काठमाडौं उपत्यकामा जारी निषेधाज्ञामा थप कडाइ : के गर्न पाइन्छ, के पाइँदैन ?यसअघि वैशाख १६ देखि २२ (बुधबार राति १२ बजे) सम्मका लागि निषेधको आदेश जारी भएकामा मंगलबार उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले थप कडाइ गर्दै निषेधको आदेश एक साता थप्ने निर्णय गरेको हो२२ वैशाख, २०७८8 min read Share
कोरोनाको संक्रमणबाट सप्तरीका एक शिक्षकको मृत्युसुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सप्तरीका एक शिक्षकको मृत्यु भएको छ । उनको आज बिहान सवा ५ बजे मृत्यु भएको हो२१ वैशाख, २०७८1 min read Share
सेती प्रादेशिक अस्पतालमा थप छ जना कोरोना संक्रमितको मृत्युकैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप छ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ२१ वैशाख, २०७८2 min read Share
कर्णालीमा थप पाँच जना सङ्क्रमितको मृत्युकोरोना भाइरस सङ्क्रमणबाट कर्णाली प्रदेशमा सोमबार थप पाँच जना सङ्क्रमतिको मृत्यु भएको छ२१ वैशाख, २०७८2 min read Share
गस्तीमा रहेका प्रहरी सहायक निरीक्षकको चट्याङले लागेर मृत्युझापाको भद्रपुर नगरपालिका– २ मा रहेको किच्चकबध प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको चट्याङ लगेर मृत्यु भएको छ२१ वैशाख, २०७८1 min read Share
भरतपुर अस्पतालमा उपचाररत दुई जना सङ्क्रमितको मृत्युचितवनको भरतपुर अस्पतालमा उपचाररत दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिकाका वृद्ध र बाराका पुरुष रहेका छन्२१ वैशाख, २०७८2 min read Share
असावधानीले दुर्गम गाउँमा फैलँदै कोरोना सङ्क्रमणपाँचथरको सदरमुकाम फिदिमबाट करिब ७० किलोमिटर उत्तरपूर्वमा रहेको याङवरक गाउँपालिका– १ च्याङथापूमा सोमबार आठ जनामा कोभिड– १९ को सङ्क्रमण पुष्टि भयो२१ वैशाख, २०७८3 min read Share
कांग्रेस नेता शंकर भण्डारी अस्पताल भर्नानेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शङ्कर भण्डारी अस्पताल भर्ना भएका छन्२१ वैशाख, २०७८1 min read Share
रेम्डिसिभिर औषधि बढी मूल्यमा बेचेमा कारबाहीऔषधि व्यवस्था विभागले कोभिड– १९ का बिरामीका लागि प्रयोग हुने औषधि रेम्डिसिभिर बढी मूल्यमा बेचेका पाइएमा कारबाही गर्ने भएको छ२१ वैशाख, २०७८1 min read Share
कोरोना संक्रमणका कारण एक सातामा २३ नेपालीको विदेशमा मृत्युगैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार गत साता भारतमा २०, कुवेतमा दुई र कतारमा एक नेपालीको कोरोनाका कारण निधन भएको हो२० वैशाख, २०७८2 min read Share
बंगलादेशमा डुङ्गा दुर्घटना, कम्तीमा २६ जनाको मृत्युबंगलादेशको पद्मा नदीमा सोमबार बिहानै भएको डुङ्गा दुर्घटनामा कम्तीमा २६ जनाको मृत्यु भएको छ२० वैशाख, २०७८2 min read Share
बाँकेमा थप पाँच जना कोरोना संक्रमितको मृत्युनेपालगञ्जस्थित भेरी अस्पतालमा तीन र शिक्षण अस्पताल कोहलपुरमा दुई गरी पाँच जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए२० वैशाख, २०७८2 min read Share
धनगढीमा कोरोनाबाट थप चार जनाको मृत्युकैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप चार जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ२० वैशाख, २०७८1 min read Share
सिन्धुलीका दुई स्थानीय तहमा लकडाउनसिन्धुलीका दुई स्थानीय तहले लकडाउन गरेका छन् । दुधौली नगरपालिका र गोलन्जोर गाउँपालिकाले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेका हुन्२० वैशाख, २०७८2 min read Share
कर्मचारीलाई कोरोना देखिएपछि टोखामा अत्यावश्यकबाहेकका सेवा बन्दटोखा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको छ२० वैशाख, २०७८2 min read Share
प्रदेश २ : उपचारमा खटिने जनशक्ति सङ्क्रमित भए सरकारले उपचार खर्च व्यहोर्नेकोभिड– १९ महामारीको नियन्त्रण, रोकथाम र उपचारमा खटिएका जनशक्ति सङ्क्रमित भएमा सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने भएको छ२० वैशाख, २०७८1 min read Share
भारतमा एकै दिन झण्डै ४ लाख सङ्क्रमित थपिएसरकारी अधिकारीहरूले आइतबार दिएको जानकारी अनुसार थप ३ लाख ९२ हजार ४८८ जनालाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको हो१९ वैशाख, २०७८2 min read Share
बाँकेमा थप चार जना कोरोना सङ्क्रमितको मृत्युबाँकेका अस्पतालमा भर्ना भएका थप चार जना कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको छ१९ वैशाख, २०७८2 min read Share