गाउँपालिकाका सबै सवारी साधन सङ्क्रमित बोक्न प्रयोग गरिनेबैतडीको दोगडाकेदार गाउँपालिकाले आफूसँग रहेका सबै सवारी साधन कोरोना नियन्त्रणमा प्रयोग गर्ने जनाएको छ२६ वैशाख, २०७८2 min read Share
राजधानीका अस्पतालमा अक्सिजन अभावकोरोनाबाट सङ्क्रमितको उपचारका लागि अक्सिजन अत्यावश्यक भइरहेको अवस्थामा राजधानीका केही अस्पतालमा अक्सिजनको अभाव देखिएको छ२६ वैशाख, २०७८2 min read Share
चीनबाट पहिलो चरणमा ४ सय खाली सिलिन्डर ल्याइँदैसरकारले चीनबाट पहिलो चरणमा अक्सिजनका ४ सय खाली सिलिन्डर ल्याउने भएको छ२५ वैशाख, २०७८1 min read Share
बाँके र रूपन्देहीमा थप सात जना कोरोना सङ्क्रमितको मृत्युकोरोना भाइरस सङ्क्रमणका कारण बाँके र रुपन्देहीमा थप सात जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा चार, बुटवल स्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई र एक जनाको शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो२५ वैशाख, २०७८4 min read Share
पर्यटन मन्त्रालयले भन्यो- सगरमाथा आरोहणमा स्वास्थ्य जोखिम छैनसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सगरमाथा आधार शिविरमा कुनै पनि स्वास्थ्य जोखिम नरहेको जनाएको छ२५ वैशाख, २०७८3 min read Share
प्रतिनिधिसभामा पार्टीको रणनीति तय गर्न कांग्रेस संसदीय दलको बैठक बस्दैप्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यही वैशाख २७ गतेको प्रतिनिधिसभा बैठकमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज संसदीय दलको बैठक बोलाएको छ२५ वैशाख, २०७८2 min read Share
मकवानपुरमा बोलेरो दुर्घटना : एक जनाको घटनास्थलमै मृत्यु, पाँच जना घाइतेमकवानपुरको पश्चिमी भेगमा पर्ने राक्सिराङ गाउँपालिका– १ बेलटारस्थित बेसीघाटमा गएराति बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ२५ वैशाख, २०७८2 min read Share
चितवनमा ८६ चिकित्सक र स्वास्थ्यकर्मी सङ्क्रमितचितवनमा कोरोना रोकथामका लागि खटिएका चिकित्सक र स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित हुन थालेका छन्२५ वैशाख, २०७८2 min read Share
सगरमाथा आधार शिविरबाट फर्केका १२ जनामा कोरोना संक्रमणसोलुखुम्बुमा सगरमाथा आधार शिविरबाट फर्केका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।२४ वैशाख, २०७८2 min read Share
बागलुङमा विवाह भोजमा सहभागी २५ जनामा कोरोना संक्रमणबागलुङको बडिगाड गाउँपालिका–४ जलजलाका विवाहको भोजमा सहभागी २५ जनामा कोरोना पुष्टि भएको छ ।२४ वैशाख, २०७८3 min read Share
अक्सिजनका भरमा कोरोनासँग जुध्दै संक्रमित'लक्षणसहितका संक्रमितमध्ये ९० प्रतिशतभन्दा बढी अक्सिजन लगाएरै उपचार सम्भव भइरहेको छ,' अस्पतालका डा. गोविन्द रोकायाले भने, 'अक्सिजनबिना संक्रमितको उपचार नै सकसपूर्ण छ ।'२४ वैशाख, २०७८3 min read Share
भक्तपुरमा अक्सिजन नपाएर दुई जना कोरोना संक्रमितको मृत्युभक्तपुरमा अक्सिजन नपाएर दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । २४ वैशाख, २०७८1 min read Share
कोरोना कहर : बाँकेमा एकै घरका तीन दाजुभाइको मृत्युकोरोना संक्रमणबाट बाँकेमा एकै घरका तीन दाजुभाइको मृत्यु भएको छ । २४ वैशाख, २०७८2 min read Share
पर्वतमा मलामी बोकेको जीप दुर्घटना, १७ जना घाइतेपर्वतको कुश्मा नगरपालिका– १० पीपलटारीमा आज बिहान मलामी बोकेको जीप दुर्घटना हुँदा १७ जना घाइते भएका छन्२४ वैशाख, २०७८2 min read Share
दिपायलमा कार्यरत रेडियो नेपालका इन्जिनियरको कोरोनाबाट मृत्युरेडियो नेपालको प्रदेश प्रसारण केन्द्र दिपायलमा कार्यरत इन्जिनियरको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ२४ वैशाख, २०७८1 min read Share
चितवनका दुई अस्पतालमा पाँच जना कोरोना सङ्क्रमितको मृत्युचितवनका दुई मेडिकल कलेजमा पाँच जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका एक र अन्य बाहिरी जिल्लाका छन्२४ वैशाख, २०७८3 min read Share
निषेधाज्ञामा पण्डितको पिरलोकोभिड– १९ का कारण जारी निधेषाज्ञाले हिन्दु धर्म संस्कारअनुसार गरिने सांस्कारिक कर्म प्रभावित भएका छन् । स्वास्थ्य सतर्कतासहित कर्म गर्ने वातावरण मिलाइदिन संस्कृति युवा मञ्च नेपालले प्रशासनसमक्ष आग्रह गरेको छ२४ वैशाख, २०७८3 min read Share
उदयपुरमा आजदेखि निषेधाज्ञादोस्रो चरणको कोरोना सङ्क्रमण तीव्र रूपमा फैलिँदै जान थालेपछि जिल्ला प्रशासन कार्यालय उदयपुरले आजदेखि वैशाख मसान्तसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको छ२४ वैशाख, २०७८1 min read Share