शवबाहन नहुँदा डोजरले व्यवस्थापन गरिँदै कोरोना संक्रमितको शवशववाहनको अभावमा देवघाट गाउँपालिकामा डोजरमा राखेर कोरोना सङ्क्रमितको शव व्यवस्थापन गरिएको छ५ जेठ, २०७८3 min read Share
तनहुँमा एक महिला घरभित्रै मृत फेला, छानबिन गर्न स्थानीयको मागतनहुँको व्यास नगरपालिका– १० परेवाडाँडा नजिक एक महिला घरभित्रै मृतावस्थामा फेला परेकी छन्५ जेठ, २०७८1 min read Share
लमजुङमा भूकम्प : चार जना घाइते, एक दर्जन घरमा क्षतिपहाडी जिल्ला लमजुङ मस्र्याङ्दी गाउँपालिका– ३ भुलभुले केन्द्रविन्दु बनाएर आज बिहान ५.८ रिक्टरको भूकम्पले घर भत्किँदा विभिन्न स्थानका चार जना घाइते भएका छन्५ जेठ, २०७८3 min read Share
सङ्क्रमण बढेपछि टोलटोलमा कोरोना परीक्षण, आज टुकुचाको तरकारी बजारमा परीक्षण गरिनेहरेक दिन कोभिड– १९ सङ्क्रमितको सङ्ख्या डरलाग्दो गरी बढ्न थालेपछि काठमाडौं महानगरपालिकाले बढी भीडभाड हुने स्थानमा परीक्षणलाई तीव्र बनाएको छ५ जेठ, २०७८3 min read Share
हेटौँडा अस्पतालमा अक्सिजन प्लान्ट निर्माण हुने, उद्योग सङ्घ हेटौँडासँग सम्झौताबागमती प्रदेशको राजधानी हेटौँडामा रहेको हेटौँडा अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको काम सुरु हुने भएको छ५ जेठ, २०७८2 min read Share
शौचालय बनाउने विवादमा लाठी र चिर्पट हानाहान : एकको मृत्यु, चार जना गम्भीरमहोत्तरीको मटिहानी नगरपालिका– ३, बरदाहा गाउँमा आज शौचालय निर्माणसम्बन्धी विवादमा दुई पक्षबीच लाठी र चिर्पट हानाहान हुँदा एक युवकको मृत्यु भएको छ४ जेठ, २०७८2 min read Share
गाउँभरि ज्वरोका बिरामी, परीक्षण गरेका अधिकांशमा कोरोना सङ्क्रमणआइतबार उक्त टोलका आठ जनामा गरिएको एन्टिजेन परीक्षणमा सबैमा कोभिड– १९ सङ्क्रमण पुष्टि भयो४ जेठ, २०७८4 min read Share
तीव्र रूपमा कोरोना फैलिएपछि काभ्रेको बनेपा नगरपालिका ‘सिल’,स्थानीय जनप्रतिनिधिलगायत कोभिड–महामारी व्यवस्थापनमा सरोकारवालासँगको सोमबारको बैठकले आज राति १२ बजेदेखि नगरपालिका सिल गर्ने निर्णय गरेको हो४ जेठ, २०७८3 min read Share
सप्तकोशी नगरपालिकाकी उपप्रमुख चौधरीको कोरोना संक्रमणका कारण मृत्युसप्तरीको उत्तरी भेगमा रहेको सप्तकोशी नगरपालिकाका उपप्रमुख आशा चौधरीको कोरोना सङ्क्रमणका कारण आज मृत्यु भएको छ४ जेठ, २०७८2 min read Share
अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कोरोना संक्रमणका कारण मृत्यु४ जेठ, २०७८1 min read Share
गजेन्द्रनारायण अस्पतालमा अक्सिजन अभाव, चिकित्सक भन्छन्- आजै व्यवस्था नभए ठूलो जोखिम हुन्छ४ जेठ, २०७८2 min read Share
म्याग्दीमा यसरी बढ्यो कोरोना सङ्क्रमण : पाहुनाले भित्र्याए, भोजभतेरले फैलायोतातोपानी कुण्ड स्नानका लागि आएका पाहुनामार्फत भित्रिएको कोरोना भोजभतेर र जमघटबाट टोल बस्ती हुँदै नागरिकका घरसम्म पुगेको छ४ जेठ, २०७८5 min read Share
गाउँसम्मै पुग्यो कोरोना, हुम्लाका पाँच गाउँपालिकामा पनि भेटिए संक्रमितसात गाउँपालिका रहेको हिमाली जिल्ला हुम्लाका पाँच गाउँपालिकामा कोरोना सङ्क्रमणको दर बढ्दो क्रममा रहेको छ४ जेठ, २०७८2 min read Share
अरब सागरको सामुद्रिक आँधीले नेपालको हिमाल आरोहण प्रभावित, सुरक्षित रहन मौसमविद्को सुझावअरब सागरमा विकसित भएको सामुद्रिक आँधीको प्रभावका कारण सगरमाथासहितको हिमाल आरोहण प्रभावित भएको छ३ जेठ, २०७८3 min read Share
माओवादीबाट एमाले प्रवेश गरेका नेता-कार्यकर्ताको सम्मानजनक व्यवस्थापन हुन्छ : शंकर पोखरेलनेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले माओवादी आन्दोलनसँग जोडिएका नेता–कार्यकर्तालाई पार्टी एकताको भावनाअनुसार नै एमालेमा सहजरुपमा व्यवस्थापन गरिने बताएका छन् ।३ जेठ, २०७८1 min read Share
कोरोना संक्रमणबाट वरिष्ठ साहित्यकार सुवेदीको निधनकोरोना संक्रमणबाट वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको निधन भएको छ ।३ जेठ, २०७८1 min read Share
गाउँसम्मै पुग्यो कोरोना, हुम्लाको सिमकोट–७ पनि सिलकोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै हुम्लाको सिमकोट गाउँपालिकाको वडा नं. ७ आइतबारदेखि सिल गरिएको छ३ जेठ, २०७८1 min read Share
हुम्लाको अदानचुली गाउँपालिका 'सिल', एक गाउँबाट अर्को गाउँ जान वडाध्यक्षको सिफारिस चाहिनेबन्दको समयावधिमा वडाध्यक्षको सिफारिसमा एक गाउँबाट अर्को गाउँ आउन र जान पाउने निर्णय गरिएको उपाध्यक्ष ऐडी जानकारी दिइन्३ जेठ, २०७८2 min read Share