बिरामी अस्पताल जान नमानेपछि डोल्पाका केही स्थानीय तहले घरघर पुगेर उपचार थालेस्वास्थ्य संस्थामा उपचार गर्न सर्वसाधारणले आनाकानी गरेपछि जाजरकोट र डोल्पाका केही स्थानीय तहले घरघरमा गएर उपचार सुरु गरेका छन्२० जेठ, २०७८4 min read Share
संक्रमित घटे पनि अक्सिजन चाहिएर अस्पतालमा भर्ना हुन आउने घटेनन्एकातिर परीक्षणका लागि आउने नै घटिरहेको र अर्कातिर आएकामध्ये कम मानिसमा मात्रै संक्रमण पाइएको भए पनि समस्या भएर अस्पताल भर्ना हुनेको संख्या कम नभएको हो१९ जेठ, २०७८5 min read Share
निषेधाज्ञामा अभिभावको चिन्ता- बालबालिकामा इन्टरनेटको लत बस्ने हो कि ?निषेधाज्ञाको समयमा घरपरिवारका कसैसँग संवाद नै नगरी लामो समय बन्द कोठामा इन्टरनेट गेममा बालबालिका भुलिरहँदा अभिभावकलाई चिन्ता हुन थालेको छ१९ जेठ, २०७८4 min read Share
म्याग्दी अन्नपूर्णकी महिला तनहुँमा मृत फेलाम्याग्दीको अन्नपूर्ण गाउँपालिका– ८ घर भई हाल शुक्लागण्डकी– २, चुङ्गेडाँडा बस्दै आएकी ५५ वर्षीया निरीमाया पाइजा मगर मृत फेला परेकी छन्१९ जेठ, २०७८1 min read Share
दमौली अस्पतालमा रगत अभाव : कतिले आफन्तबाट जुटाउँछन्, कोही पोखरासम्म पुग्छन्तनहुँको दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रमा रगत अभाव हुँदा मिर्गौला पीडितलाई डायलासिसका लागि समस्या भएको छ१९ जेठ, २०७८2 min read Share
कर्णालीमा ९५ प्रतिशत सङ्क्रमितले जिते कोरोनापछिल्लो समयमा कर्णालीमा कोरोना सङ्क्रमण जित्नेको सङ्ख्या बढ्दै गएको छ । सोमबार मात्र कर्णाली प्रदेशमा ५१२ कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन्१८ जेठ, २०७८2 min read Share
म्याग्दे गाउँपालिकाले कोरोनाबाट मृत्यु हुनेको परिवारलाई १५ हजार दिनेतनहुँको म्याग्दे गाउँपालिकाले कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको परिवारलाई १५ हजार सहयोग गर्ने निर्णय गरेको छ१८ जेठ, २०७८1 min read Share
पीसीआर रिपोर्टको पैसा लिने जीपीका चार कर्मचारी निलम्बितपीसीआर परीक्षण गर्ने भन्दै सर्वसाधारणसँग रकम उठाएपछि तनहुँको शुक्लागण्डकी नगरपालिका– ५ स्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रले चार कर्मचारीलाई निलम्बन गरेको छ१८ जेठ, २०७८2 min read Share
धरान उपमहानगरपालिकाले दुई लाख डोज खोप किन्ने, स्वास्थ्य मन्त्रालयलाई लेख्यो पत्रधरान उपमहानगरपालिकाले आफैँ खोप खरीद गर्न पहल सुरु गरेको छ१७ जेठ, २०७८2 min read Share
लुम्बिनी प्रदेश : राष्ट्रियसभा उपनिर्वाचको मतदान सुरु, मुख्यमन्त्री पोखरेलले हाले पहिलो भोट१७ जेठ, २०७८2 min read Share
पाँचथरमा एम्बुलेन्स दुर्घटना : एक जनाको मृत्यु, दुई घाइतेपाँचथरमा गए राति एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्१७ जेठ, २०७८2 min read Share
गरीबी अन्त्यसँगै रोजगार केन्द्रित बजेट ल्याउँछौँ : कर्णालीका अर्थिक मामिलामन्त्री शर्माकर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट गरीबी अन्त्य र रोजगारी सिर्जना गर्नेमा केन्द्रित हुने बताएका छन्१७ जेठ, २०७८2 min read Share
बजेटमा लुम्बिनी : पूर्वाधार विकास र पर्यटनलाई प्राथमिकताबजेटमा लुम्बिनीका राष्ट्रिय गौरवका योजनाहरू, लुम्बिनी विकास गुरुयोजना र अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थलका साथै अन्य महत्वपूर्ण आयोजना समावेश भएका छन् । १६ जेठ, २०७८8 min read Share
ताप्लेजुङका स्थानीय भन्छन्- हामीलाई सुकेटार विमानस्थलमै गर्व छ, रवीन्द्र अधिकारी नबनाइयोस्ताप्लेजुङका राजनीतिक दल, नागरिक समाज तथा स्थानीयले सुकेटार विमानस्थललाई ‘रवीन्द्र अधिकारी विमानस्थल’ नामकरण नगर्न आग्रह गरेका छन्१६ जेठ, २०७८3 min read Share