२८ वैशाख, २०७८3 min read Share
रसुवा पनि निषेधाज्ञा जारीकोरोना सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय रसुवाले सूचना जारी गर्दै गए रातिदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेको हो२८ वैशाख, २०७८2 min read Share