हुम्लाको चाला गुम्बामा ढुङ्गा खस्यो, ८० लाखको क्षति'ढुङ्गाले ८० लाख बराबरको क्षति पुगेको छ । यालवाङबाट गएको प्रहरीको टोलीले गरेको स्थलगत मुचुल्काका अनुसार गुम्बामा अहिले ८० लाख बराबरको क्षति पुगेको हो,' वडाध्यक्ष तामाङले भने२८ जेठ, २०७८2 min read Share
दैलेख : सिँचाइ योजनाको जाली भरिरहँदा एक्कासी आएको बाढीले बगाउँदा ४० वर्षीय थापा बेपत्ता२८ जेठ, २०७८2 min read Share
६ पटक निकुञ्ज प्रवेश गरी चार वटा गैंडा मरेको अभियोग लागेका गुरुङ गैंडाकोटबाट पक्राउ२८ जेठ, २०७८2 min read Share
पत्रकार र विद्यार्थीले उठाएर दिएकाे पैसाले जाजरकाेटमा १५० अक्सिजन सिलिन्डर रिफिल‘अक्सिजनका लागि मेरो हजार’ अभियानमार्फत जाजरकोटमा १५० वटा अक्सिजन सिलिण्डर रिफिल गरिएको छ२७ जेठ, २०७८2 min read Share
बर्खा लागेपछि उर्लिँदाे भेल र भासिँदाे पुलतिर हेरेर डराउँछन् गाउँलेसात वर्षअघि कैलाली र बर्दिया जोड्न कर्णाली नदीमा निर्माण भएको सत्ती पुलसमेत नदी कटानका कारण जोखिममा छ । पुलको बर्दियातर्फ कटान तीव्र भएपछि पुल जोखिममा परेको हो२७ जेठ, २०७८5 min read Share
भारततिर जान सक्ने क्षेत्रमा गैंडाकाे संख्या बढ्याे, सीमा कटे फर्काउन कठिनचितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा धेरै गैँडा रहेकाे पाइएकाे छ । हालै सम्पन्न राष्ट्रिय गैँडा गणनाको तथ्याङ्कअनुसार पश्चिमी क्षेत्रमा धेरै गैँडा भेटिएका हुन्२७ जेठ, २०७८3 min read Share
यसपालि पनि घरैमा बरसाइत मनाउँदै मिथिलाका नारीजेठ औंँसीका दिन अटल सौभाग्यको कामना गर्दै मनाइने यो पर्व मिथिलानी (मिथिलाका नारी) ले आज मनाइरहेका हुन्२७ जेठ, २०७८4 min read Share
विपत् व्यवस्थापनको पूर्वतयारी : स्थानीय तह चनाखाे हुने, उद्धारकर्मीलाई बेलैमा खोप दिइनेमनसुन सुरु भएसँगै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षामा हुनसक्ने सम्भाव्यताको न्यूनीकरणमा जुटेको छ२७ जेठ, २०७८3 min read Share
निषेधाज्ञाको एक महिनामा महिला र बालबालिकामाथि हिंसाका दुई सय घटनाकोरोना संक्रमणका कारण सरकारले गरेको निषेधाज्ञाको एक महिनाको समयमा देशभर २०० लैङ्गिक हिंसाका घटना भएका छन्२७ जेठ, २०७८2 min read Share
यसपालिको मनसुन जोखिमपूर्ण, १८ लाख मानिस प्रभावित हुने अनुमानमनसुन भित्रिनै लागेको नेपालमा यसपालि मनसुनजन्य विपद् (मुख्यगरी बाढी पहिरो) बाट १८ लाख बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । गत वर्ष औषत बराबर पानी पर्ने प्रक्षेपण हुँदा ठूलो मानवीय क्षति बेहोरेको मुलुकसामु सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको यसपालिको मनसुनमा झन् चुनौतीपूर्ण रहने अनुमान मौसमविद्ले गरेका छन्२६ जेठ, २०७८7 min read Share
कर्णाली सरकारको प्राथमिकतामा गोठालो भत्ता, अरु योजना के-के छन् ?कर्णाली प्रदेश सरकारले यस वर्षदेखि ‘गोठालो भत्ता’ कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । यो कार्यक्रम कर्णालीका १० वटै जिल्लामा लागू हुनेछ२६ जेठ, २०७८3 min read Share
दोस्रो लहरको कोरोनाबाट कञ्चनपुरमा १७६ को मृत्युदोस्रो लहरको कोरोना भाइरसको सङ्क्रमणबाट कञ्चनपुरमा हालसम्म १७६ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जानकारी दिएको छ२६ जेठ, २०७८1 min read Share
चितवनमा मोटरसाइकल दुर्घटना : आमाको मृत्यु, छोरा घाइतेपूर्वी चितवनको कालिका नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन्२६ जेठ, २०७८2 min read Share
विकासमा बाधा : बन्दाबन्दै गाैरवका याेजना ठप्पै राेकिएयोजनामा काम गर्ने कामदार नपाइएका र निर्माण सामग्री महँगाे भएका कारण सडकखण्ड स्तरोन्नतिको काम रोकिएको हो२६ जेठ, २०७८3 min read Share
बिनायाे ब्युँताउन विश्वव्यापी प्रतियोगिता, जाेसुकैले भाग लिन पाउनेसचिव थुलुङका अनुसार पहिलो चरणमा इच्छुक प्रतियोगीले बिनायो बजाइरहेको भिडियो असार १० गतेभित्र आयोजकलाई पठाइसक्नुपर्ने छ२६ जेठ, २०७८2 min read Share
अनलाइनमार्फत बिनायो वादनको विश्वव्यापी प्रतियोगिता सुरु, यसरी हुने छ प्रतिस्पर्धाकिरात राई सांस्कृतिक कलाकार सङ्घले अनलाइनमार्फत विश्वव्यापी कोङकोङमा (बिनायो) वादन खुला प्रतियोगिता सुरु गरेको छ२६ जेठ, २०७८2 min read Share