कोरोना छल्न गाउँ छिरेकाहरू नै सङ्क्रमितओखलढुङ्गाका गाउँगाउँमा कोरोना सङ्क्रमित भेटिन थालेका छन् । शहरमा सङ्क्रमणको दर उच्च हुन थालेपछि राजधानी काठमाडौं र तराईका जिल्लाबाट गाउँ फर्किएकामा सङ्क्रमण देखिन थालेको हो२४ वैशाख, २०७८3 min read Share
महामारीमा यसरी मच्चिँदै छ लुट : काठमाडौंबाट बुटवलको गाडीभाडा ६ हजार, पोखरा जान ३५००काठमाडौंबाट बुटवलका लागि छ/छ हजार भाडाभन्दा तपाईं पत्याउनुहुन्छ ? यस्तै देखिएपछि अब नपत्याएर पनि सुख भो त ?२४ वैशाख, २०७८4 min read Share
स्वास्थ्य मन्त्रालयले भन्यो- अक्सिजनका खाली सिलिण्डर अस्पताललाई उपलब्ध गराउनुस्अनुगमनका क्रममा धेरै खाली सिलिण्डर खाली आफैँले राखेको पाइएको भन्दै मन्त्रालयले खाली सिलिण्डर अस्पतालमा कोभिड–१९ का संक्रमितको उपचारका लागि उपलब्ध गराउन अनुरोध गरेको हो ।२३ वैशाख, २०७८2 min read Share
जेलमा रहेका १४ नेपालीलाई कतारले दियो आममाफीरमादान पर्वका अवसर पारेर कतार सरकारले १४ नेपाली कैदीबन्दीलाई आममाफी दिएको छ ।२३ वैशाख, २०७८2 min read Share
हुम्ला जिल्ला अस्पतालको आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्दहुम्ला जिल्ला अस्पतालको आकस्मिकबाहेक अन्य बहिरङ्गसहितका सम्पूर्ण सेवा बन्द गरिएको छ । २३ वैशाख, २०७८2 min read Share
न्यायक्षेत्रका २२ न्यायाधीशसहित १६१ जनामा कोरोना संक्रमणन्यायक्षेत्रका २२ न्यायाधीश र १३९ कर्मचारी गरी अहिलेसम्म १६१ जनामा कोरोना संक्रमण भएको छ ।२३ वैशाख, २०७८1 min read Share
महाराजगञ्ज शिक्षण अस्पतालमा कोरोना संक्रमितका लागि थप १४० शय्याको उपचार कक्ष२३ वैशाख, २०७८2 min read Share
आइसोलेसन केन्द्र सुरक्षाको जिम्मा सेनालाईजिल्लास्तरीय सङ्कट व्यवस्थापन केन्द्र काभ्रेपलाञ्चोकले अब आइसोलेसन सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएको छ२३ वैशाख, २०७८3 min read Share
कोरोना कहरबीच प्रतिनिधिसभा बैठक, यसरी गरिँदै छ व्यवस्थापनसंघीय संसद् सचिवालयले कोभिड–१९ संक्रमणलाई हेक्का राख्दै यही २७ वैशाखमा हुने प्रतिनिधिसभा अधिवेशनमा सांसदका लागि सिट व्यवस्थापन गरेको छ ।२२ वैशाख, २०७८4 min read Share
डोटीमा अझै बनेनन् क्वारेन्टाइन र आइसोलेसनदुई नगरपालिका तथा सात गाउँपालिकासहित नौ स्थानीय तह रहेको डोटीमा हालसम्म कुनै पनि स्थानीय तहले भारतबाट रोजगारी गरी घर फर्किएका नागरिक राख्नका लागि क्वारेन्टाइन निर्माण गरेका छैनन् ।२२ वैशाख, २०७८4 min read Share
कोरोनाका कारण भारतमा एकै दिन ३,७८० को मृत्युकोरोनाभाइरस महामारीको दोस्रो लहरबाट नराम्रोसँग प्रभावित भारतमा पछिल्लो २४ घण्टामा तीन हजार ७८० जनाको मृत्यु भएको छ२२ वैशाख, २०७८3 min read Share
दाङमा स्कारपियो दुर्घटना : एक जनाको मृत्यु, दुई जना गम्भीर घाइतेदाङमा स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।२२ वैशाख, २०७८2 min read Share
बाँकेमा थप दुई जना सङ्क्रमितको अस्पतालमै मृत्युबाँकेमा उपचारका लागि भर्ना भएका थप दुई जना कोरोना सङ्क्रमितको अस्पतालमै मृत्यु भएको छ ।२२ वैशाख, २०७८2 min read Share
बैतडी जिप दुर्घटना अपडेट : मृतकको सङ्ख्या छ पुग्योबैतडीको पञ्चेश्वरमा मङ्गलबार भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ२२ वैशाख, २०७८3 min read Share
स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछि स्वास्थ्यचौकी बन्दस्वास्थ्यचौकीमा कार्यरत एक स्वास्थ्यकर्मीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्यचौकीबाट प्रदान गरिने सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरिएको स्वास्थ्यचौकी इन्चार्ज शिवबहादुर केसीले बतए२२ वैशाख, २०७८2 min read Share
कोरोना कहर : शव व्यवस्थापनमा किन हुन्छ ढिलाइ ?नेपाली सेनाले कोभिड– १९ सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन एउटा मात्रै नभई विविध कारणबाट ढिलाइ भएको स्पष्ट गरेको छ२२ वैशाख, २०७८4 min read Share
यी आठ स्थानमा अस्पतालसमेतका लागि बहुपयोगी भवन निर्माणमा जुट्यो नेपाली सेनानेपाली सेना राजधानीसहित मुलुकका आठ स्थानमा होल्डिङ र आइसोलेसन सेन्टरसहित अस्थायी अस्पतालका रूपमा प्रयोगमा ल्याउन सकिने गरी बहुपयोगी पूर्वाधार निर्माणमा जुटेको छ२२ वैशाख, २०७८2 min read Share
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञामा थप कडाइ : के गर्न पाइन्छ, के पाइँदैन ?यसअघि वैशाख १६ देखि २२ (बुधबार राति १२ बजे) सम्मका लागि निषेधको आदेश जारी भएकामा मंगलबार उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले थप कडाइ गर्दै निषेधको आदेश एक साता थप्ने निर्णय गरेको हो२२ वैशाख, २०७८8 min read Share