राजनीतिक समस्याको सही समाधान हुने उपराष्ट्रपतिको अपेक्षा, कोरोना महामारी नियन्त्रणमा जुट्न अपिलउपराष्ट्रपति नन्दबहादुर पुनले पछिल्लो पटक उत्पन्न राजनीतिक समस्याको सही समाधान हुनेमा आफू आशावादी रहेको बताएका छन्१५ जेठ, २०७८3 min read Share
राष्ट्रिय अर्थतन्त्रको स्थापनाका लागि गणतन्त्र दिवसले उत्प्रेरणा देओस् : राष्ट्रपति१५ जेठ, २०७८2 min read Share
जनप्रतिनिधि र सीडीओबीच विवाद, जनप्रतिनिधि भन्छन्- निषेधाज्ञा लगाउनेबाहेक केही गरेनन्प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले कोरोना महामारीमा निषेधाज्ञा लगाउनेबाहेक अरू कुनै पनि सहकार्य नगरेको जनप्रतिनिधिहरूको आरोप छ१४ जेठ, २०७८2 min read Share
संक्रमितको शव व्यवस्थापनमा चर्को शुल्क, एउटै शव जलाएको १७ हजार !जनकपुरधामस्थित स्वर्गद्वारी (आर्यघाट) मा एउटा शव जलाउनका लागि १५ देखि १७ हजारसम्म बुझाउनुपरेको पीडितको गुनासो छ१४ जेठ, २०७८2 min read Share
यी हुन् बेलायतले नेपाललाई दिएका स्वास्थ्य सामग्रीबेलायतले कोभिड– १९ महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल सरकारको अनुरोध बमोजिम २६० वटा भेन्टिलेटर र भेन्टिलेटरका लागि आवश्यक अन्य सामग्री तथा फेस शिल्ड सहयोगस्वरुप उपलब्ध गराएको लण्डनस्थित नेपाली दूतावस जनाएको छ१४ जेठ, २०७८2 min read Share
यास चक्रवातका कारण बाढी, पहिरो र डुवानको जोखिम : सुरक्षा निकायलाई तयारीमा रहन प्राधिकरणको आग्रह१३ जेठ, २०७८3 min read Share
कुरुवालाई खाना लिन पठाएर अस्पतालबाट भागे कोरोना संक्रमित, प्रहरीले पक्रेर फेरि अस्पताल लग्योडोटीको बडिकेदार गाउँपालिकास्थित अस्थायी कोभिड अस्पतालबाट भागेका एक ४५ वर्षीय कोरोना सङ्क्रमित पुरुष पक्राउ परेका छन्१२ जेठ, २०७८2 min read Share
दक्षिण कोरियाले नेपाललाई २ लाख डलरको स्वास्थ्य सामग्री सहयोग गर्नेनेपालको कोरोना नियन्त्रणका लागि दक्षिण कोरियाले तत्काल २ लाख अमेरिकी डलर बराबरको स्वास्थ्य साम्रगी सहयोग गर्ने भएको छ१२ जेठ, २०७८2 min read Share
निषेधाज्ञामा यसरी मनाइँदै छ २५६५औँ बुद्ध जयन्तीकोरोना महामारीलाई मध्यनजर गरी शान्ति प्रार्थना र दीप प्रज्वलन गर्ने कार्यक्रम मात्रै तय भएको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले जानकारी दिए१२ जेठ, २०७८6 min read Share
आज वैशाख शुक्ल पूर्णिमा, किराँत राई समुदाय उँभौली पर्व मनाउँदैप्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ१२ जेठ, २०७८3 min read Share
अन्य देशका पाठ्यक्रममा रहेका बुद्ध जन्मस्थलबारेका त्रुटि सच्याउन प्रधानमन्त्रीको आग्रहप्रधानमन्त्री केपी ओलीले गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रामाणिक तथ्य भए पनि अझै कतिपय मुलुकका पाठ्यक्रममा यसबारे गलत कुरा समावेश गरिएको भए सच्याउन ध्यानाकर्षण गराएका छन्१२ जेठ, २०७८4 min read Share
कोरोनाको दोस्रो लहर : महोत्तरीमा हालसम्म ५९ को मृत्यु, भँगाहाको रामनगर सिल११ जेठ, २०७८2 min read Share
म्याग्दीमा कोरोना : सदरमुकाममा घट्यो, गाउँमा फैलियो, परीक्षण गराएकामध्ये ८५ प्रतिशतमा संक्रमणम्याग्दीको सदरमुकाम बेनी बजारमा कोरोनाको सङ्क्रमण दर घटे पनि ग्रामीण क्षेत्रमा बढेको छ । पछिल्ला केही दिनयता सङ्क्रमित हुनेहरूमा ग्रामीण क्षेत्रका छन्११ जेठ, २०७८2 min read Share
कोरोना कहरमा कृषि कर्म : मुखमा मास्क र गोजीमा स्यानिटाइजर लिएर खेतमा किसानकोरोना सङ्क्रमणलाई रोक्न स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका बीच म्याग्दीका लेकाली क्षेत्रहरुमा कामको 'माचो' सुरू भएको छ११ जेठ, २०७८3 min read Share
एमसीसी रोकिनु उपयुक्त होइन, अब अनुमोदनको वैकल्पिक प्रक्रियामा जान्छौँ : राजदूत डा खतिवडा१० जेठ, २०७८10 min read Share
पूर्वसांसद बस्नेतको कोरोना संक्रमणको कारण मृत्युभोजपुरका पूर्वसांसद नरेन्द्र बस्नेतको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ१० जेठ, २०७८1 min read Share