कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन, शाहीले गठन गरे ६ सदस्यीय मन्त्रिपरिषद्मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका सिफारिशमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेका हुन्३ जेठ, २०७८2 min read Share
चाँगुनारायणमा १०० शय्याको आइसोलेसन वार्ड तयारकोरोना भाइरसको दोस्रो लहरको महामारीले कोरोना सङ्क्रमित बिरामी बढ्दै गएपछि चाँगुनारायण नगरपालिकाले भक्तपुरको दुवाकोटमा रहेको नेपाल इन्जिनीयरिङ कलेजमा १०० शय्याको आइसोलेसन तयार गरी बिरामी राख्न थालेको छ२ जेठ, २०७८2 min read Share
बीपी क्यान्सर अस्पताल भरतपुरले सञ्चालनमा ल्यायो १ सय ४० शय्याको कोभिड वार्डकोरोना संक्रमितको संख्या बढेसँगै बीपी कोइराला क्यान्सर अस्पताल भरतपुर अस्पतालले १ सय ४० शय्याको कोभिड वार्ड सञ्चालनमा ल्याएको हो ।२ जेठ, २०७८2 min read Share
हालसम्म ७५० पत्रकारमा कोरोना संक्रमण, १३ जनाको मृत्युहालसम्म ७५० भन्दा बढी पत्रकार कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । कोरोनाकै कारण हालसम्म १३ पत्रकारको निधन भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ२ जेठ, २०७८2 min read Share
महोत्तरीमा तीन जना सङ्क्रमितको मृत्युकोरोना भाइरसको संक्रमणबाट महोत्तरीका विभिन्न स्थानमा आज बिहानै तीन जनाको मृत्यु भएको छ । यससँगै जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या २२ पुगको छ२ जेठ, २०७८2 min read Share
कोरोनाले सुदूरपश्चिममा एक महिनामा २५९ जनाको मृत्युदोस्रो चरणको कोरोना भाइरसको सङ्क्रमणका कारण सुदूरपश्चिम प्रदेशमा गएको वैशाख महिनामा कम्तीमा २५९ जनाको मृत्यु भएको छ२ जेठ, २०७८2 min read Share
घरको छतमा लुगा सुकाउँदा लडेर सर्लाहीमा एक महिलाको मृत्युसर्लाहीको बरहथवामा छतबाट लडेर एक महिलाको ज्यान गएको छ । बरहथवा नगरपालिका– ५ स्थित शनिबार आफ्नै तीनतले घरको छतबाट लडेर महिलाको ज्यान गएको हो२ जेठ, २०७८1 min read Share
कोरोना कहर : रोगभन्दा भोकको पिरलोगण्डकी प्रदेशमै कोरोनाको ‘हटस्पट’ बन्दै गएको हिमाली जिल्ला म्याग्दीका कृषकहरू स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै खेतीपातीको काममा व्यस्त छन्२ जेठ, २०७८4 min read Share
बाँकेका पत्रकार साईको कोरोनाको संक्रमणबाट मृत्युनेपालगञ्जबाट प्रकाशित तथा सञ्चालनमा रहेको खबर नेपालगञ्ज दैनिक र खबर नेपालगञ्ज डटकमका सम्पादकसमेत रहेका साईको शनिबार उपचारका क्रममा शिक्षण अस्पताल नेपालगञ्जमा मृत्यु भएको हो२ जेठ, २०७८2 min read Share
बागलुङमा विवाहले फैलियो कोरोना, एकै परिवारका चार जनाको मृत्युसिगानामा केही मानिसमा कोरोना भाइरसको लक्षण देखिएकाले स्वाब सङ्कलन गर्दा ९० प्रतिशत विवाह, भोजभतेर तथा पूजाआजामा सहभागी भएकामा कोरोना देखिएको बागलुङ– ८ सिगानाका वडाध्यक्ष राजन जिसीले बताए२ जेठ, २०७८5 min read Share
रातो मच्छिन्द्रनाथको रथ तानिँदैवर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ आज तानिने भएको छ । हरेक वर्ष रथारोहण गरिएको चार दिनमा रथ तान्ने चलनानुसार आज अपराह्न रथ तानिँदै छ १ जेठ, २०७८2 min read Share
बाँकेमा थप पाँच जना कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्युबाँके अस्पतालमा भर्ना भएका थप पाँच जना सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको छ१ जेठ, २०७८2 min read Share
हेटौँडा अस्पतालमा अक्सिजन कन्सन्ट्रेटरबागमती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालमा शुक्रबार काठमाडौँबाट अक्सिजन कन्सन्ट्रेटर ल्याइएको छ१ जेठ, २०७८1 min read Share
कोरोना सङ्क्रमित मिर्गौला पीडितको डायलासिसकोभिड सङ्क्रमण पुष्टि भएपछि व्यास नगरपालिका– १ का एक पुरुषको दमौलीस्थित मिर्गौला उपचार केन्द्रमा डायलासिस गरिएको छ१ जेठ, २०७८2 min read Share
सुर्खेतमा १५ दिन थपियो निषेधाज्ञा, खद्यान्नका पसल हप्तामा तीन दिन मात्र खुल्नेकोरोना सङ्क्रमणको दोस्रो लहर समुदायस्तरमा फैलिएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले जारी गरेको निषेधाज्ञा १५ दिन थप गरिएको छ१ जेठ, २०७८2 min read Share
जापानमा ६ म्याग्नीच्यूडको भूकम्पजापानको फुकुसीमा प्रिफेक्चरलाई केन्द्रविन्दु बनाएर शुक्रबार ६ म्याग्नीच्यूडको भूकम्प गएको जापानको मौसम विज्ञान विभागले जनाएको छ३१ वैशाख, २०७८1 min read Share
दाङमा एकै दिन छ जना सङ्क्रमितको मृत्युदाङमा थप छ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिकाका पाँच र घोराहीका एक जना रहेका छन्३१ वैशाख, २०७८2 min read Share
बाँकेमा आठ जना कोरोना संक्रमितको मृत्युयससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २२२ पुगेको छ । बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउँदा १६७ को मृत्यु भएको छ३१ वैशाख, २०७८2 min read Share